• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, फागुन १४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

कानुनकी विद्यार्थी पोर्न उद्योगमा, २१ वर्षमै करोडपति (केहि तस्विर सहित)


काठमाडौ : पैसाले मानिसलाई कहाँ–कहाँ पुर्याउँछ त्यो कल्पनापनि गर्न सकिन्न । कानुन पढेर वकिल, न्यायाधीश बन्ने सपना बोकेकी एक किशोरी एकाएक पोर्न स्टार बनिन् ।

पैसाकोपछि लागेर किशोरी कानुनमा दक्ष बन्ने उदेश्यलाई ब्रेक गरेर पोर्न उद्योगमा पुगिन् ।

उनको त्यो निर्णयले जीवनमा पैसा भने अथाह भयो तर परिचय भने बदलियो । अहिले उनी मात्र २६ वर्षकी छन् । तर सानो उमेरमै उनी करोडपति बनिन् ।

डेलीस्टारका अनुसार हाल २६ वर्ष उमेरकी स्कारलेट जोन्स कुनै समय कानुनकी विद्यार्थी थिइन् । त्यो समय उनीसँग पकेट खर्चका लागि पनि पैसा हुँदैनथ्यो ।

उनको कलेजका धेरै साथीहरु पकेट खर्चका लागि पार्टटाइम जागिर गर्दथे । स्कारलेटले पनि पार्टटाइम जागिर गर्ने सोच बनाइन् । उनी त्यस्तो जागिर गर्न चाहन्थिन् जसले उनको पकेट खर्च र कलेजको शुल्कको पैसा कमाउन सकिन्थ्यो ।

 

त्यसपछि स्कारलेटले पोर्न उद्योगको बाटो तय गरिन् । उनले जुन बाटो रोजिन् त्यो सम्मानजनक थिएन तर उनको आवश्यकता पूर्ति गर्नमा त्यो बाटो निकै सहयोगी बन्यो ।

उनमा पोर्न उद्योगको यस्तो लगाव बढ्यो कि त्यसबाट बाहिर निस्किनै सकिनन् । सुरुमा उनले स्थानीय एक नग्न क्लबका लागि काम गरेकी थिइन् ।

scarlett jones pron

स्कारलेटले एक पडकास्ट शोमा पोर्न उद्योगबारे खुलेर कुराकानी गरेकी थिइन् । आफ्ना सहपाठीहरुबाट उक्त स्ट्रिप क्लबका बारेमा आफूले थाहा पाएको उनले बताएकी थिइन् ।

 

त्यसपछि इन्स्टाग्राममा समेत देखेर प्रभावित हुँदै उनी उक्त नग्न क्लबमा काम गर्न गइन् । त्यसपछि उनले टेलिभिजनमा पनि काम सुरु गरिन् र अन्ततः व्यवसायिक पोर्नस्टार बनिन् ।

उनले ठूला–ठूला पोर्न फिल्मका परियोजनामा पनि काम गरिन् । ती करार सम्झौतामा अनेक अनौठा शर्त हुन्थे जसमा कपालको रङ बदल्न नपाइनेदेखि शरीरमा अनुमति बेगर टाटु बनाउन नपाइने सम्मका शर्त थिए । उनलाई ती सबै शर्त मञ्जुर भए ।

अहिले उनी आफ्नो करिअरलाई लिएर खुसी रहेको बताउँछिन् ।

        

२१ वर्षको उमेरमै आलिशान बंगला खरीद गरेकी स्कारलेट अहिले करोडौंकी मालिक बनिसकेकी छिन् ।

 

 

  • २१ वर्षमै
  • करोडपति
  • कानुनकी
  • पोर्न उद्योगमा
  • विद्यार्थी
सोमबार, फागुन ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
“One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा
रुसलाई ट्रम्पको धम्कीः ५० दिनभित्र युक्रेनसँग शान्ति समझौता गर, नत्र भारी कर लगाउँछु

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.