• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, साउन ०५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

४ वर्षसम्म हराएका छोरा भेट्दा आमा भक्कानिएर रोइन, श्रीमान भेटेपछि श्रीमती पनि खुशी (भिडियो हेर्नुस)

केही दिन अघि बाग्लुङ जिल्लाको बुर्तिबाङकि ७८ वर्षिय एक वृद्ध आमा छोराको खोजी गरिन भन्दै मिडियामा आएकी थिइन । बुर्तिबाङ घर भएकी ती बृद्धअबश्था भएकी आमा ओढ्ने ओछ्याउने समेत पोको पारेर बोकि चितवन पत्रकार सन्तोस देउजालाई भेट्न आएकी थिइन । आफ्नो छोरा वैदेशिक रोजगारीको क्रममा साउदी गएको र सम्पर्क बिहिन भएको उनले बताएकि थिइन । तर साउदीवाट फर्किए पछि एक महिला लिएर लुकेर बसेको उनले बताएकी थिइन् ।

छोरा लक्ष्मण बिककि श्रीमती र ४ छोराछोरी पनि आफू सगैँ भएको ती वृद्ध आमाले बताएकि थिइन् । उनी मिडिया आए पछि लक्ष्मण बिक को खोजी भएको थियो । खोजी गर्दै जादा लक्ष्मण बिक चितवन जिल्लाको भरतपुर महानगरपालिका ११ स्थित बसेरी भन्ने ठाउँमा अर्कि एक महिला लिएर केही वर्ष अघिबाट बस्दै आएको खुलेको थियो । लक्ष्मणको अहिले कान्छी श्रीमती र एक बच्चा पनि भएको खबर मिडियाले खोजी गर्ने क्रममा पाएको बताइएको छ ।

अहिले श्रीमान लक्ष्मण भेटिए पछि उनकी श्रीमती आफू खुशी भएको बताईन । पहिले पनि यसरी नै छोडेर हिड्ने र अर्कि लिएर बस्ने गरेको भएता पनि अब भने आफू श्रीमानलाई लिएर घर बुर्तिबाङ जाने बताईन । साथै श्रीमानले बिबाह गरेकी महिलालाई पनि लिएर जाने उनले बताईन । यदि ती महिलालाई नलगे श्रीमान फेरि हराउन सक्ने र कतै लुकेर बस्ने भन्दै उनले ती महिलालाई पनि आफुहरुले सगै लैजाने बताएकी छिन । प्रहरीमा छलफल पछि जे सहमरी हुन्छ आफू त्यो मान्ने पनि उनले बताईन ।

आफु सासुसगँ बाग्लुङ बाट बिश्वास गरेर नै चितवनसम्म मिडियामा आएको उनले बताईन । साथै मिडियाले आफुहरुको विश्वास अनुसार नै काम गरि आफ्नो श्रीमानको खोजी गरि ४ वर्ष पछि आफुहरुको भेट गराएकोमा उनले धन्यवाद दिइन । आफुहरुको ४ वर्षको समय धेरै कष्टले बितेको उनको भनाई थियो । अझ लकडाउनको समयमा भने अवस्था धेरै नाजुक भएको पनि उनले बताईन । घरमा ४ जना छोराछोरी र वृद्ध भएकी सासुलाई सम्हालेर बस्न धेरै गार्‍हो भएको उनको भनाई थियो ।

लकडाउनको समयमा काम पनि कतै नपाईन अवस्था आएको, घरमा छोराछोरी र सासु, केही कमाउने भन्ने श्रीमानले नै अर्कि बिबाह गरेर बसे पछि आफुहरुले गाउँघरमा मागेर बिहान बेलुका एक छाक मात्र खाएर पनि बस्नु पर्ने अवस्था त्यो बेला आएको उनको भनाई छ । अब श्रीमानले गल्ती गरिहाले अब दुबै जनालाई मिलाएर आफ्नै ठाउँमा बसेर गरेर खानु पर्छ भनी मिले आफू पनि बस्न तयार भएको उनले बताईन । तर श्रीमानले मिडियामा आएर यस्तो उस्तो गरिस भन्दै आफुलाई हेला गरे बहुबिबाहको प्रक्रियामा जाने उनले बताईन । (भिडियो हेर्नुस)

शुक्रबार, पुष ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.