• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, पुष २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

लोकप्रिय समाचार

  • १. माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • २. आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गायक ,सर्जक एवम् सन्चारकर्मी कृष्ण सुवेदीको नयाँ तीज गीत चरित्रहिन “३” सार्वजनिक


  गैंडाकोट

२०८०साल को हरितालिका नजिकिदै गर्दा धेरै कलाकार हरु ले धेरै प्रकार का बिषय बस्तु लाई समेटेर तीज गीत बजार मा भित्र्याउने क्रम जारि छ यसै क्रम लोकप्रिय कलाकार कृष्ण सुवेदि ले तीज गीत ूचरित्रहिन (३ू सार्बजनिक गरेका छन । चरित्रहिन १ लाई दर्शक स्रोता ले दिएको अपार माया कै कारण पार्ट ३ सम्म आईपुगेको सुवेदी ले बताउछन ।

 

अहिलेको चरित्रहिन मा कृष्ण सुवेदी को अलवा समिक्षा अधिकारि , पृति आले साथै उन्कै छोरा अनुरोध सुवेदी को आवाज रहेको छ भने अभिनय मा आसिर प्रताप जङ्ग , पबि सुवेदी , अनुरोध सुवेदि रहेका छन साथै यहि गीत बाट नब मोडल अस्मिता सुनार ले डेब्यु गरेकि छन ।

सर्जक तथा गायक कृष्ण सुवेदीले आफै ले निर्देशन गरेको तीज गीत चरित्रहिन ३  समाज को यथार्थ घटना मा आधारित छ ..तीज मा श्रीमती लाई फकाई फकाई माइत पठाएर आफु अरु सङ्ग रोमान्स गरेको पुरुष को चरित्र माथि गीत को भाब बगेको छ बिगत को चरित्रहिन मा महिला को मात्रै चरित्र देखाउदै गर्दा आम दर्शक ले पुरुष को चरित्र को माग गरेकै कारण यो कथा निर्माण गरेको सुवेदि बताउछन

 

।कृष्ण सुवेदि युट्युब च्यानल बाट सार्बजनिक भएको गीत चरित्रहिन ३ ले बिगत का बर्ष मा भन्दा यस बर्ष अझै धेरै माया पाउने मा बिस्वस्त भएको सुवेदी बताउछन ।

भिडियो

मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन
बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित
प्लास्टिकजन्य फोहोरका कारण नारायणीको अस्तित्व नै संकटमा पर्ने खतरा!
एकै दिन झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन गरे

लोकप्रिय

  • १.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • २.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

भर्खरै

  • १.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • २.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ३.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ४.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ५.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ६.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ७.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

  • ८.
    सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.