• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा

पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

यस्तो छ आजको मौसम

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ४. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • ७. यस्तो छ आजको मौसम

  • ८. आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

यार्सागुम्बा टिप्नेको सुरक्षामा खट्ने युवाको तलव सुन्दै आश्चर्यचकित


रुकुम : रुकुमको उत्तरपूर्वी भेग पुथा उत्तरगंगा गाउँपालिकाको पुपाल लेकमा यार्सा टिप्न जानेहरुको सु’रक्षार्थ तै’नाथ स’सस्त्र युवाहरुको तलव कति होला ? अत्यन्तै हा’इअल्टिच्युटमा सु’रक्षागार्डको रुपमा ख’ट्न पनि उत्तिकै चु’नौतीपूर्ण छ तर तलव सुबिधा पनि उस्तै आकर्षक रहेको छ ।

यार्सा सिजन व्यवस्थापन समितिको मातहतमा सु’रक्षा द’स्ताका रुपमा झन्डै एक सयको संख्यामा यस्ता युवा ख’टिने गर्छन् । उनीहरुले यसरी महिनाभरि ख’टिएबापत नि:शुल्क खान र बस्नका साथै झन्डै एक लाख रूपियाँ नगद पनि हात पार्छन् ।

जुन साधारण नेपालीहरुको तलव भन्दा निक्कै धेरै हो ।करोडौको यार्सागुम्बा हेलिकप्टर चार्टर गरी काठमाडौँ ल्याइन्छ !बहुमुल्य जडिबुटी मध्य पर्ने यार्सागुम्बा नेपालको हिमाली जिल्ला तिर बर्षेनी करोडौ रुपैया बराबरको संकलन गर्ने गरिन्छ । यार्सागुम्बा भनेको हिमाली भेकमा पाइने ढुसी र झु’सिल्किरा एकै ठाउँमा जो’डिएर रहेको बस्तु हो ।

यसमा ढुसी र झु’सिल्किरा परस्परमा आश्रति भएका हुन्छन् । यार्सागुम्बाको जीवनचक्रका सम्बन्धमा बनस्पतिवि’दहरूका अनुसार यो ६ महिना किरा र ६ महिना बनस्पति भएर रहन्छ ।त्यसरी हेर्दा बनस्पति जि’वित रहे प्राणी मर्ने र प्राणी जि’वित रहे बनस्पति म’र्ने हुन्छ ।

जमिनमा रहेका पुराना यार्सागुम्बाबाट हावामा प्रशस्त बीऊहरू फै’लिरहन्छन् । यी बीऊहरू एक प्रकारका पुतली, झु’सिल्किराको शरीरमा टाँ’सिन्छन् र त्यहीँ उम्रन्छन् ।यी बीऊहरू उ’म्रेपछि यिनका जराहरू झु’सिल्किराको शरीरमा फै’लन्छन् त्यस समयसम्म झु’सिल्किरा हि’डडुल गरिरहेकै हुन्छ ।

यसरी यो बनस्पतिको जराहरूले झु’सिल्किरालाई पुरै ढाक्दै गएपछि झु’सिल्किरा जमिनभित्र गएर म’र्छ ।झु’सिल्किरा जमिनमा मरिसके पछि बनस्पतिले आˆनो आहारा त्यही झु’सिल्किराको शरीरबाट लिन्छ र बनस्पति विकसित हुन्छ अर्थात माटो माथि जि’वित रहन्छ माटो मुनी म’र्छ ।

माटो माथिको बनस्पति माटोमुनिको प्राणीको टाउकोबाट पलाएको हुन्छ यसको रङ्ग कालो हुन्छ जसको टुप्पोमा सानासाना प्वालहरू हुन्छन् ती प्वाल भित्र लामा लामा थैला हुन्छन् र प्रत्येक थैलामा मसिना मसिना लामा लामा बी’ऊ हुन्छन् ।यो बिशेष गरेर उत्तरी क्षेत्रमा बर्षभरि पाउन सकिन्छ ।

यो ढुसी झु’सिल्किराको शरीरबाट खाद्य पदार्थ प्राप्त गरेर विकसित हुन्छ । र यसका प्रत्येक दुई भाग हुन्छन् जमीनमाथिको भाग यार्सा र जमिनमुनिको भाग गुम्बा । यो परस्पर जो’डिएको हुन्छ । जबसम्म बनस्पति पूर्ण विकसित हुँदैन तबसम्म प्राणी डुलिरहने हुनाले यसलाई डुलन्ते झा’र भनिएको हो ।

विभिन्न बनस्पति सम्बन्धि पुस्तकमा यार्सागुम्बाका १०० भन्दा बढी प्र’जाति रहेको उल्लेख गरिएको छ । ती मध्ये जापानमा ३० वटा, बि्रटेनमा १२ वटा, भारतमा ७ वटा चीनमा २१ वटा प्र’जातिका यार्सागुम्बा पाइन्छ ।नेपालको सन्दर्भमा भने यकिन गरेर भन्न नसकिने ब’नस्पतिविज्ञहरू वताउछन् । तर पनि उनीहरूका अनुसार नेपालमा पाइने या’र्सागुम्बाहरूमा को’र्डिसेप्स सा’इनेन्सिस, को’र्डिसेप्स मि’लिटरिस र को’र्डिसेप्स नु’टन्स प्रमुख रहेका छन् ।

को’र्डिसेप्स सा’इनेन्सिस जा’तका या’र्सागुम्बा नेपालका ताप्लेजुङ, संखुवासभा, दार्चुला, बझाङ, बाजुरा, जुम्ला, हुम्ला, मुगु, डोल्पा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा जिल्लाहरूमा पाइन्छ ।

त्यस्तै को’र्डिसेप्स मि’लिटरिस जातको या’र्सागुम्बा भक्तपुरको सूर्यविनायकमा पाइन्छ भने को’र्डिसेप्स नु’टन्स शिवपुरी नागाजूृनको जंगल, गोकर्ण मनाङमा पाइन्छ ।संसारमा पाइने १०० भन्दा बढी प्र’जातिका या’र्सागुम्बाहरू दु’र्लभ, बहुमूल्य र प्रयोगका लागि उपयुक्त मा’निदैनन् ।

नेपालमैं पाइने ३ प्रकारका या’र्सागुम्बाहरू पनि सबै प्र’योगयोग्य र बहुमूल्य छैनन् ।बनस्पतिविज्ञहरूका अनुसार नेपालमा पाइने या’र्सागुम्बाहरूमध्ये को’र्डिसेप्स सिा’इनेन्सिस प्र’जातिको या’र्सागुम्बा मात्र बहुमूल्य र प्रयोगमा आउँछ । यी तीनैवटा या’र्सागुम्बाको नाम बानस्पातिक नाम हो ।

संसारमा पाइने या’र्सागुम्बाहरूमा पनि को’र्डिसेप्स सिा’इनेन्सिस मात्र औ’षधिको रुपमा प्रयोग गरिन्छ ।हुनत या’र्सागुम्बाको प्रयोग का’मोत्तेजक औ’षधि तथा स्मरण श’क्तिवर्द्धक औ’षधिको रुपमा प्रयोग गरेको कुरा विभिन्न पुस्तकहरूमा उल्लेख भएको पाइन्छ ।तर यसलाई औ’षधिको रुपमा त्यतिमा मात्र प्रयोग गरिने कुरा नेपालको आ’युर्वेदिकले मान्न तयार छैन ।

उसका अनुसार यस बाहेक अन्य औ’षधिमा पनि या’र्सागुम्बाको प्रयोग गरिन्छ । या’र्सागुम्बा पाइने ठाउँका मानिसहरूका अनुसार या’र्सागुम्बा र’क्तश्राप रो’क्न, का’टेको घा’उ चाँडै नि’को पा’र्न, र’गतमासी नि’को पार्न तथा शरीर दु’खेमा पनि यसलाई पि’सेर धुलो बनाई खाने गरिन्छ ।

कतिपय मानिसहरूले भने हिमालमा पाइने पाँ’चऔंले, मौरीको मह र दूधसँग यार्सागुम्बा मिसाएर खाने गर्दछन् । यसरी खाँदा ता’गत बढ्ने विश्वास गरिन्छ ।यसका साथै यसको धूलोलाई उमालेको दूधसँग खाएमा भिटामिनको क’मीलाई पूरा गर्दछ भन्ने विश्वास गर्दछन् ।

बैज्ञानिक तथा वनस्पति विज्ञहरूको भनाइ अनुसार १३ वटा अन्य जडीबुटीसँग या’र्सागुम्बालाई मिसाएर लगातार ३ बर्ष खाइरहे मो’टोघा’टो, फु’र्तिलो र सुन्दर हुने गर्दछ । त्यसैले या’र्सागुम्बाबाट बनाइएका ट’निकहरू चीनमा खुल्ला रुपमा बिक्री गरिन्छ ।

  • यार्सागुम्बा
  • रुकुम
बुधबार, जेठ २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा
पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत
रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक
टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि
यस्तो छ आजको मौसम

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ४.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५.
    आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

भर्खरै

  • १.
    फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा

  • २.
    पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

  • ३.
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • ५.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ७.
    यस्तो छ आजको मौसम

  • ८.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.