• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, जेठ ०४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

लोकप्रिय समाचार

  • १. Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २. २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • ३. कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ४. फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ५. काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

  • ६. सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ७. आज मिति २०८३ साल वैशाख ३१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

  • ९. पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • १०. बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

हात भाँचिएपछि तनावमा चर्चित गायक पशुपति शर्मा…. आखीर यस्तो कसरी भयो हेर्नुहोस के हो बास्तबिकता ?


गायक पशुपति शर्माका बुबाको चाहना थियो, उनी डाक्टर बनून् । तर, उनको आफ्नै सपना भने गायक बन्ने थियो । परिवारको इच्छाविपरीत उनी गायनमा लागे र सबैको मनमुटुमा बस्नथाले । २०४० साल कात्तिक १४ गते स्याङ्जाको पुतलीबजारमा जन्मिएका पशुपति शर्माको बाल्यकाल पुतलीजस्तै गाउँदै रमाउँदैमा बित्यो । स्कुल तहको पढाइ स्याङ्जाको पुतलीबजारमै बिताएका उनी सानामा साह्रै चञ्चले थिए ।

तीन दिदी तथा एक जना दाजुका कान्छा भाइ उनी सबैको माया पाएर होला अलि बढि उटपट्याङ गर्थे । आज पुराना दिन सम्झिँदा उनलाई कलाकार हुन सानैबाट चञ्चले हुनुपर्दो रहेछ जस्तो लाग्नथालेको छ । गाउँको जीवनशैली घरमा कहिलेकाहीँ आँटोढिँडो पनि पाक्थ्यो ।

त्यो दिन आमाले अन्तिममा भात खाएर बाहिर चुठ्न निस्किनुपर्छ है भन्नुहुन्थ्यो । तर, उनी ढिँडोको डल्लै हातमा लिएर खाँदै बाहिर निस्किन्थे । खाको पनि लुकाएर हुन्छ, देखाएर खानुपर्छ भन्ने उटपट्याङ् स्वभावका कारण उनी त्यसरी बाहिर आएको आज पनि सम्झिन्छन् । खेतमा काम गर्न आउने खेतालालाई पनि उनी हसाए काम गर्नै नसक्ने बनाउँथे ।

उनकी आमाले हरेक सिजनका खेताला लगाउने बेलामा ‘बरु तँ काम नगर् कान्छा खेताला नबोला है’ भन्नुहुन्थ्यो । तर, आमाले भनेर उनलाई कहाँ लाग्थ्यो र उनी खेतमा उट’पट्याङ् गरेरै छाड्थे । सानामा उनले आफ्ना बाबु आमालाई खुब सताएका छन् । गाली त कसैले गर्नै हँुदैनथ्यो, उनी झन् धेरै निहुँ खोज्थे उनलाई जति गल्ती गरे पनि फकाउनुपर्थ्यो । अहिले उनको यो सम्पूर्ण गुण उनकी छोरीमा सकेको छ ।

स्कुलका सधँै प्रथम हुन्थे तर उनी स्कुल जान खुब अल्छी थिए । उनले स्कुल नजानका लागि घाँसको डोको फाल्नेलगायतका विभिन्न उटपट्याङ् गरेका छन् । आमाले अनुशासित हुनुपर्छ छोरा भनेर सिकाएको कुरा उनी स्कुलमा चाहिँ सधैँ सम्झिन्थे । स्कुलमा राम्रा विद्यार्थी थिए ।

गायनमा लाग्दाका सुरुवाती दिनमा उनलाई गायनमा संघर्ष गर्न निक्कै गाह्रो भयो । उनलाई परिवारको गायनमा सपोर्ट थिएन । हुन त गायनका सुरुवाती दिनमा उनी परिवारलाई नभनी लुकीछिपी गायनमा हिँड्थे । कुनै समय यस्तो थियो उनी कजेलमा काम छ भनेर घरबाट निस्किन्थे र विभिन्न कार्यक्रममा गीत गाउन पुग्थे । त्यही समय हो, उनका पिताले उनलाई गाउँदा गाउँदै स्टेजमा भेटेका थिए ।

त्यो दिन उनी प्रथम भए, तर, प्रथम भएको खुसीभन्दा उनी घरमा झन् कडाइमा परेका थिए । त्यो समय उनलाई आमा र दाइले विशेष गाली गर्नुभएको थियो । पशुपति जुन समय गायनमा आएका थिए । उनलाई गायनमा सहयोग गर्ने उनले चिनेका कोही थिएनन् । त्यसोत उनी आफैँमा पनि कुनै पनि किसिमको सांगीतिक ज्ञान थिएन । राजधानी बसाइका दुई वर्षपछि दोहोरी साँझमा गाउँन थालेका पशुपतिलाई

पहिलो एल्वम निकाल्ने बेलामा उनका अग्रजहरुले उनलाई एल्वम ननिकाल्न सुझाव दिएका थिए । तिमीले गाउने होइन, तिमीले गाएर हुँदैन भन्दाभन्दै पनि जबर्जस्ती गायनमा लागे । थुप्रै पटक राष्ट्रिय लोकगायनमा प्रथम बनेका उनलाई गायनका सुरुवाती दिन सम्झिँदा आज कसरी त्यति धेरै सघर्ष गरें होला भन्ने लाग्छ । आफू पटक पटक मरेर कलाकार बनेको बताउने उनले गायनमा सबैको माया पाएकाले पनि ती सबै संघर्षलाई बिर्सिएका छन् ।

हात भाँ’चिए’पछि त’ना’वमा चर्चित गायक पशुपति शर्मा, भन्छन् दिनकै लाख कमाउँथे हात भाँ’चि’एपछि सबै कुरा ठ’प्प छ ।

बुधबार, मङि्सर २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन
कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय

  • १.
    Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • ३.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ४.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ५.
    काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

  • ६.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

भर्खरै

  • १.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • २.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ३.
    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

  • ४.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ५.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६.
    पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • ७.
    प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

  • ८.
    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.