• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

लोकप्रिय समाचार

  • १. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

वर्षाका कारण मुख्यमन्त्री कप फुटबल असोज २५ देखि मात्रै सुरु हुने

चितवन – पूर्वी चितवनको राप्ती नगरपालिका १ पिप्लेमा भोलि (शुक्रबार) देखि हुने भनिएको प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप फुटबल चार दिन पछि धकेलिएको छ । बुधवारदेखिको अबिरल वर्षाका कारण पिप्ले युवा समाजद्धारा आयोजित मुख्यमन्त्री कप फुटबल असोज २५ गतेदेखि मात्रै सुरु हुने भएको हो । वर्षाको कारण मैदानमा पानी जमेकोले प्रतियोगिता चार दिन पछाडि धकेलिएको संयोजक चिरञ्जिवी पाठकले जानकारी दिए। प्रतियोगिताको बागमती प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले उद्घाटन गर्नेछन् । उद्घाटन खेलमा बसन्तपुर युनाइटेड माडी र सहलेश क्लब सिराहा भिड्नेछन् । यस अघि २१ गते उद्घाटन खेलमा केबिए ग्लोबल भरतपुर फुटबल क्लब र निजगढ युथ क्लब बारा भिड्ने तालिका थियो । तर मिति सरेसँगै २५ गते अघिको तालिकामा केही फेरबदल भएको हो । जस अनुसार २१, २२, २३, र २४ गतेको खेल अब क्रमश: २९,३०, ३१ र १ गते हुनेछ । असोज २५ देखि कार्तिक ५ गतेसम्म प्री क्वाटरफाइनल र क्वाटरफाइनल चरणका खेलहरु हुनेछ । सेमिफाइनल खेलहरु ११ गतेदेखि सुरु हुनेछ । ६ देखि १० गतेसम्म तिहार परेकोले चार दिन खेल नहुने उनले बताए । फाइनल खेल १४ गत हुने पाठकले बताए । प्रतियोगितामा बागमती प्रदेशसँगै गण्डकी र मधेश प्रदेशका १६ टोली सहभागी हुनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । हरेक दिन म्यान अफ दि म्याचले पाँच हजार प्राप्त गर्ने पाठकले बताए । दर्शकका लागि दुई हजार क्षमताको अस्थाई प्याराफिट निर्माण गरिएको छ । क्वाटर फाइनलसम्मको खेलका ३० रुपैयाँको टिकट तथा सेमिफाइनल र फाइनलका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको उनले बताए । पाठकका अनुसार प्रतियोगिता सम्पन्न गर्नका लागि २४ हजार ५० हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताबाट बचेको रकम राप्तीमा स्पोर्टस एकेडेमी बनाउनका लागि खर्च गर्ने आयोजकको योजना छ ।

बिहिबार, असोज २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात
लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

लोकप्रिय

  • १.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ६.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ७.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ८.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.