• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

लोकप्रिय समाचार

  • १. नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २. जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ३. रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ४. आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६. आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

पैसा तिर्न नसकेर स्टेज बाहिर नै नाचेर भाइरल बनेका संजुको भाइरल नाच(भिडियो हेर्नुस)

गुल्मी जिल्ला घुवाचिटी भन्ने ठाउँका सन्जु केही समय अघि बाट सामाजिक संजालमा निकै भाइरल बनेका छन । गुल्मीमा भएको एक कार्यक्रम हेर्न पुगेका उनी त्याहा नृत्य हेर्दै गर्दा बजेको गितमा उनी नाचिरहेको देखिन्छ । पछाडीबाट कसैले खिचेको उक्त भिडियो निकै भाइरल बनेको छ अहिले समाजिक संजालमा । उनले उक्त कार्यक्रममा भाग लिएका भने होइनन । कार्यक्रम हेर्न गएका उनी बाहिर नच्ने क्रममा उनी जस्तै कार्यक्रम हेर्न गएका कसैले पछाडीबाट सन्जुले थाहा नपाउने गरि उक्त भिडियो खिचेका थिए ।

त्यसरी भाइरल बनेका सन्जु आफू पनि उक्त कार्यक्रममा गएर आयोजकहरुसगँ नृत्य देखाउने बताएको तर पैसा नतिरी जान नपाउने भनी आफुलाई जवाफ दिएको बताउँछन । आर्थिक कमजोर भएका सन्जुले पैसा तिर्न त्यहा सकेनन । तर उनको प्रतिभा भने स्टेज बाहिर नै हिट भयो । स्टेजमा गित बजे पछि आफू बाहिर नाच्दै हेरेको उनले बताए । त्यही बेला कसैले उनको भिडियो खिचेको उनलाई पनि थाहा रहेनछ । त्यसरी एकाएक भाईरल बनेका सन्जुको खोजी अहिले सामाजिक संजालमा निकै हुन थालेको छ ।

आर्थिक अवस्था कमजोर भएकोले सन्जुलाई पढाउन नसकेको उनकी आमाले बताईन । परिवारमा सन्जु, उनका भाइ, बाबुआमा र हजुरआमा रहेका छन । घरको आर्थिक अवस्था कै कारण सन्जु १२ बर्षको सानै उमेर देखि घरको ईन्डिया गई काम गर्दै आएको उनकी आमा बताउँछिन । घरको आर्थिक अवस्था कमजोर भएकोले आफुहरुले पढ्न नपाएको सन्जु बताउँछन । चाहाना भएता पनि पढाउन सक्ने अवस्था घरमा नभएकोले आफू काम गर्न जानू पर्ने सन्जुको भनाई छ ।

सन्जुको बुवाको पनि आँखाको दुई पल्ट अप्रेसन गर्नु परेकोले स्वास्थ्य अवस्था कमजोर भएकाले काम गर्न सक्ने अवस्था छैन । सन्जुकी हजुरआमाका अनुसार सन्जु सानै देखि चन्चके स्वभावका थिए । उनी पहिले देखि नै नाच्न खुब मन पराउने गरेको उनले बताईन । प्रतिभा भएर पनि कतै ठाउँ नपाएको सन्जुको परिवारको बुझाई छ । आर्थिक कारण नै सन्जुले आफ्नो प्रतिभा अनुसारको ठाउँ नपाएको उनिहरुको भनाई थियो । अझ केही सिक्न सके सन्जुले धेरै राम्रो गर्न सक्ने उनको परिवारको बुझाई छ ।

आर्थिक अवस्था कमजोर भएका सन्जुको परिवारलाई अहिले सहयोगी दाताहरुले सहयोग रकम मिडिया मार्फत पठाएका छन । उनले उक्त रकमले न्यानो कपडा किनेर लगाएका छन । आफुलाई आफ्नो प्रतिभा देखाउने अवसर मिले केही गरेर देखाउने सन्जु बताउँछन । आफू मोडल भन्ने चाहाना भएको सन्जुले बताएका छन । तर आफ्नो आर्थिक अवस्थाले त्यो स्थानसम्म पुग्न नसक्ने उनको भनाई छ । आफू आफ्नो प्रतिभा कुनै पैसा नतिरी देखाउन पाउने ठाउँको खोजिमा रहेको पनि उनले बताए । (भिडियो हेर्नुस)

बुधबार, पुष ०७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी
नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

लोकप्रिय

  • १.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ३.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ४.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • २.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • ५.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ६.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • ८.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.