• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, जेठ २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

आफ्नै छोराले ९० वर्षीय आमाको यसरी हत्या गरेपछि

काठमाडौं : जग्गाको लोभमा ९० वर्षीय आमाको घाँटी थिची हत्या अनि त्रीपालमा छोपी वनमा लगेर जलाउने छोरा पक्राउ परेका छन् ।

मोरङको पथरी शनिश्चरे नगरपालिका २ जयचोकका ४८ वर्षीय कमल श्रेष्ठले आमाको हत्या गरी त्रीपालले बे’री साइकलमा राखी लगेर घा’टमा ज’ला’एको खुलेको छ । १२ माघको विहान ३ बजे हत्यापछि वनमा ल’गेर ज’ला’एको बयानबारे प्रहरीले उल्लेख गरेको हो ।

कमल श्रेष्ठ जगमायाको ४ छोरामध्ये कान्छा थिए । उनी सधै विहान ३ बजे नै हिंड्थिन् । त्यस दिन पनि हिंड्न लाग्दा आफैले जन्माएको छोरा काल बनेर आए ।

कमल श्रेष्ठले बुवाको मृत्युपछि १५ कठ्ठा ९ धुर जल्ला आमा र दाजुहरुलाई थाहा नदिई पत्नीको नाममा पास गरेका थिए । आमालाई झु’क्याएर यसो गरेपछि मुद्दा दायर भयो । आमाले ३ छोरालाई अन्याय गर्न मा’निन् । अदालतले ५ कठ्ठा जग्गा आमाको नाममा रहनेगरी फैसला गरेको थियो ।

बाँकी रहेको १० कठ्ठा ९ धुर जग्गा पनि फुत्कने देखे । आमाले ती जग्गा पनि दाजुहरुलाई दिनसक्ने ठानेर हत्याको योजना बनाए ।

आमाको मर्निङ वाक जान ३ बजे निस्केको मौका पारेर योजनाव’द्ध तरिकाले हत्या गरे । त्यसपछि त्रिपालले छोपी साइकलमा लगी डेढ किलोमिटर टाढाको वनमा रहेको घा’टमा ज’ला’ए । तायरमा रा’खेर आमालाई ज’लाए’का थिए ।

हत्यापछि उनी हातमा जुत्ता लिएर हतार हतार हिडेका थिए । एक व्यक्तिले उनी हतारिएको देखेर सोध्दा मर्निङ वाक गरेको जवाफ दिए । अरुबेला मर्निङ वाकमा नदेखिने कमल त्यसदिन देखिए । त्यसमाथि उनी डराएका र हतारिएका देखिन्थे । त्यो नै प्रहरीका लागि क्लु बन्यो।

कमल आफै आमा हराएको भन्दै प्रहरीमा उजूरी गर्न दाजुहरुसँग पुगेका थिए । उनले निवेदन पनि दिएका थिए । तर, उनीमाथि शंकाको सुई घुम्यो । अन्तमा प्रहरीले हत्याबारे पत्ता लगायो । कमलले जग्गा वि’वा’दमा आमाको हत्या गरी जलाएको बयान दिए ।

बिहिबार, माघ २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने
नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

भर्खरै

  • १.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ३.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ४.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ५.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ८.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.