• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन १६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

लोकप्रिय समाचार

  • १. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • २. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ३. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

  • ४. अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

दाम्पत्य जीवनमा यौन असन्तुष्ट पुरुषहरुसँग सम्बन्ध बनाउने यी युवती

पेशाले उनी फाइनान्सियल कन्सल्टेन्ट हुन्। उनको उमेर ५१ बर्ष पुगेको छ। बेलायतमा बस्छिन्। तर, उनी तिनै पुरुषहरुको साथी बनिन्, जो आफ्नो दाम्पत्य जीवनमा यौनमा खुसी हुन सकेनन्। तिनै बेखुस श्रीमान्लाई उनले खुसी बनाउने काम गरिन्। उनी यस्तो पार्टनरको खोजी डेटिङ साइटबाट गर्छिन् जो आफ्नो श्रीमतीवाट शारीरिक रुपमा खुशि हुन नसकेका मात्र हुन्।

उनी मोडलिङ पनि गर्छिन्। उनले भनेकी छिन्, उनीसँग जोडिन आउने अधिकांश पुरुषहरु आफ्ना पत्नीसँग शारीरिक रुपमा खुसी छैनन्। सन्तुष्ट हुन सकेका छैनन्। अहिले उनलाई के कुराले खुसी बनाएको छ भने, ति असन्तुष्ट पुरुषहरु उनको सम्पर्कमा आएपछि खुसी भएका छन्।

पूर्व मोडल वेनेथ लिलाई आफ्नो सम्बन्धका लागि कुनै पछुतो छैन। किनभने उनले श्रीमान् श्रीमतिलाई एकसाथ बस्ने वातावरण बनाइ दिइरहेकी छिन्। कतिपय अवस्थामा पत्नीहरु व्यस्त हुन्छन्। बच्चा जन्माउछन्। यस्तो बेला पुरुष एक्लै हुन्छ। यसरी एक्लै भएका पुरुषका लागि कसैको साथ चाहिन्छ। तर, उनीहरु आफ्नी पत्नीलाई पनि छाड्न चाहँदैनन्। त्यस्तै पुरुषलाई लिले सहयोग गर्छिन्।

लिले धेरैजसो पार्टनर आफ्नो डेटिङ साइटबाट प्राप्त गर्छिन्। यो साइट म्यारिड व्यक्तिका लागि म्याच मेकिङ गर्नका लागि संचालनमा रहेको छ। यस साइटमा जोडिने धेरैजसो पुरुषहरु धनाढ्य तथा बिजनेस म्यान हुन्छन्।

  • पुरुषहरुसँग
  • बनाउने
  • युवती
  • यौन असन्तुष्ट
  • सम्बन्ध
सोमबार, माघ १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी
ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

लोकप्रिय

  • १.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • २.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

  • ४.

  • ५.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • ६.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ७.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ८.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.