• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, साउन १५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

छात्रामाथि यौन दुर्व्यवहार, आरोपित शिक्षकलाई बर्खास्त गर्न माग

झापा : झापाको हल्दिबारी गाउँपालिकामा रहेको चिल्ड्रेन्स गार्डेन एकेडेमी मा कक्षा-७ मा अध्ययनरत बालिका माथि एक शिक्षकले यौन दुर्व्यवहार गरेको घटना बाहिर आएको छ । बिर्तामोड नगरपालिका १० निवासी अंग्रेजी र सामाजिक पढाउने श्री प्रसाद शिवाकोटी नाम रहेका शिक्षकबाट बालिका माथि यौनजन दुर्व्यवहार भएको एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु ले विज्ञप्ती मार्फत जनाएको छ ।

शनिबार अनेरास्ववियु हल्दिबारीले एक प्रेस विज्ञप्ती जारी गर्दै बालिका माथि हिंसा,यातना र अन्याय गर्ने शिक्षकलाई तत्काल बर्खास्त गरी कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको हो । स्थानीयका अनुसार विद्यालयमा परीक्षा सकेर घर जाँदै गरेकी छात्रालाई शिक्षक शिवाकोटीले बोलाएर यौनजन्य दुर्व्यवहार गरेका थिए । यौन दुर्व्यवहारमा परेको भन्दै पीडित छात्राले विद्यालयका अन्य शिक्षकसहित अभिभावकलाई तत्काल जानकारी गराएकी थिइन्।

आक्रोशित बनेका अभिभावक र छिमेकीहरू घटना बुझ्न विद्यालय पुगेका थिए । स्थानीय र अभिभावक ले विद्यालय समेत घेराउ गरेका थिए । आक्रोशित भिडले विद्यालयको मे १ क ७८७ नम्बरको स्कुल बस तोडफोड गरेका समेत भनिएको छ । घटना घटेलगत्तै प्रहरी चौकी गोलधाप र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी टोली घटनास्थल पुगेका थिए। घटना बुझेपछि प्रहरीको सहयोगमा शिक्षक शिवाकोटीलाई शुक्रबार बेलुका पक्राउ गरिसकेको छ ।

“यस निन्दनीय कार्यको अनेरास्ववियु हल्दिबारी गाउँकमिटी घोर भर्त्सना गर्दछ” विज्ञप्तिमा भनिएको छ।

२१ औ शताब्दीको चेतनशील युगमा पनि अमानवीय, अन्याय र अत्याचारसँगै दमनकारी गतिविधि गर्ने र बालिकालाई यातना दिने कार्यको जति निन्दा गरेपनि क्षमा र माफ हुदैंन । अनेरास्ववियु उक्त घटना घटाउन जिम्मेवार रहेका शिक्षकलाई तत्काल बर्खास्त गरी कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन र दोषीमाथि कडा कारबाहीको माग राख्दै पीडित बालिकाको पक्षमा अनेरास्ववियु उभिएको जानकारी गरेको छ । यस घटनाको सत्य तथ्य छानबिन यथाशीघ्र गरी संलग्न शिक्षक माथि कडाइका साथ कारबाहीको माग गर्ने र बालिकाको उचित न्यायको लागि सरोकारवाला पक्ष सवैसँग अनेरास्ववियु ले जोडदार माग गरेको छ ।

” विज्ञप्तीमा भनिएको छ । अनेरास्ववियु हल्दिबारीले विज्ञप्तिमार्फत शिक्षकलाई कानुन बमोजिम कारबाही नभए कडा आन्दोलनमा उत्रने  समेत चेतावनी दिएको छ ।

  • आरोपित
  • छात्रा
  • बर्खास्त गर्न
  • माग
  • यौन दुर्व्यवहार
  • शिक्षक
आइतबार, चैत १३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.