• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

केजीएफ- २ को पूरै सम्पादन १७ वर्षे किशोरको हातमा


केजीएफ च्याप्टर २ को चौतर्फी वाहवाही छ । फिल्मले संसारभरबाट पहिलै दिन १ सय ३५ करोडको व्यापार गरेको छ । फिल्मका कलाकारको मात्र होइन, प्राविधिकहरूको पनि धेरैले तारिफ गरेका छन् । खासगरी फिल्मको सम्पादन धेरैले मन पराएका छन् । र, यसकाे श्रेय जान्छ, भारत कर्नाटकका २० वर्षे उज्ज्वल कुलकणीलाई ।

केजीएफ २ फिल्मकाे सफलतापछि कलाकारसँगै सम्पादक उज्ज्वल पनि यतिबेला चर्चामा छन् । पहिला उनी युट्युबका लागि टेलिफिल्महरू सम्पादन गर्थे । फिल्म एडिटिङबारे उनले भारतीय मिडियामा भनेका छन्, ‘म यश सरकाे प्रशंसक हुँ । कहिलेकाहीँ म उहाँलाई भेट्न जान्थेँ । केजीएफ १ बाट म प्रभावित थिएँ । त्याे बेला म पीयूसीमा पढिरहेकाे थिएँ । मेरा ठूल्दाइ विनयले मलाई सिनेमा जगतमा आउन सुझाव दिएका थिए ।’ उज्ज्वलले आफूलाई फिल्म सम्पादनमा रूचि भएकैले याे विधा चुनेकाे बताए ।

यसरी मिल्याे केजीएफमा काम

लिखिता रेड्डी केजीएफ २ का निर्देशक प्रशान्त नीलकी श्रीमती हुन् । उज्ज्वलले सम्पादन गरेका केही टेलिफिल्म लिखिताले युट्युबमा हेरेकी थिइन् । र, ती भिडियाेहरू प्रशान्तलाई देखाइन् । उज्ज्वलकाे कलाले प्रशान्तकाे पनि ध्यान खिच्याे । त्याे बेला उज्ज्वल १७ वर्षका थिए ।

उज्ज्वल ब्लकबस्टर फिल्मकाे फ्यान एडिटिङ पनि गर्थे । उनी फिल्मकाे आफ्नाे ‘कट’ आफैँ बनाउँथे । उज्ज्वलले केजीएफ २ का लागि यस्तै एक सम्पादन गरे । प्रशान्तले उज्ज्वलकाे काम मन पराए । अनि केजीएफ च्याप्टर २ का लागि टीजर कट बनाउन उज्ज्वललाई टिममा लिए ।

 

केजीएफका यशको संघर्ष, हिरो बन्न गाउँबाट भागेर बेङ्लुरु पुगे, गोजीमा थियो मात्र तीन सय रुपैयाँ

उज्ज्वलले सम्पादन यति राम्राे गरिदिए, प्रशान्तले पूरै फिल्मकाे सम्पादन १७ वर्षे किशाेरकाे हातमा सुम्पिए । आफूलाई निर्देशक प्रशान्तले विश्वास गरेकाे उज्ज्वल बताउँछन् ।

किशाेर सम्पादककाे सटिक कट्सलाई दर्शकले खुबै रूचाएका छन् । केजीएफ च्याप्टर २ जस्ताे फिल्मलाई कुनै टाइमलाइनमा कथाका साथ बनाइन्छ । आमरूपमा सम्पादकहरूका लागि याे निकै कठिन हुने फिल्मका प्राविधिक विश्लेषकहरू बताउँछन् । तर, किशोर अवस्थाका, फिल्ममा करिअर सुरु गर्दै गरेका भए पनि उज्जवलले यसलाई राम्राेसँग सम्हाले ।

उज्ज्वलका अनुसार निर्देशक प्रशान्तकाे सहयाेगबाटै उनले प्रत्येक दृश्यकाे सम्पादन गरेका हुन् । ‘म अहिले २० वर्षकाे भएँ । तीन वर्षसम्म मैले केजीएफ च्याप्टर २ सिनेमाकाे सम्पादनमै काम गरे । प्रशान्त सरले मलाई कुनै दुःख आइपर्न दिनुभएन । याे मेराे भाग्य हाे । उच्च शिक्षा पूरा नगरेका कारण बुवाआमा मसित रिसाएनुभएकाे थियाे । तर अहिले केजीएफ रिलिजसँगै मानिसहरूले मेराे कामकाे प्रशंसा गर्न थालेपछि याे देखेर उहाँहरू पनि खुसी हुनुभएकाे छ ।’

उज्ज्वलको प्रशंसायोग्य सम्पादनलाई देखाउँदै कतिपयले हिन्दी सिनेमाका निर्देशकहरूप्रति कटाक्ष गरेका छन् । दक्षिण भारतीय सिनेमा भएकैले उज्ज्वलले आफ्नो क्षमता देखाउने मौका पाएको उनीहरूको तर्क छ । कसैले चाहिँ क्षमता कुनै उमेर, प्रमाणपत्रका आधारमा नहुने भन्दै उज्ज्वलको प्रशंसा गरिरहेका छन् ।

केजीएफ २ मूलरूपमा कन्नड फिल्म हाे । केजीएफकाे पहिलाे भाग सन् २०१८ मा कन्नड र हिन्दीसमेत कैयाैँ भाषामा रिलिज भएकाे थियाे । फिल्मलाई दर्शकले खुबै मन पराएका थिए । केजीएफ-२ मा सुपरस्टार यशसँगै सञ्जय दत्त, रवीना टन्डन र प्रकाश राज मुख्य भूमिकामा छन् ।

  • केजीएफ
  • च्याप्टर-२
शनिबार, बैशाख ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
आज अन्तरराष्ट्रिय योग दिवस
विश्व हाँसो दिवस मानाउँदै
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ३.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ७.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ८.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.