• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, मङि्सर २३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय समाचार

  • १. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २. सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

मुकुन्देकी दुलहीलाई बुबाले घर भित्राउन नदिएपछि यस्तोसम्म भयो (भिडियो हेर्नुस्)

सामाजिक संजालमा बिबादास्पद टि’प्पणीहरु गर्दै चर्चामा आएका ब्याक्ती हुन मुकुन्द घिमिरे (मुकुन्दे) । हुन त उनको चर्चा पहिलेदेखि नै थियो । रत्नपार्को रुखमा चढेर उनी त्यहाँबाट हिड्ने हरुले सुन्ने गरि भाषण गर्दा देखि नै उनी चर्चामा आएका थिए । इन्जिनियरिङ बिषयको अध्ययन गरेका मुकुन्दे राजाको विरुद्ध बोलेको भन्दै जेल पनि बसेका थिए । निकै लामो समयदेखी उनी आफ्नो बिबाहको चर्चा पनि गर्दै आएका थिए । अन्त्यमा अहिले भने उनको बिबाह हुने भएको छ ।

केही हप्ता अघि मुकुन्देले झापाकी इन्दिरा संगौलासगँ फुलमाला गरेका थिए भने उनको बिबाह मंसिर २७ गतेका लागि तोकिएको थियो । अहिले उनको घरमा पुग्दा भने घरमा बिबाहको कुनै उल्लास थिएन । सामान्य जस्तै घर सुनसान नै देखिन्थ्यो । यसबारे मुकुन्देसगं बुझ्दा कतै आफ्नो आफन्त पर्ने कै मृत्यु भएको भनी घरमा अल्छी गरेको जवाफ मुकुन्देले दिए । तर बेहुली पक्षमा भने भब्य तयारी भएको बुझिएको मुकुन्देको भनाई थियो । घरमा भने भाईहरु पनि अशंबण्डा गरेको समय पनि भएकोले बाहाना पाएर भड्किएको उनले बताए ।

दुलहा र दुलही भए पछि बिबाह सम्पन्न हुने पनि मुकुन्देले बताए । आफुहरुले कहिल्यै नदेखेको नचिनेको मान्छे मृत्यु भएको भन्दै उनले त्यसले बिबाह नरोकिने बताए । घरमै त्यस्तो भएको भए रोकिन्थ्यो तर अन्य सबै घिमिरेहरुको आफुहरुले ठेक्का नलिएको पनि मुकुन्देले बताए । तर उनको घरमा भोज भतेरको लागि बस्ने ठाउँ लगायत बनाउनका लागि सामान भने ल्याएको देखिन्थ्यो । त्यस बारेमा भने सबै कुराको तयारी गर्दै गर्दा त्यस्तो खबर सुनेर अहिले रोकिएको उनले बताए । अब भोज भतेर चै समयानुकूल मिलाएर गर्ने उनले बताए । अहिले बिबाह मात्र हुने उनको भनाई थियो ।

मंसिर ११ गतेको फुलमाले एमाले पार्टीको महाधिवेशन छायाँमा पारेको जस्तै आफ्नो २७ गतेको बिहेले कांग्रेसको महाधिवेशन पनि सामाजिक संजालमा चर्चाको हिसाबले छायाँमा पार्ने आफुलाई लागेको पनि मुकुन्देले बताएका छन । मुकुन्देको गाउँका स्थानियले भने मुकुन्देले सामाजिक संजालमा आफुहरुलाई मासु खान नै नपाएको जस्तै गरि दात तिराखेर राख भने लेखेको भन्दै रुष्ट भएको पनि बताए । त्यस बारे भने मुकुन्देले अहिले खसी नकाट्ने भए पछि मासु खान नपाइने भयो भनेर रिसाएको प्रतिक्रिया दिए । तर आफू केही समय पछि भोज दिने बताए ।

मुकुन्देका बुबाले भने घरमा जुठो परेकोले गर्दा घरबाट आफुहरु बेहुला नअन्माउने बताए । यदि मन्दिरबाट अन्मिएर जाने हो भने आफुहरु समती दिने मुकुन्देका बुबाले बताए । जुठो नसकी घरबाट अन्माउनु र भित्राउनु नहुने भएकोले आफुहतु घरबाट नअन्माउने बताए । बाहिर बाटै बिहाह गर्न भने सकिने मुकुन्देका बुबाले बताए । तर यता मुकुन्देले भने अहिले सामान्य बिबाद घरमा भएता पनि आफू घरबाटै अन्मिएर जाने र दुलही ल्याएर घर भित्र नै भित्राउने बताए ।

भिडियो हेर्नुस :-

मङ्गलबार, मङि्सर २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल
गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

लोकप्रिय

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

भर्खरै

  • १.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • २.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • ३.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ४.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ५.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ६.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ७.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ८.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.