• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

लोकप्रिय समाचार

  • १. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • २. ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • ३. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५. आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ७. आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • ८. नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

  • ९. भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • १०. आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कटारीको सोरुङ्ग मतदान केन्द्रमा १८ बर्षिय युवक यसरी मारिए

गाईघाट : उदयपुरको कटारी नगरपालिका–१० सोरुङस्थित कालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा मतपेटिका प्रहरीले गोली चलाउँदा एक युवकको मृत्यु भएको छ । गोली लागेर १८ वर्षीय प्रविण भनिने वीर बहादुर कटुवालको मृत्यु भएको स्थानीयले जनाएका छन् । अर्का १३ वर्षीय वालक मोहन श्रेष्ठ समेत गोली लागेर घाइते भएका छन् ।

उदयपुर प्रशासनले भने घटनाबारे बोल्न चाहेको छैन । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविन राज राईले मतदान सकिएपछि मतदान केन्द्रमा रहेको मतपेटिका सिलबन्दी गर्ने क्रममा बिवाद हुँदा त्यसपछि प्रहरीले ८ राउण्ड गोली चलाएको जानकारी दिए ।

घटनामा एक प्रहरी र एक सर्वसाधारण घाइते भएको उनले बताए । प्रवक्ता राईले उक्त घटनामा कसैको मृत्यु भए नभएको कुरा जानकारी आइनसकेको बताए । घटना अनुसार मतदानको समय सकिन लाग्दा केहि विवाद भएको थियो । त्यसपछि मतदान केन्द्रमा आक्रमण गर्न खोजिएकोले मतपेटिकाको सुरक्षाका लागि प्रहरीले गोली चलाएको प्रवक्ता राईले बताए ।

घटनामा प्रहरीको गोली लागेर मृत्यु भएको भनिएका कटारी नगरपालिका–१० का १८ वर्षे वीरबहादुर कटुवालको फोटो स्थानीयले सामाजिक संजालमा राखेका छन् । माओवादी केन्द्रका स्थानीय नेता इश्वर पोखरेलले सामान्य भनाभन हुँदा प्रहरीले चलाएको गोली लागेर कटुवालको मृत्यु भएको दाबी गरेका छन् । घटनास्थलमा स्थानीयले खिचेको तस्वीर अनुसार कटुवालको छातीमा गोली लागेको देखिन्छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले मतपेटिकालाई मतदान केन्द्रबाट बाहिर निकाल्ने तयारी गर्दा ५ बजेतिर घटना भएको बताए । उनले सुरक्षाकर्मीले गोली चलाएको पुष्टि गरेपनि घटनामा कसैको मृत्यु भएको छ छैन भन्ने कुरा पुष्टि नभएको बताए । अहिले मतदान केन्द्रमा नेपाली सेनासहितको थप सुरक्षा टोली पुगेको जानकारी दिए । प्रजिअ यादवले मतपेटिकाहरु सुरक्षित रहेको बताउँदै सुरक्षाकर्मीहरुको सहयोगमा कटारी लैजाने तयारी भइरहेको बताए । तर स्थानीयले मतदान केन्द्र बाहिर अझैपनि अवरोध गरिरहेको समेत दाबी गरे ।

  • १८ बर्षिय युवक
  • कटारीको सोरुङ्ग
  • मतदान केन्द्रमा
  • यसरी मारिए
सोमबार, जेठ ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज
आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा
आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • २.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

भर्खरै

  • १.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • २.
    आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

  • ३.
    आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • ५.
    नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

  • ६.
    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.