• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • २. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ३. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाली सेना कार्कीमाथी कारवाही

काठमाण्डु : नेपाली सेनाका उपरथी अनन्त कार्कीमाथी कारवाही हुने भएको छ । दुई सातापछि अवकासमा जान लागेका कार्कीमाथी अनुशासनको कारवाही हुने भएको हो । पुर्व प्रधानसेनापतिहरुले समेत प्रधानसेनापति प्रभुराम शर्मालाई कार्कीको कारवाहीका लागी सुझाव दिएका छन् ।

उपरथीको पदावथि थप नभएको भन्दै रक्षा मन्त्रालय हुंदै प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयमा प्रधानसेनापतिविरुद्ध कार्कीले उजुरी दिएका थिए । यसलाई सेनाभित्र गम्भिर अनुशासन उल्लंघनका रुपमा लिइएको छ ।

कार्कीले त्यतिमात्र होईन मिडियामा गएर उजुरीको पत्र नै सार्वजनिक गरेर जंगि अड्डालाई चुनौति दिएका थिए । उनले राजनीतिक वृतमा पनि म्याद थपको लागी लवि¨ गरेको स्रोतको दावी छ तर, कार्कीले जति कोशिस गरेपनि अन्तिममा सरकारले सैनिक मुख्यालयको सिफारीसलाई नै सदर गरेको छ ।

सैनिक मुख्यालयले उपरथीहरु सीताराम खड्का र ताराध्वज पाण्डेको मात्र म्याद थपको लागी पत्र पठाएको थियो । उक्त पत्र सदर भइसकेको छ । कार्कीको म्याद थपको पक्षमा प्रधानसेनापति प्रभुराम शर्मा मात्र होईन पीएसओज जर्नेलहरु कोही पनि पक्षमा थिएनन ।

पुर्ववर्ती प्रधानसेनापति पूर्णचन्द्र थापाको पालामा उनले धेरै सैनिक अधिकृतमाथी अन्याय गरेको र आर्थिक हिनामिना समेत गरेको आरोप छ । त्यतिमात्र होईन उनले हालका प्रधासेनापति शर्मा विरुद्ध गुप्तचर खटाउने र सेकेण्डम्यानलाई वाइपास गरेर काम गर्ने गरेको सैनिक वृतमा चर्चा छ ।

भक्तपुर घर भएका कार्कीको कार्यशैलीका कारण पनि विवादमा आउने गरेका छन् । भक्तपुर जग्गा काण्डदेखी मुख्यमन्त्री शेरधर राईको अगाडि उपरखुट्टी लगाएको भन्दै विवादमा आएका थिए । युद्धकालमा जुम्लामा हुंदा राती स्याल कराउंदा १८० ८१ मिमि मोटारको राउण्ड अनावश्यक फायर गरेको देखी युएनमा हुदा बीचमै उनलाई फकाईएको घटना पनि सेनामा चर्चित छ ।

सेनामा पदावधि थप गर्ने वा नगर्ने अधिकार प्रधानसेनापतिलाई छ तर, कार्कीले निर्णयअघि नै सार्वजनिक रुपमा सेना र प्रधानसेनापतिलाई चुनौती दिएका छन् । यसलाई सेनाभित्र गम्भिर अनुशासन उल्लंघनको रुपमा लिइएको छ । बहालवाला जर्नेलले पदावधि थप नभएको भन्दै प्रधानसेनापतिलाई चुनौति दिएको यो पहिलो घटना हो । उनको पदावधि थपको लागी एक वर्ष अघि नै तत्कालिन प्रधानसेनापति थापाले पत्र पठाएका थिए तर, शर्माले पद सम्हाल्ने वित्तिकै उक्त सिफारीस खारेज गरेका थिए ।

कार्कीको म्याद थपको लागी थापाले पनि राजनीतिक वृतमा भेटवार्ता गरेको बताइन्छ । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेटेर उनले म्याद थप गर्नुपर्ने सुझाव दिएको स्रोतले दावी गरेको छ । थापाले मात्र हैन कार्की स्वंयमले समेत पदावधि थपको लागी राजनीतिक नेतृत्वलाई गुहारेका थिए । उनि देउवा यसअघि प्रधानमन्त्री हुंदाका एडिसी समेत भएकाले राजनीतिक नेतृत्वसंगको उनको पहुंच छ ।

तर, प्रधानमन्त्रीले सैनिक मुख्यालयको सिफारीसलाई नै अन्ततः सदर गरेका छन् । सुरुमा उजुरी परेपछि यसबारेमा मन्त्रिपरिषद बैठकमा समेत छलफल भएको थियो । पदावधि थपको फाइल केही समय रोकिएको समेत थियो । जंग्गी अड्डाले आफ्नो सिफारीसमा पुर्नविचार नहुने स्पष्ट सन्देश दिएपछि अन्ततः उनको पदावधि थप्ने खेल बन्द भएको हो ।

सैनिक मुख्यालयले संगठनको हित विपरीत काम गरेको र सैनिक अनुशासन उल्लंघन गरेको आरोपमा कार्वाही गर्ने तयारी गरेको छ ।

‘संगठनलाई नै चुनौति दिने चेन अफ कमाण्ड उल्लंघन गर्ने जर्नेललाई कार्वाही गर्ने तयारी छ । त्यसको लागी प्रक्रिया अघि बढिसकेको छ ।’ सैनिक स्रोतले भन्यो ।

कार्कीको पदावधी थप भएको भए उनि तिन तारे जर्नेल समेत बन्ने सम्भावना भएका अधिकृत हुन । तर, पदावधि थप नभएसंगै उनि यही माघ २३ मा अवकासमा जानेछन । सैनिक रेकर्डअनुसार उनको जन्ममिति २०२३ असार १५ गते रहेको छ भने सेनामा २०४३ फागुन ३ गते सैनिक क्याडेटका रुपमा कार्की भर्ना भएका छन् ।

सेनाका हालका रथी बालकृष्ण कार्कीले २०७९ असोजमा अवकास पाएपछि कार्कीको तीन तारे जर्नेलमा बढुवा हुने सम्भावना थियो । तर, अव उपरथी सिताराम खड्का तिन तारे जर्नेल बन्ने लाइनमा पुगेका छन् ।

काठ्माडुपाटी

  • कारवाही
  • कार्कीमाथी
  • नेपाली
  • सेना
आइतबार, माघ ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • २.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.