• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ५. आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ७. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

इश्वरको कृपा : यात्रुवाहक बस अत्यासलाग्दो भीरमा खस्दा जब हावामा अडियो

काठमाडौं : सडक दुर्घटना प्रायः डरलाग्दो हुन्छ । तर धेरै पटक चालकका कारण दुर्घटना हुने गरेको छ ।

यस्तै, भारत, हिमाचल प्रदेशको कुल्लुदेखि रैला रुटमा जाँदै गरेको एचआरटीसीको बस रैलाको शेटीटोल नजिकै दुर्घटनाग्रस्त भएको हो ।

बस यात्रुले भरिएको थियो । चालकको दिमागले समयमा नै काम गरेको हुँदा सबै यात्रुको ज्यान जोगियो ।

दुर्घटनामा करिब पाँच यात्रु सामान्य घाइते भएका छन् । बसको सिसा फुटाएर अन्य यात्रुको उद्धार गरियो ।

घटना साँझ करिब ५ः४५ बजेतिर भएको हो । एचआरटीसी कुल्लु डिपोको एचपी ६६ ४७२६ नम्बरको बस कुल्लुबाट रैला तर्फ गइरहेको थियो । सेट्टियोल नजिकै सडक भत्कियो ।

त्यसपछि बस सडकको ढुंगामा झुण्डिएको थियो । बसमा करिब ३० जना यात्रु सवार थिए । बस हावामा झुण्डिएको देखेर चालक सञ्जय कुमार आत्तिए, उनलाई रिंगटा लाग्यो । उनलाई १०८ एम्बुलेन्सबाट सैँज अस्पताल ल्याइयो । सडक मुनि गहिरो खाडल रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

बस ढुंगामा रोकिएपछि ठूलो दुर्घटना हुनबाट जोगियो । बसमा विद्यालयका बालबालिका, कर्मचारी र कामदार बसेको रेल पञ्चायतका प्रमुख जोगिन्द्र सोनीले जानकारी दिनुभयो ।

सीएमओ सुशील चन्द्र शर्माले जानकारी पाएलगत्तै सैँज अस्पतालबाट एम्बुलेन्स र कर्मचारीलाई घटनास्थलमा पठाइएको बताएका छन् । दुर्घटनामा कुनै पनि मानवीय वा सम्पत्तिको क्षति भएको छैन ।

यो घटनापछि कुनै कुनै समय इश्वरले नै हात थाप्ने भन्दै सर्वत्र फैलिरहेको छ ।

  • अडियो
  • अत्यासलाग्दो
  • इश्वर कृपा :
  • खस्दा
  • भीरमा
  • यात्रुवाहक बस
  • हावामा
बुधबार, फागुन ०४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा
आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित
भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ५.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.

  • ७.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.