• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

उम्मेद्वार नभएको सुर्य चिन्हमा २८ सय वढि मत

गैँडाकोट : यस पटको स्थानीय तहको निर्वाचनमा मतदातामा मतदाता शिक्षाको कमि देखियो । दलहरुबीच गठबन्धन भएका कारण मतदातालाई भोट हाल्ने सवालमा अप्ठेरो देखियो । गैँडाकोटमा गठबन्धनमा रहेका दलहरुले मतदाता शिक्षामा कम ध्यान दिँदा मतदाताले उम्मेद्वार नभएका ठाउँमा मत खसालेका छन् ।

गैँडाकोटमा नेकपा एमाले र राप्रपाबीच गठबन्धन रहेको थियो । गठबन्धनमा रहेका दलका कार्यकर्तामा मतदाता शिक्षाको कमि हुँदा उम्मेद्वार नभएको स्थानमा भोट खसालेको पाइएको  छ । नेकपा एमालेको मेयरमा उम्मेद्वारी थियो भने उपमेयरमा राप्रपाको उम्मेद्वारी थियो ।

गैँडाकोटमा उपमेयरमा सूर्य चिन्हमा उम्मेद्वार नै नभएको स्थानमा नेकपा एमालेका २ हजार ८ सय ६७ जनाले मत खसालेका छन् । सबैभन्दा धेरै मत गैँडाकोट मा १२ खसेको छ । गैँडाकोट १२ मा ४ सय ३७, गैँडाकोट ११ मा ३ सय ६१, गैँडाकोट ६ मा २ सय ७०, गैँडाकोट ५ मा २ सय ६३ मत खसेको छ । सबैभन्दा कम मत गैँडाकोट १५ मा २८ मत सूर्य चिन्हमा खसेको छ । जुन मतको कुनै अर्थ रहँदैन । गठबन्धनमा रहेको एमालेले हलो चिन्हमा मतदान गर्नुपर्नेमा एकै लाइनमा मतदान गरेको पाइएको छ । दुई पानामा चिन्ह हुँदा खोज्नु पर्ने र झण्झट भएकाले लस्करै मतदान गरेको देखिन्छ ।

एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका गठबन्धनका उम्मेद्वार तुलाराम पौडेलले ८ हजार ६ सय ४० मत मात्र प्राप्त गर्नुभयो ।

गैँडाकोट नगरप्रमुख पदमा राप्रपाको पनि उम्मेद्वारी थिएन । नगरप्रमुख पदका लागि हलो चिन्हमा पनि ९६ मत खसेको छ ।

नेकपा माओवादी केन्द्रको पनि प्रमुख र उपप्रमुख दुबैमा उम्मेद्वारी थिएन । प्रमुखको हँसिया हथौडामा कुल ७१ मत र उपप्रमुखमा १४२ मत खसेको छ ।

नेपाली काँग्रेसको पनि उम्मेद्वार नभएका सदस्य पदहरुमा मत खसेको छ ।

सधैँ एकै लाइनमा मतदान गर्दै आएका अधिकांश मतदाताहरु यस पटक गठबन्धनका कारण फरक चिन्हमा मतदान गर्नुपर्ने बाध्यताका कारण अलमलमा परेको देखिन्छ । कतिपय मतदातालाई कुन पदमा उम्मेद्वार छ छैन थाहा नभएका कारण पनि उम्मेद्वार नभएका स्थानमा मत खसेको देखिन्छ । यस्तो मत गणना भएपनि जुन मतको कुनै अर्थ भने रहँदैन ।

नगर प्रमुख उपप्रमुख पदका लागि भएको मतदानमा ३ सय ५६ मत बदर भएको छ । सबैभन्दा धेरै बदर हुने वडामा गैँडाकोट २ रहेको छ । गैँडाकोट २ मा ४२ मत बदर भएको छ । दोस्रोमा गैँडाकोट १ जहाँ ३५ मत बदर भएको छ । तेस्रोमा गैँडाकोट १८ जहाँ ३४ मत बदर भएको छ ।

  • २८ सय वढि मत
  • उम्मेद्वार नभएको
  • सुर्य चिन्हमा
बुधबार, जेठ ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.