• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, जेठ १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २. नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५. गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • ६. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७. आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ८. सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ९. आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

गैँडाकोटमा बस र ट्रक ठोक्किँदा १५ जना घाइते (विवरण सहित)

नवलपुर : पूर्वी नवलपरासीको पूर्व–पश्चिम राजमार्गमा पर्ने गैंडाकोट नगरपालिका वडा नम्बर–१५, अमरापुरीमा बस र ट्रक ठोक्किँदा १५ जना घाइते भएका छन्। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना५ख ५९२२ नम्बरको ट्रकमा सोही दिशा (गुल्मीबाट काठमाडौँ) जादै गरेको लु२ख ४२३४ नम्बरको रात्रि बस ठोक्किँदा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा हुँदा बसमा सवार ४० जनामध्य १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ। घाइतेहरूलाई उपचारको लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज लेराइएको प्रहरीले जनाएको छ।

ट्रक र ट्रकका चालक भने अस्थायी प्रहरी पोष्ट बेल्डियाको नियन्त्रणमा छन्। दुर्घटनामा परी रूपन्देही, गुल्मी, रोल्पा र अर्घाखाँचीका यात्रुहरू घाइते भएका छन्। घाइतेहरूमध्ये केहीको अवस्था सामान्य छ भने केहीको मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेहरूको विवरण :

रूपेन्देही जिल्ला सियारी गाउँपालिका वडा नं. ७ बस्ने वर्ष ३२ का सुगम केवट (मध्यम), बुटवल उपमहानगरपालिका वडा नं. १३ बस्ने वर्ष २३का शिवहरी मरासैनी (मध्यम), गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ४० की मीना भुसाल (सामान्य), सोही जिल्ला धुर्कोट गाउँपालिका वडा नं. ७ बस्ने वर्ष ४० का नारायण परियार (मध्यम), धुर्कोट गाउँपालिका वडा नं. ३ बस्ने वर्ष २५ का अर्जुन परियार (सामान्य), वर्ष ३० का राजु कुमाल (मध्यम), बसचालक रेसुङ्गा गाउँपालिका वडा नं.–४ बस्ने वर्ष ३२ को हेमन्तजंग बुढाथोकी, (सामान्य), दरवाङ गाउँपालिका वडा नं.–६ बस्ने वर्ष २४ का शक्ति कुँवर (सामान्य) र छत्रकोट गाउँपालिका वडा नं.–३ बस्ने वर्ष ३१ का कृष्णबहादुर गाहामगर (सामान्य) घाइते भएका हुन्।

यस्तै पाल्पा जिल्लाका २५ वर्षीय मेखबहादुर चुहान (सामान्य), रोल्पा जिल्ला बस्ने वर्ष ३० का शेखबहादुर घर्तीमगर (मध्ययम), रोल्पा जिल्ला लुम्रि गाउँपालिका वडा नं.–५ बस्ने वर्ष ४५ का धनबहादुर विष्ट (मध्यम) पनि घाइते भएका छन्। अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नं.–१ बस्ने वर्ष ३८ का किरण दाहाल (मध्ययम), कालिकोट तिलगुफा नगरपालिका वडा नं. ४ बस्ने वर्ष १९ का वसन्त शाही (मध्यम), प्युठान झिम्रूक गाउँपालिका वडा नं.–१ बस्ने वर्ष २६ का शिव नेपाली (सामान्य) पनि घाइते भएका प्रहरीले जनाएको छ।

चितवन पोष्ट

  • १५ जना घाइते
  • गैँडाकोटमा
  • ठोक्किदा
  • बस ट्रक
बुधबार, चैत १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल
गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

लोकप्रिय

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५.
    गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • ६.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • २.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ३.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ६.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

  • ७.
    प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

  • ८.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.