रोल्पा : माओवादीको आधार केन्द्रको रुपमा रहेको रोल्पाको थवाङ गाउँपालिकाको वडा नं. ४ मा एमालेले सानदार जीत हासिल गरेको छ ।
स्थानीय तहको निर्वाचनमा उक्त गाउँपालिकाको वडा नं. ४ मा एमालेको प्यानलै विजयी भएको हो ।
माओवादीका नेता बर्षमान पुनको गृह जिल्लाको रुपमा रहेको परिचित रहेको रोल्पामा एमालेले माओवादीलाई कडा चुनौति दिएको छ ।
मतपरिणाम अनुसार हालसम्म देशभरका एमालेले १२ वटामा सानदार विजय हासिल गरेको छ ।