• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सिन्धुलीमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते

पश्चिमी वायुको प्रभावले देशका हिमाली र पहाडी क्षेत्रमा बदली, केही स्थानमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

आज मिति २०८३ साल कार्तिक १ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल असोज ३० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने

मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य

गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ

  • २. नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ३. एसपीएम कलेज गैंडाकोटको प्राध्यापक संघको सभापतिमा गोविन्द रिमाल

  • ४. क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने

  • ५. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६. नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई हस्तान्तरण

  • ७. गैँडाकोट–२ मा लिङ्गे पिङ हाल्न वडा कार्यालयले आर्थिक सहयोग गर्ने

  • ८. मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य

  • ९. बडादशैँको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

  • १०. कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक, ७६ हजार परीक्षार्थी सहभागी हुने

बिहेको लोभमा तीन जनाबाट आमा–छोरी बलात्कृत, गोप्य भागमा…


बिहेको लोभमा तीन जनाबाट आमा–छोरी बलात्कृत,गोप्य भागमा… तातो चिमटा हाले । भारत, नोएडामा बिहेको बहाना बनाएर तीन जनाले महिला र उनकी नाबालिग छोरीलाई तीन महिनासम्म सामूहिक बलात्कार गरेको खुल्न आएको छ । यति मात्र होइन, सुतिरहेको अवस्थामा नाबालिग छोरीको गोप्य भागमा तातो चिमटा हालेर समेत यातना दिइएको थियो । पीडितले मंगलबार आरोपितविरुद्ध जाहेरी दिएकी छन् ।

 

सदर कोतवाली इलाकाकी एक महिलाले तीन वर्षअघि श्रीमानसँग सम्बन्धविच्छेद गरेको प्रहरीलाई बताइन् । दोस्रो विवाहका लागि परिवारले तलग्राम क्षेत्रको मवैया गाउँका अमित उर्फ ​​नाहर सिंहसँग भेटघाट गराएको थियो । उनले भनिन्, ‘त्यसपछि अमितले म र मेरा दुई नाबालिग छोरीलाई विवाहको बहानामा आफ्नो घरमा बोलाए । त्यसपछि उसले मसँग अवैध सम्बन्ध राख्न थाल्यो ।’

 

उनले थप्दै भनिन्, ‘केही महिनापछि अमितले मलाई र मेरा छोरीहरूलाई नोएडा लगे । उनले मलाई र मेरा छोरीहरूलाई नोएडामा वेश्यावृत्ति गर्न दबाब दिन थालें । एक दिन मेरी १५ वर्षकी छोरी कोठामा सुतिरहेको बेला अमितले उनको गोप्य भागलाई तातो चिमटा हालेर दुर्व्यवहार गरे । त्यसपछि बन्दुकको बलमा उसले म र मेरी छोरीलाई पनि सामूहिक बलात्कार गर्यो ।’

प्रहरीलाई दिएको बयानमा उनले भनेकी छिन्, ‘त्यसपछि अमितका बुवा राम सिंह र साथी दिलीपले पनि मलाई र मेरी छोरीलाई बलात्कार गर्न थाले । उनीहरूले हामीलाई तीन महिनासम्म नोएडामा राखे ।’ति महिलाका अनुसार दिलीपले बलात्कार गरेको भिडियो बनाएका थिए । भिडियो देखाएर अमित र उनका साथी पवनेशले ब्ल्याकमेल समेत गर्दै आएको खुलेको छ ।

पीडितले मंगलबार सदर कोतवाली तालग्राम क्षेत्रको मवैया गाउँका अमित उर्फ ​​नाहर सिंह, राम सिंह, दिलीप उर्फ ​​राजा, पवनेश र अमितविरुद्ध उजुरी दिएकी छन् । सोही क्रममा एसपी प्रशान्त वर्माले नोएडामा सामूहिक बलात्कारको घटना बाहिर आएको बताए ।प्रहरी टोली गठन गरी नोएडा पठाइने उनले जानकारी दिएका छ । तत्काल छानबिन गरी कडा कारबाही गरिने उनको भनाई रहेको छ ।

  • आमा–छोरी
  • तीन जनाबाट
  • बलात्कृत
बिहिबार, बैशाख ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधी ‘इसायस’को प्रहार, लाखौं घरमा विद्युत् अवरुद्ध
आवश्यक सर्त पूरा भए एक सातामै होर्मुज जलडमरूमध्य खुल्नेः इरान
अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने
प्रधानमन्त्री शाह न्यूयोर्कमा
एल निनोका कारण विश्वभर थप चार लाख ५१ हजारको मृत्यु हुनसक्ने
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

लोकप्रिय

  • १.
    गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ

  • २.
    नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ३.
    एसपीएम कलेज गैंडाकोटको प्राध्यापक संघको सभापतिमा गोविन्द रिमाल

  • ४.
    क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई हस्तान्तरण

भर्खरै

  • १.
    सिन्धुलीमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते

  • २.
    पश्चिमी वायुको प्रभावले देशका हिमाली र पहाडी क्षेत्रमा बदली, केही स्थानमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

  • ३.
    नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

  • ४.
    आज मिति २०८३ साल कार्तिक १ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल असोज ३० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ७.
    क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने

  • ८.
    मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.