• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, फागुन १४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

भाइरल अनिता : स्वास्थमा यति धेरै सुधार ,छोरी खुसीले नाच्दै


अनिता खड्का र विनोद खड्का ,टिकटकबाट भाइरल भएको यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । यो जोडीको वास्तविकता निकै नै मार्मिक छ ।

पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।अहिले उनी बिना कसैको सहारा बस्न सक्छिन सामान्य चिजहरु मुखसम्म हातले लगेर आफै खान सक्छिन् ,मान्छे चिन्छिन् र एकदमै खुसिसाथ रहन्छिन् ।

अप्रेसन फेल भईसकेपछि निकै दुखद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिकतम दुखि नै छ ,खुसि यो कुामा कि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पैसा अभावले गर्दा रोकिरहन्छ ।
अस्पतालमा अनिताको राम्रो हेरचाह र स्याहारसुसार गरेर आमाजु दिदी बसेकि छिन् । बिनोद पनि कहिलेकाही मात्रै आउन पाउँछन् किनकि काम जो उनले गर्नुपर्छ र कामसगै अनिताको उपचारका लागि खर्च जुटाउने जिम्मा जो उनको काधमा छ ।उनी अनितालाई बेलाबेला हेर्न आउँछन् अनि उनी आएसगै अनितालाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अन्तत जाने दिन आइहाल्छ अनि फेरि छुटिन जो गाह्रो हुन्छ ।

पछिल्ला केही दिन अघि अनिताको स्वास्थ्यमा एकदम‌ै धेरै सुधार देखिएको थियो र उनको अनुहारमा बेग्लै चमक पनि थियो।उनी दिनानुदिन झनझन सुधारिदै गैरहेकि थिइन ,यशै क्रममा अनितालाई भगवान जस्ता श्रीमान बिनोदले अस्पतालबाट आफ्नो घर गुल्मिसम्म आफैले डोर्याएर काखमा सुताएर लगेका थिए ।दशैरतिहार जस्तो महान चाडलाई लक्षित गर्दै अनितालाई बिनोदले यसरी यो महान चाड दशै घरमै मनाउने भन्दै अस्पतालबाट घर लगेका थिए ।घर पुगेसगै अनिता आमा दाजुभाई र अन्य सदस्यहरुको माझ एकदमै खुसि देखिन्थिन् ।त्यति मात्रै हैन अनिता आफ्नो श्रीमान बिनोद र ससुरा बुवासग हिडेसगै बिनोदले कादमा राखेर घर घुमाएको भिडियो पनि एकदमै भाइरल भएको थियो ।त्यति मात्रै हैन दशैलाई नै लक्षित गर्दै घर रङ्गाउनेदेखि बारि खन्ने जोत्नेसगै अनितालाई गित पनि गाएर सुनाएको भिडियो पनि भाइरल भएको थियो ।

पुर्ण अनिताको फेरि शल्यक्रिया हुने भएसगै उनको शल्यक्रिया एकदमै राम्रो ढंगबाट होस् भन्दै घरमा पुजा आजा समेत लगाउदै उनका ग्रह दशाहरु सबै छुटेर जाउन भन्दै भगवान् जस्ता बिनोदको काखमा बसेर पुजा सम्पन्न गरेको भिडियो पनि एकदमै भाइरल भएको थियो ।

अहिले अनितालाई एकदमै महत्त्वपूर्ण र एकदमै डरलाग्दो शल्यक्रिया पनि सफलता पुर्ण भयो । अहिलेसम्म जसरि सबैले साथ सहयोग गर्दै आउनुभएको छ उहाहरु सबैलाई धन्यवाद भन्दै अझै अब झनै सहयोग चाहिने दिन आएसगै सबैले साथ दिनुहोला भन्दै अपिल पनि गरियो ।डाक्टरले समेत अबको शल्यक्रिया भगवान भरोसा भनिसकेपछि शो अनिता परिवार आतिएको थियो किनकि यो शल्यक्रिया अहिलेसम्मकै सबैभन्दा ड रलाग्दो मध्यको एक थियो ।

त्यसैगरि अनिताको यो अन्तिम शल्यक्रिया उनलाई भेन्टिलेटमा राखेर उनको शल्यक्रियाको तयारि भएसगै गरिएको थियो । उनलाई हेर्न र भेट्न धेरै मानुभावहरु साथै श्रीमानसहितको आफन्तजनको अस्पतालमा ठूलो लामलस्कर थिए ।उनको यो शल्यक्रिया सफल होस् भन्दै सवैले भगवान्संग प्राथना पनि गरेका थिए ।

ट्याकेस्टेम ट्युबको सहायताले बोल्ने गरेकी अनिताको श्वासप्रश्वासनलिमा भएको समस्याले उनको आबाज नआउने र सास फेर्न पनि असहज हुने गरेको र बेलाबेला त सास रोकिएला झै हुनेखालको अबस्था थियो । ट्याकेस्टेम ट्युबले कि त भित्रको भागलाइ सुधार्ने या बिगार्ने तर अनिताको भने भित्री भागमा सुधार भैराखेकोले थप तीन महिनाको लागि डाक्टरहरुले टि ट्युब नै लगाउने सुझाव दिएको बताएका थिए ।यशो हुँदै गर्दा अनिता पहिलेको अवस्थामा नै फिर्केको देखिन्थ्यो ,नत उनी बोल्न सक्थिन नत आवाज नै आउथ्यो नत उठ्ननै ।

पछिल्लो समय अनिताको स्वास्थ्य पुर्ण बिग्रिएको थियो। केही दिन अघि मात्रै यहि सेरोफेरोमा अनितालाई पुर्ण अप्रेसन थिएटरमा लगिएको थियो ।बारम्बार उनिलाई अप्रेसन गर्नुपर्ने भएसग‌ै परिवार एकदमै दुखि चिन्तित देखिन्थ्यो । उनी फेरि पहिलेको जस्तै ठिक भएर आएको हेर्न पाईयोस् भन्दै परिवार भगवान्सग बिन्ति बिसाउथ्यो ।अनिता अप्रेसन थिएटर जाँदै गर्दा उनी रुदै थिइन जुन देख्दा जो कोहिको मन रुनु स्वभाविक नै हो । अव दिनमा अनिताको चाडै स्वास्थ्य लाभको कामना गर्दछौ ।

  • खुसी
  • छोरी
  • धेरै सुधार
  • नाच्दै
  • भाइरल अनिता :
  • यति
  • स्वास्थ
आइतबार, माघ ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.