• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असार ३१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • ४. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा आत्महत्या गर्नेमा पुरुष अग्रपंक्तिमा

भरतपुर : चितवनमा आत्महत्या गर्नेहरुमा महिलाभन्दा पुरुष बढी देखिएका छन् । गत आर्थिक वर्षदेखि चालु आर्थिक वर्षसम्मको चार महिनाको तथ्यांकले महिलाभन्दा पुरुष बढीले आत्महत्या गरेको देखाएको हो ।

यस आर्थिक वर्षको साउनदेखि मंसिरसम्म आत्महत्या गर्ने ७९ जनाले आत्महत्या गरेको तथ्यांकले देखाएको छ । ती मध्य पुरुष ४४ जना र ३४ जना महिलाले आत्महत्या गरेका छन् । गत आर्थिक वर्षमा भने २ सय १९ जनाले आत्महत्या गरेको तथ्यांक छ । जसमध्य १४० जना पुरुष र ७९ जना महिला रहेका छन् ।

पेशागत रुपमा हेर्दा आत्महत्या गर्नेहरुमा कृषक बढी रहेका छन् । गत आर्थिक वर्षमा ७९ जना कृषक, २६ जना गृहिणी, ३६ जना बेरोजगार, ३५ जना मजदुर, ३ जना विद्यार्थी, १० जना व्यापारी, ५ जना कर्मचारी, १ जना चालक, सहचालक र ९ जना अन्यले आत्महत्या गरेको तथ्यांक छ । चालु आर्थिक वर्षको मंसिरसम्म ३० जना कृषक, १६ जना गृहिणी, १४ जना बेरोजगार, ७ जना मजदुर, ६ जना विद्यार्थी, १ जना व्यापारी, २ जना कर्मचारी, २ जना सहचालक र १ जना अन्यले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांकले देखाउछ ।

उमेर समूहको आधारमा हेर्दा ६० वर्षदेखिमाथिका धेरै व्यक्तिले आत्महत्या गरेको देखिन्छ । गत आर्थिक वर्षमा ६० वर्ष माथिका ४५ जनाले आत्महत्या गरेका हुन् । १६ वर्ष मुनिका ७ जना, १६ देखि २५ वर्ष उमेर समूहका ४३ जना,२५ देखि ३५ वर्षका उमेर समूहका ३९ जना, ३५ देखि ४५ वर्ष उमेर समूहका ४२ जना, ४५ देखि ६० वर्ष उमेर समूहका ४२ जना र उमेर नखुलेको एक जनाले आत्महत्या गरेका छन् ।

चालु आर्थिक वर्षमा ६० वर्ष माथिका २२ जनाले आत्महत्या गरेका छन् । यस्तै १६ वर्ष मुनिका २ जना, १६ देखि २५ वर्ष उमेर समूहका ९ जना, २५ देखि ३५ वर्ष उमेर समूहका १२ जना, ३५ देखि ४५ वर्ष उमेर समूहका १० जना, ४५ देखि ६० वर्ष उमेर समूहका २३ जना र एक जना उमेर नखुलेकाले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेहरु मध्ये धेरैजसो झण्डिएको देखिन्छ । चालु आर्थिक वर्षमा ६५ जनाले झुण्डिएर आत्म हत्या गरेका छन् भने १३ जनाले बिष सेवन गरेर १ जानाले हाम्फालेर आत्म हत्याका छन् । गत आर्थिक बर्षमा १७१ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । ४३ जनाले बिष सेवन गरेर ३ जानाले हाम्फालेर २ जानाले आगो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

गत आर्थिक वर्षमा लकडाउनको समय परेकोले आत्महत्या बढेको देखिन्छ । लकडाउनको समयमा पेशा, रोजगारी गुमाएर आर्थिक संकट परेपछि आत्महत्या गरेको अनुमान प्रहरीले गरेको छ । लामो लकडाउनका कारण धेरै जनामा मानसिक तनाव देखिएसंगै आत्महत्या गर्नेको संख्या बढेको हो ।

  • अग्रपंक्ति
  • आत्महत्या
  • गर्ने
  • चितवन
  • पुरुष
बुधबार, पुष २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.