• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ७. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

श्रीमानलाई घर लेराउन हिडेकी श्रीमती घर पुग्न नपाउदै अस्ताइन्

रुपन्देहीको सूर्यपूरा टोलकी मायादेवी पाण्डेलाई पनि विदेशबाट श्रीमानले फोन गरेर ‘म घर आउँदैछु । एयरपोर्टसम्म लिन आउनु’ भनेपछि निकै हर्षित भइन् ।

त्यसपछि मायादेवीले ‘बाबु–नानीहरु, तिमीहरुको बाबा विदेशबाट आउँदै हुनुहुन्छ । म उहाँलाई लिन एयरपोर्टसम्म लिन जान्छु’ भनेपछि छोरा–छोरीको पनि खुशीको सीमा रहेन । नभन्दै गत फागुन ३० गते बाबालाई लिन आमा काठमाडौं हिँडिन् ।

यता, घरमा कतिखेर बाबा–आमा आइपुग्नुहुन्छ भनेर छोरा–छोरीले कुरिरहे । काठमाडौंबाट फोन गरेर आमाले ‘हामी हिड्यौं बाबु नानीहरु’ भनेपछि छोरा–छोरी थप हर्षित भए । तर, उनीहरुको त्यो खुशी धेरैबेर टिकेन । उनीहरुको त्यो खुशी क्षणभरमै रोदन र चित्कारमा परिणत भयो ।

पाण्डेको परिवारसहित सिंङ्गोे सूर्यपूरा गाउँमा सन्नाटा छायो । विदेशबाट आएका श्रीमान र एयरपोर्टसम्म लिन गएकी श्रीमति ‘नाइट (रात्रि) बसमा आउँदैछन्’ भन्ने कुरा थाहा पाएका आफन्तजनले उज्यालो नहुँदै दुःखद् खबर सुन्नुप¥यो, कि ‘बस दुर्घटनामा श्रीमान पाण्डेकै काखमा श्रीमति मायादेवीको मृत्यु भयो ।’

यो हृदयविदारक घटना यहि चैत २ गते विहानको हो । काठमाडौंबाट बुटवलतर्फ जादै गरेको लु२ख ४३१९ नम्बरको नाइटबस चढेर कतारबाट आएका रुपन्देहीको देवदह नगरपालिका–३ सूर्यपूरा टोलका ४२ वर्षीय मणिराम पाण्डे र एयरपोर्टसम्म लिन गएकी ३८ वर्षीया श्रीमति मायादेवी पाण्डे घर जादै थिए ।

उनीहरु आफ्नो घर पुग्न करिब २ घण्टा बाँकी रहँदा पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको प्रगति नगर र लोकाह खोलाको बीच सडकमा बुटवलतर्फबाट जादै गरेको ना६ख १७२१ नम्बरको ट्रकसँग उनीहरु सवार बस विहान करिब साढे पाँच बजे एक आपसमा ठोक्किएर दुर्घटना हुन पुग्यो ।

श्रीमानसहित उक्त बसमा सवार सबै यात्रुुहरु सकुशल थिए तर, श्रीमति मायादेवीको भने श्रीमान कै काखमा मृत्यु भयो । श्रीमान पाण्डे भन्छन्, ‘ड्राइभरको पछाडिको सिटमा हामी बुढा–बुढी बसिरहेका थियौं । एक्कासि ट्रक बसमा ठोक्किन पुग्यो । हाम्रो अगाडि बसेका ड्राइभरलाई केही भएन ।’

उनले थपे, ‘मलाई पनि सामान्य धक्का मात्रै लाग्यो । मेरो श्रीमतिलाई ताकेरै हाने जस्तो भयो । उनी मेरा काखमा ढलिन् । म आफै उनलाई बोकेर भरतपुरको सीएमसी अस्पतालमा लगेको हुँ । त्यहाँ लगेपछि डाक्टरले मृत घोषणा गरे ।’

  • अस्ताइन्
  • घर नपुग्दै
  • फर्किएका
  • फर्किएकी श्रीमती
  • विदेशबाट
  • श्रीमान लिएर
बिहिबार, चैत १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा
आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित
भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.

  • ७.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.