• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

मोटी भएकै कारण ब्वाइफ्रेन्ड पाइन !


विमलनगरकी सुजना श्रेष्ठ स्टन्ट राइडर हुन्। सन् २०१५ मा ‘मिस तनहुँ’ बनेकी उनको वजन केही महिना अगाडिसम्म १ सय १ केजी थियो। अहिले आफ्नो वजन घटाएर उनले ६५ केजीमा झारेकी छिन्। उनी बस्ने ठाउँमा जिमको सुविधा छैन। उनले घरमै छ महिनामा ३६ किलो वजन घटाएकी हुन्। सानोमा म एकदमै दुब्लो थिएँ।

कक्षा ११ मा हुँदा सवारी दु’र्घटनामा परेँ। बेड रेस्ट गर्नुप¥यो। खानपानमा कन्ट्रोल भएन। घरमै रेस्टुरेन्ट थियो। मीठो–मीठो खानेकुरा पाक्थ्यो। जे पनि खाइदिन्थेँ। रेस्टुरेन्टमा मीठोमसिनो पाक्दा मन थाम्नै सक्दिनथेँ। खाने काम मात्रै भयो, एक्सरसाइज केही भएन। खानपान र अल्छीपनले मोटाउँदै गएँ। सबैले मलाई मोटी भन्न थाले। छरछिमेकले ‘छोरी धेरै मोटाई, दुब्लाउन लगाउनु न’ भन्दै आमाबुबालाई सल्लाह दिन्थे।

ब्वाइफ्रेन्डसँग ब्रे’कअप – पाँच वर्षअघि म प्रेम सम्बन्धमा थिएँ। त्यो बेला मेरो तौल ७५ केजी थियो। ब्वाइफ्रेन्डले मेरोअगाडि कहिल्यै मलाई मोटी भनेन। खासमा भन्ने हो भने मेरो मोटोपनबारे केही कुरै हुँदैनथ्योे। तर, मेरोपछाडि साथीहरूसँग यस्तो कुरा गर्ने रहेछ। मलाई मोटी भन्ने रहेछ।

एक पटक उसले मलाई मोटी भनेर साथीहरूसँग खिल्ली उडाएको थाहा पाएँ। एकदमै नरमाइलो लाग्यो। उसका लागि दुब्लाउने कोसिस नगरेका होइन तर पछि शरीर हेरेर माया लगाउनेका लागि किन दुब्लाउने भन्ने लाग्यो। जस्तो छु, त्यस्तै ठीक छु भन्दै वास्ता गरिनँ। पछि हाम्रो ब्रे’कअप भयो। म मोटी भएकै कारण हाम्रो ब्रे’कअप भएको हो भन्दा नि हुन्छ।

जहाँ पनि मोटी – सन् २०१५ मा ‘मिस तनहुँ’ हुने भयो। मलाई भाग लिने हुटहुटी चल्यो। टे«निङमा गएँ। एक्सरसाइज गरेर १० केजी वजन घटाएँ। ७५ केजी तौललाई ६५ बनाएँ। मिस तनहुँको उपाधि पनि जितेँ। खानपिनमा ध्यान दिन छोडियो। फेरि १ सय १ केजी तौल पुग्यो।

मलाई बाइक स्टन्ट खूब मन पथ्र्यो। स्कुल पढ्दाताकादेखि नै बुबाको बाइक चलाउँथेँ। पछि त्यसैमा स्टन्ट गर्न थालेँ। स्टन्ट गर्दागर्दै त्यसमै लाग्ने सोच बनाएँ।

मलाई साहसिक खेलमा पनि रुचि छ। सन् २०१७ मा मैले कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘पल्सर डियर भेन्चर सिजन–२’ र हिमालय टेलिभिजनबाट प्रसारण हुने ‘हिमालय रोडिज’को पहिलो सिजनमा भाग लिएँ। डियर भेन्चरमा टप सेभेनसम्म पुगे भने रोडिजमा टप फाइभसम्म।

ती प्रतियोगितामा भाग लिँदा म मोटी थिएँ। तर, मलाई आफ्नो वजन १ सय १ केजी भएकोमा मतलब थिएन। जब टिभीमा आफूलाई देखेँ, छक्क परेँ। मैले आफू त्यति धेरै मोटी हुँला भनेर सोचेकै थिइनँ। त्यसमाथि युट्युबमा मानिसहरूको कमेन्टले मलाई झन् रन्थनायो।

आफूले गरेको सोमा के कस्तो कमेन्ट आयो भनेर हेरेको त अधिकांश कमेन्टमा ‘मोटी रोडिज’, ‘यो केटी हुँदै भएन, यसलाई हटाइहाल’, ‘यो केटी कसरी छनोट भई’, ‘हात्ती’ भनेर लेखिएको रहेछ। एकदमै चि’त्त दुख्यो। रोडिजमा यत्तिकै सेलेक्ट भएको थिइनँ।

फिजिकल टास्क देखाएर छनोट भएकी थिएँ। तर, हाम्रोमा मोटो मान्छेलाई हेर्ने दृष्टिकोण नै फरक छ। ती कमेन्ट पढेर कहिलेकाहीँ बालै भएन भन्ने लाग्थ्यो। तर, कहिले चाहिँ यिनीहरूलाई केही गरेरै देखाउँछु भन्ने लाग्थ्यो।

मान्छेहरूको ‘कति मोटाएको रु’ भन्ने प्रश्नबाट वा’क्कदिक्क भएँ। झण्डै डि’प्रेस्ड भइनँ। घरबाहिर निस्कनै नहुने। जो भेट्यो यहीँ मात्र प्रश्न गथ्र्यो– ‘कति मोटाएको रु’

रोडिजको यात्रा सकिनेबित्तिकै वर्कआउट सुरु गर्ने निधो गरेँ। मेरो एरियामा जिमखाना थिएन। घरमा इन्टरनेट थियो। घरमै एक्सरसाइज गरेर तौल घटाउने योजना बनाएँ। वजन घटाएका विदेशीहरूको ट्रान्सफर्मेसन भिडियो युट्युबमा हेर्न थालेँ।

त्यो हेरेपछि केही आँट आयो। गर्न सक्छु भन्ने लाग्यो। मैले आफ्नो शतप्रतिशत दिएँ। युट्युबमा धेरै रिसर्च गर्न थालेँ। के खान हुन्छ, के हुँदैनदेखि शरीरको कुन अंगका लागि कस्तो खालको एक्सरसाइज सबै भेला पारेँ।

कोल्ड ड्रिंक्सको सोखिन थिएँ। तर, त्यसमा चिनीको मात्रा एकदमै धेरै हुन्छ भन्ने थाहा पाएपछि कोक खान छाडेँ। प्रशस्त पानी खान थालेँ। भात छाडेर रोटी खान थालेँ। बिहानै ओछ्यान छाडेर डाँडापाखामा दगुर्न थालेँ।

अभ्यास गर्दा चिनी पूरै बन्द गरेँ। चिल्लो, पिरो खानेकुरा खाँदै खाइनँ। चार महिनासम्म हप्ताको एक दिन मात्र भात खाएँ। भोकै चाहिँ बसिनँ। जंक फुड खान छाडेँ। खान मन लागे ‘खानेकुरा खाएर के नै हुन्छ र रु मुखको मीठो त हो’ भनेर चित्त बुझाउँथेँ।

घरमा खाली ठाउँ प्रशस्त थियो। एक ठाउँको स्पेस मैले आफ्नो लागि बनाएँ। ठूलठूलो फलामका ढक ल्याएर राखेँ। युट्युबमा हेरेर अरूले जसरी उचाल्थे, त्यसरी नै उचाल्न थालेँ। ठूलठूलो टायर पनि उचाल्ने९पछार्ने गर्थें। टायर उचालेर पछार्दा ठूलो आवाज आउँथ्यो।

आवाज सुनेर छिमेकी ‘के भयो रु’ भन्दै हेर्न आउथेँ। त्यसबाहेक स्किपिङ, रनिङ, उकालो चढ्ने पनि गरेँ। सुरुमा त्यसका लागि तीन घण्टा समय छुट्याएँ। सुरुको महिना त हिँड्नै गाह्रो भयो। एकदमै थाक्थेँ। तर, त्यही थकाइले पछि राम्रो परिणाम दिन्छ भन्नेमा आशावादी थिएँ। हतास हुँदा युट्युबमा उत्प्रेरित गर्ने खालका भिडियो हेर्थें।

घरमै अभ्यास सुरु गरेको दुई–तीन महिनापछि इन्स्टाग्राममा फिटनेस इन्स्ट्रक्टर शबाना खातुनलाई देखेँ। मैले उनको जस्तो ट्रान्सफर्मेसन विदेशीहरूको मात्र देखेकी थिएँ। नेपालीको कतै देखेकी थिइनँ। सुनेको पनि थिइनँ। उनलाई देखेपछि मेरो हौसला बढ्यो। मैले गरेको काम राम्रो रहेछ भन्ने लाग्यो। एकदमै धेरै गा’ह्रो भएको बेला शबानालाई सम्झिन्थेँ।

बिहान उठ्न अल्छी लाग्दा पनि उनलाई नै सम्झिन्थेँ। खानेकुरामा मुख बार्न नसक्दा पनि उनैलाई सम्झिन्थेँ। उनको कथाले मलाई कहिल्यै हार मान्न दिएन। छ महिनासम्म घरबाट कतै गइनँ।

एकैचोटि दुब्लाएर मात्र निस्किएँ। बाहिर निस्किँदा धेरैले मलाई चिन्दै चिनेनन्।

अनुहारदेखि शरीर पूरै बदलिएको थियो। छ महिनामा ३६ केजी वजन घटाएकी थिएँ। इन्स्टाग्राममा पहिला र अहिले भनेर फोटो हालेँ। सबै जना दंग परे। के गरी भयो रु कसरी भयो रु भनेर सोध्न थालेँ।

मोटो हुँदा मलाई स्वास्थ्यसम्बन्धी धेरै समस्या थिए। टाउको दुख्नु’ मेरो लागि सामान्य थियो। सिरानीभरि औषधि हुन्थे। टाउको दु’ख्नेबित्तिकै औषधि खाइहाल्थेँ। महिनावारी पाँच–छ महिनामा एकचोटि हुन्थ्यो। सम्पूर्ण साप्ताहिकमा खबर छ ।

 

  • ब्वाइफ्रेन्ड पाइन !
  • मोटी कारण
आइतबार, चैत २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
आज अन्तरराष्ट्रिय योग दिवस
विश्व हाँसो दिवस मानाउँदै
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.