• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख ०५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन

पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो

दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

लोकप्रिय समाचार

  • १. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ३. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ५. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ६. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ७. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ८. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • ९. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

‘शोकमा सेक्स बेच्दै’, अन्त्येष्टिको विज्ञापनमा नग्न मोडल


एजेन्सी : रूसी अन्त्येष्टि कम्पनीको विज्ञापनले अहिले दुनियाँ चकित बनेको छ ।

रूसमा शवगृह सेवा प्रदान गर्ने कम्पनीको विज्ञापनमा विवाद भएको हो । कम्पनीको एक विज्ञापनमा कफिन लगाएका बिकिनी लगाएका महिलाहरु देखिएका छन् ।

कतिपय महिलाहरु कफिनमा सुतिरहेको पनि देखिन्छन् । यसै क्रममा विज्ञापनमा केही महिलालाई पनि नग्न देखाइएको थियो ।

 

 

यो विज्ञापन सामाजिक सञ्जालमा भाइरल हुनेबित्तिकै प्रयोगकर्ताहरूले यो मस्कोस्थित कम्पनी होरोनिम अन्डरटेकर (HORONIM.RU undertakers) लाई ट्रोल गर्न थाले।

कम्पनीले भर्खरै आफ्नो इन्स्टाग्राम र टिकटक खाताहरूमा ४२ सेकेन्डको विज्ञापन भिडियो साझा गरेको छ। धेरैले प्रश्न गरेका छन् कि शोकमा पनि सेक्स बेचिन्छ ?

 

भिडियोमा बिकिनी लगाएका धेरै मोडलहरू कफिनसँग उभिएर पोज दिइरहेका देखिन्छन् ।

 

मोडलहरू पनि कफिनको माथि आपत्तिजनक अवस्थामा सुतेको देखिन्छ। यो विज्ञापन मार्फत कम्पनीले आफ्नो फ्युनरल सर्भिसको प्रवर्द्धन गरिरहेको थियो ।

टिकटक र इन्स्टाग्राममा यो विज्ञापनको भिडियो क्रमशः जनवरी २१ र २२ मा पोस्ट भएदेखि हजारौं पटक हेरिएको छ।

विज्ञापन मार्फत कम्पनीले आफूसँग तालिमप्राप्त एजेन्टहरू रहेको बताएको छ, जसले अन्त्येष्टिको सम्पूर्ण प्रक्रियालाई व्यवस्थित गर्दछ। यो विज्ञापनको भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा कम्पनीको आलोचना भइरहेको छ ।

एक प्रयोगकर्ताले कमेन्ट गर्दै ‘कम्पनीको दिमाग खराब भएको छ’ लेखेका छन् । जबकि अर्को प्रयोगकर्ताले लेखेका छन् कि मानिसहरूले आफ्नो सीमा बिर्सेका छन्।

त्यही क्रममा अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘यस्तो दुखद समय र निजी पलको विज्ञापन गर्न हामीलाई नग्न महिला किन चाहिन्छ ? अधिकांश प्रयोगकर्ताहरूले यो विज्ञापनलाई आपत्तिजनक विज्ञापनको रूपमा व्याख्या गरेका छन्।

  • ‘शोकमा
  • अन्त्येष्टि
  • नग्न मोडल
  • बेच्दै’
  • विज्ञापन
  • सेक्स
बुधबार, माघ २६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन
बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित
प्लास्टिकजन्य फोहोरका कारण नारायणीको अस्तित्व नै संकटमा पर्ने खतरा!

लोकप्रिय

  • १.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ३.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ५.
    बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ६.
    हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

भर्खरै

  • १.
    आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

  • २.
    डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • ३.
    आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

  • ४.
    तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन

  • ५.
    पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो

  • ६.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ७.
    हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ८.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.