• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, कार्तिक २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

हाइड्रोपावरको यति ठुलो सुरुङमा मान्छे बेपत्ता, खोजी नगरेको भन्दै पर्यो ल’फ’डा(भिडियो हेर्नुस)


मोदि खोला हाइड्रोपावरमा काम गर्ने कामदार काम गर्ने क्रममा बेपता भएका छन । बिहान करिव ९ बजे घटना भएता पनि उनको खोजी कार्य बेलुका मात्र सुरु गरेको भन्दै त्यहाँ काम गर्ने कामदार तथा स्थायीहरुले बिरोध गरेका छन । ९ बजे भएको घटना बेलुकी ५ बजि सक्दा पनि खोजी कार्यको कुनै आत्तोपत्तो नभए पछि उनिहरु आक्रोशित भएका हुन । बेपत्ता हुने बित्तिकै उक्त हाइड्रोपावरका हाकिमले जानकारी पाएको उनिहरु बताउँछन । हाकी त्यही भएको तर घटना भए पछि उनी त्यहाँबाट कतै हराएको स्थानियको भनाई छ ।

तर घटना भएको ७/८ घण्टासम्म आफुहरुको कुनै कुरा सुनुवाई नभएको र बेलुका ५ बजे तिर भने ती हाकिम प्रमुख जिल्ला अधिकार सगैँ घटना भएको स्थलमा आएको स्थानियले बताए । ५ बजे तिर भने पोखराबाट सशस्त्र प्रहरिको उद्दार टोलि सहित उनी पनि त्यहा आएको स्थानियले बताए । बिहान सुरुङबाट पानी फाल्न भनी दुई जना कामदार त्यहा गएको तर जाने बित्तिकै करेन्ट लागे पछि एक ब्याक्ती भने निस्किएको उनिहरुले बताए । ती निक्स्किएका ब्याक्ती पनि अर्धबेहोस जस्तै भएको उनिहरु भनाई छ ।

ती निस्किएका ब्याक्तिले भने अनुसार दुबै जनालाई करेन्ट लागेर दुई तिर फालेको र आफू पानीमा नपरेकोले गर्दा निस्कन सकेको तर अर्को साथी भने पानीमा परेको भनाई छ । तर त्यो बेला त्यति धेरै पानी पनि उक्त ठाउमा नभएको उनिहरुले बताए । करेन्टको झड्काले गर्दा पानीमा लडेका उनी उठ्न नसकेको र त्यही हराएको उनिहरुको बुझाई छ । तत्काल जानकारी पाएका त्यहाँका हाकिमले पानी फाल्नु त्यहाबाट भन्दै हिडेको र अहिले बेलुका मात्र आएको भन्दै स्थानिय आक्रोशित भएका छन ।

करिव ५ बजे तिर जिल्ला प्रमुख अधिकारी सहित प्रहरी, सशस्त्र प्रहरी र नेपालि सेना सहितको टोलिले अहिले खोजी गरिरहेको छ । तर स्थानियहरु भने यश कार्यमा सन्तुष्ट देखिएनन । उनिहरु भने अहिले यति धेरै सुरक्षाकर्मी ल्याउनु नपर्ने उनिहरुहरु बताउँछन । ९ बजे नै घटनाको जानकारी पाएर तत्काल उद्दारका लागि सम्बन्धित निकायमा खबर गरि उद्दार गर्नुको सट्टा हाइड्रोपावरका हाकिमहरु फोन नउठाई बसेको र अगिले दलबल सहित आएर कामदार तथा स्थानियलाई तर्साउन खोजेको उनिहरुको भनाई छ ।

उनिहरुले हराएका ब्याक्तिको तत्काल उद्दार गर्न छोडेर यतिबेला उद्दार गर्न आए जस्तो देखाएको बताए । उनको तत्कार उद्दार नगरेर मर्न का लागि छोडेको उनिहरुको आरोप छ । स्थानियहरुले अब जिबितै उद्दार हुने आशा नरहेको भन्दै यस्को जिम्मा लिनु पर्ने बताए । साथै उनको घर परिवार सम्पुर्णको जिम्मेवार पनि लिनु पर्ने बताएका छन । साथै अब यहाँ काम गर्ने सम्पुर्ण कामदारको सुरक्षाको जिम्मा पनि लिनु पर्ने नत्र काम गर्न नदिने बताएका छन । (भिडियो हेर्नुस)

बुधबार, मङि्सर २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.