• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, कार्तिक २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

आज मिति २०८३ साल कात्तिक २४ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

रुकुम पश्चिममा जीप दुर्घटना: दुई जनाको मृत्यु, १३ घाइते

अहिले राजनीति अलि खलबलिएको छः अध्यक्ष ओली

वाग्मतीसहित पाँचवटा प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

तिहारको चौथो दिन गाईपूजा गरिँदै

आज मिति २०८३ साल कात्तिक कार्तिक २३ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

पश्चिमी वायुको आंशिक प्रभाव जारी, आज र आइतबार विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा हुने

चाडपर्व लक्षित सुरक्षा योजना लागू गर्दै देशभर प्रहरी परिचालन तीव्र, यात्रु सहायता कक्ष स्थापना

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल कात्तिक कार्तिक २३ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आज मिति २०८३ साल कात्तिक २४ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३. वाग्मतीसहित पाँचवटा प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

  • ४. हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

  • ५. रुकुम पश्चिममा जीप दुर्घटना: दुई जनाको मृत्यु, १३ घाइते

  • ६. तिहारको चौथो दिन गाईपूजा गरिँदै

  • ७. अहिले राजनीति अलि खलबलिएको छः अध्यक्ष ओली

भरतपुर महानगर मेयरद्धारा ६० छात्रालाई साइकल वितरण


भरतपुर : भरतपुर महानगरपालिकाले महानगर विद्यालयका विद्यार्थीहरुलाई साइकल वितरण गरेको छ । भरतपुर महानगरपालिका मेयर रेणु दाहालद्धारा विद्यालयका विपन्न परिवारका छात्राहरुलाई साइकल वितरण गरिएको हो ।

भरतपुर–२० को भीमनगरमा रहेको भीमनगर माध्यमिक विद्यालयमा एक कार्यक्रम गरी मेयर दाहालले वडा नं–१८, १९ र २० का गरी ८ विद्यालयका ६० जना विद्यार्थीहरुलाई साइकल वितरण गर्नुभएको हो ।

जोखिममा परेका महिलासँग मेयर कार्यक्रमअन्तर्गत विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक निरन्तरताका लागि लक्षितवर्गका किशोरीहरुलाई साइकल हस्तान्तरण गरिएको हो ।

महानगरको यसै आर्थिक वर्षको योजनाअन्तर्गत साइकल हस्तान्तरण गरिएको हो । यस आर्थिक वर्षमा १० वटा वडामा २०० साइकल वितरण गर्ने योजना रहेको र अघिल्लो आर्थिक वर्षमा १२ वटा वडामा ३२४ वटा साइकल हस्तान्तरण गरिएको मेयर रेनु दाहालले बताउनुभयो ।

 

मेयर दाहालले महानगरका विद्यालयलाई छात्रामैत्री र प्रविधिमैत्री बनाउन लागिपरेको बताउनुभयो । महानगरका आधारभूत विद्यालयलाई ल्यापटप वितरण थालेको र सबै विद्यालयहरुमा इन्टरनेटको प्रबन्ध गरिने उहाले बताउनुभयो । १ सय २३ वटा सामुदायिक विद्यालयमध्ये ६० वटा विद्यालयको भौतिक संरचना निर्माण अहिले महानगरले गरिरहेको उहाले बताउनुभयो ।

साइकलका कारण विद्यालय जान–आउन सजिलो हुने र यसले गर्दा पढाइलाई निरन्तरता दिन सहज हुने छात्राहरुले बताएका छन् ।

वितरण कार्यक्रममा भरतपुर महानगरपालिका–२० का कार्यवाहक वडाध्यक्ष यज्ञप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा भीमनगर माविका प्रधानाध्यापक कोमलनाथ घिमिरे, सामाजिक विकास अधिकृत कलावति ओझा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीलाल अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

  • छात्रालाई
  • भरतपुर
  • महानगर
  • मेयरद्धारा
  • वितरण
  • साइकल
शनिबार, चैत ०५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने
रुकुम पश्चिममा जीप दुर्घटना: दुई जनाको मृत्यु, १३ घाइते
अहिले राजनीति अलि खलबलिएको छः अध्यक्ष ओली
तिहारको चौथो दिन गाईपूजा गरिँदै
पश्चिमी वायुको आंशिक प्रभाव जारी, आज र आइतबार विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा हुने
चाडपर्व लक्षित सुरक्षा योजना लागू गर्दै देशभर प्रहरी परिचालन तीव्र, यात्रु सहायता कक्ष स्थापना

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल कात्तिक कार्तिक २३ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल कात्तिक २४ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    वाग्मतीसहित पाँचवटा प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

  • ४.
    हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

  • ५.
    रुकुम पश्चिममा जीप दुर्घटना: दुई जनाको मृत्यु, १३ घाइते

  • ६.
    तिहारको चौथो दिन गाईपूजा गरिँदै

भर्खरै

  • १.
    हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

  • २.
    आज मिति २०८३ साल कात्तिक २४ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    रुकुम पश्चिममा जीप दुर्घटना: दुई जनाको मृत्यु, १३ घाइते

  • ४.
    अहिले राजनीति अलि खलबलिएको छः अध्यक्ष ओली

  • ५.
    वाग्मतीसहित पाँचवटा प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

  • ६.
    तिहारको चौथो दिन गाईपूजा गरिँदै

  • ७.
    आज मिति २०८३ साल कात्तिक कार्तिक २३ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    पश्चिमी वायुको आंशिक प्रभाव जारी, आज र आइतबार विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.