• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

उपचार नपाउँदा खोरमा थुनिन वाध्य एक महिला ,थुनिएको ६ वर्षपछि उद्धार हुदै


पाँचथर : मानसिक समस्या देखिएपछि उपचार नपाउँदा खोरमा थुनिएकी फाल्गुनन्द गाउँपालिका ४ चिलिङदिनकी ३५ वर्षीया नन्दकुमारी नेम्वाङको आइतबार उद्धार गरिएको छ । कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसक्दा परिवारका सदस्यले ६ वर्षदेखि खोरमै थुनेर राखेको थाहा पाएपछि राष्ट्रिय महिला आयोगले उनको उद्धार गरेको हो ।

जिल्ला प्रशासन कार्यालय पाँचथर र फाल्गुनन्द गउँपालिकाले नेम्वाङलाई उद्धार गरेर उपचारका लागि काठमाडौं पठाएका हुन् । महिला आयोगले जिल्ला प्रशासन कार्यालय र फाल्गुनन्द गउँपालिकालाई पत्र लेखी उद्धार गरेर काठमाडौं पठाउन समन्वय गर्ने जिम्मेवारी दिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो ।

नेम्वाङको हेरचाह गर्ने आमा पृथ्वीमायाको पनि स्वास्थ अवस्था कमजोर भएको जानकारी पाएपछि आयोगको ध्यानाकर्षण गरेको आयोगकी सदस्य तथा १ नम्बर प्रदेश संयोजक कृष्णकुमारी खतिवडाले जानकारी दिनुभयो । नेम्वाङको उपचारमा लाग्ने सबै खर्च व्यहोर्दै निको भएपछि परिवारमा पुनः स्थापना गर्नेसम्मको जिम्मेवारी आयोगले नै लिएको उहाको भनाइ छ ।

उनलाई पहिलो तीन महिना ‘कोसिस नेपाल’मा राखेर उपचार गरिने र पछि आवश्यकता अनुसार अन्य अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाइएको पनि खतिवडाले बताउनुभयो ।

उनको उद्धारको क्रममा प्रजिअ न्यौपानेसहित फाल्गुनन्द गाउँपालिकाका जनप्रतिनिधिहरू पीडित युवतीको घरमै पुगेका थिए । नेम्वाङलाई काठमाडौंसम्म लैजान लाग्ने यातायात सहितका सबै प्रकारका खर्च फाल्गुनन्द गाउँपालिकाले व्यहोरेको छ ।

इकान्तिपुरबाट

  • ६ वर्षपछि
  • उद्धार हुदै
  • उपचार ?
  • एक महिला
  • खोरमा
  • थुनिएको
  • थुनिन
  • नपाउँदा
  • वाध्य
बुधबार, माघ १२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.