• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ७. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ८. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ९. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • १०. बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

आफ्नो बिहेमा ३ लाख रुपैयाँको माला लगाएर भाइरल भएका जोडी मिडियामा (भिडियो सहित)

हाम्रो नेपाली समाजमा बिबाह गर्ने प्रचलन परापुर्बकालदेखि नै चलिआएको हो । बिबाह भन्नाले हामी सामान्यतया एक महिला र पुरुषले जिन्दगी सगै बिताउने हिसाबले दुबैजनाको सहमतिमा गरिने एक पबित्र एबम नित्य परम्परालाई बुझिन्छ तर पछिल्लो समय यहि बिबाह एउटा फेसन बन्दै गएको छ । मान्छेहरुको बिबाहप्रतीको दृष्टिकोण बदलिदै गएको छ । यसैबिच एक जोडिले हालसालै गरेको बिबाहले सबैलाइ अ”चम्मित तुल्याएको छ ।

एक जोडिले आफ्नै बिबाहमा डेढ डेढ लाखको गरि जम्मा तिनलाखको माला लगाएर धुमधामको साथ विवाह गरेका छ्न । पुर्बी रुकुम जिल्लाको भुमी गाउपालिका वडा नम्बर २ को काक्री भन्ने ठाउका एक जोडिले पैसाको माला लगाएर गरेको बिबाह पछिल्लो समय सामाजिक संजाल टिकटकमा भा”इरल बनेको छ । पैसाको माला लगाएपछि बनाएको टिकटक भिडियो देखेर सबै दर्शकहरु अचम्ममा परेका थिए र यसै विषयबारे जानकारी दिनको लागि आज उनिहरु दुबैजना मिडियामा आएका छ्न ।

हाम्रो देश नेपाललाई कला संस्कृती अनि परम्पराले धनी देश त्यसै भनिएको भने हैन रहेछ । बास्तबमा यसरी पैसाको माला लगाएर बिबाह गर्ने चलन उनिहरुको संस्कृतिभित्र पर्ने कुरा उनै दुलाहा जयनारायण घर्ती मगर र दुलही रिमा बुढाले खुलाएका छ्न । त्यो टिकटक भिडियो भने रिमाले नै बनाएर अपलोड गरेकि रहिछिन जुन भिडियो छोटो समयमै निकै भाइरल बन्यो ।

यसरी माला लगाएर बिबाह गर्ने चलन पहिलेदेखि चलिआएको कुरा उनिहरुले बताए । दुलाहाका अनुसार यो परम्परा मगरहरुको रहेको र बिबाह गर्दा केटापक्षबाट मिठामिठा परिकारहरु मामामाइजु अर्थात केटि पक्ष लाइ लगिदिने र उताबाट भने सकेसम्म धनदौलत दिने चलन रहेको कुरा पनि उनले खुलाए । उनिहरुको भेषभुषा पनि आफ्नै मौलिक रहेको छ ।

बास्तबमा रिमा जयनारायणका आफ्नै मामामाइजुकी छोरी रहिछिन र यस्तो बिबाह उनिहरुको संस्कारमा स्विकार्य नै रहेछ । उनिहरुको सानै उमेरदेखीको प्रेम अन्तत बिबाहमा परिणत भएको छ जुन कुरा जताततै भाइरल नै बन्यो । निकै नै खुसी देखिन्छ्न उनिहरु एकसाथ ।

थप जानकारीको लागि भिडियो हेर्नुस

आइतबार, पुष ११, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.