×
शुक्रबार, साउन ०२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

आज चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

नारायणगढ-बुटवल सडक विस्तारः ७ वर्षमा ८० किलोमिटर दुईतर्फी कालोपत्र

आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

“One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा

देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड

आजदेखि सुनमा दुई प्रतिशत विलासिता कर

मौद्रिक नीति आजदेखि कार्यान्वयनमा, कुन-कुन व्यवस्थामा के-के भए फेरबदल ?

आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

लोकप्रिय समाचार

  • १. नेपालमा पहिलो पटक चितवनमा कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

  • २. मौसमः आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

  • ३. आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ४. सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

  • ५. भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

  • ६. आज मिति २०८२ साल साउन १ गते विहीबार, यस्तो छ तपाईको राशिफल

  • ७. आहा ! ढोरपाटन

  • ८. देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड

  • ९. कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान

  • १०. आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना

श्रीमानले मा’र्ने सम्मको ध’म्कि पाइरहेकी कुमारी बस्यालको कोठा पुग्दा सबै रो’ए (भिडियो हेर्नुस)


काठमाडौको रानिबारिमा एउटा तरकारी बेच्ने ठेला बाटोमा थियो । यसो त तरकारी बेच्ने त्यस्ता ठेला तथा पसलहरु थुप्रै भेटिन्छन काठमाडौमा । तर उक्त ठेलामा तरकारी मात्र थिएन । एउटा सानो ठेला जसमा सागका मुठाहरु थिए र त्यही बिचमा एउटा तरकारी राख्ने क्यारेट पनि । उक्त क्यारेटमा भने तरकारी नभएर एउटा ९ महिनाको बच्चा थियो । तरकारी र क्यारेटमा बच्चा राखिएको ठेला लिएर हिडिरहेकी थिइन एक महिला । उनको दैनिकी यसरी नै बित्ने गरेको रहेछ ।

रसुवाकी कुमारी बस्याल काठमाडौमा कोठाभाडामा बस्दै आएकी छिन । उनी अहिले दैनिक १०० रुपैयाँ कमाउनका लागि यसरी दुख गरिरहेकी छिन । बच्चालाई लिएर घर मै बस्ने रहर सबैलाई हुन्छ तर आफ्नो भने बाध्यताले गर्दा नै यसरी ठेलामा लिएर हिड्नु परेको कुमारिले बताएकी थिइन । आफू कोठामा एक्लै भएकोले पनि बच्चालाई हेरचाह गर्ने कोहि नभएर यसरी हिड्नु परेको उनको भनाई थियो । अहिले ९ महिना पुगेको बच्चालाई कुमारिले ४ महिनाको हुदाँबाट नै यसरी ठेलामा लिएर हिड्न थालेको बताएकि थिइन् ।

उनको त्यस्तो अवस्थाको भिडियो बाहिरिए पछि अहिले उनलाई सहयोग गर्ने भन्दै आफ्ना दुई छोरी सहित मान बहादुर श्रेष्ठ उनलाई सहयोग गर्न भने केही राहत सामाग्री लिएर उनको कोठामा पुगे । तर त्यहा पुगेर कुमारी बस्यालको दुख सुन्दा उनिहरुको आँखाले आँ’सु रोक्न सकेन । सहयोग गर्न गएका उनिहरु त्यहा आखाभरी आँ’सु लिएर बसेका थिए । मानबहादुरकी छोरिले भने आफुहरु पनि दुख गरेर नइ अहिले केही कमाएर बसेको हुनाले दु’ख के हो भन्ने बुझेकोले नै आँ’सु नरोकिएको बताईन ।

आफुहरुले त्यो सानो नानी बिहान बिहानै चिसोमा ठेलामा राखेर हिडेको देख्दा मन दु’खे’र नै केही सहयोग गरौ भनी आएको उनिहरुले बताए । आफुहरु पनि धेरै हुनेखाने नभएता पनि सानो सहयोगले पनि उहालाई केही राहत हुन्छ भन्ने सोचले आएको बताए । कुमारीले भने आफुले यसरि सहयोग पाउँदा आफ्नो पनि कोहि रहेछ भन्ने लागेको बताईन । उनले आफ्ना धेरै सपनाहरु थिए ती सबै अहिले हराई सकेको र अब जसरी पनि यहि बच्चालाई हुर्काउन दुख गर्ने बताईन ।

आफुले नानी जन्मिद देखि तातो केही खान नपाएको उनी बताउँछिन । कहिले कोठामा ग्यास सकिदा चाउचाउमा पानी हाली खाएर बस्नु पर्ने अवस्था पानी आएको उनी बताउँछिन । यस्ता थुप्रै दुखहरु भोग्दै आएकोमा अहिले यसरी सहयोग पाइदा उहाहरुलाई भगवान नै ठानेको उनी बताउँछिन । रामेछाप माइती भएकी उनी बिबाह गरेर बच्चा पेटमा हुदाँ नै श्रीमानले छाडेर हिडेको कुमारी बताउँछिन । पहिले पनि तरकारी नै बेच्दै आएको उनको भनाई छ । नानी जन्मिएको केही महिनासम्म कोठामै बसेको र पहिले कमाएको सकिन लागे पछि माग्नु भन्दा आफुले जानेको काम गरेर खाने भन्ने सोच आएर नै आफुले फेरि सुरु गरेको उनको भनाई छ ।

यसरी साग बेच्दै हिड्दा दैनिक १०० रुपैया देखि १५० रुपैयाँसम्म कमाउने गरेको कुमारीको भनाई छ । उक्त रकम बच्चाको लागि पुग्ने उनी बताउँछिन ।अहिले भने बेपत्ता भएका श्रीमानले फोन गरि जहाँ भेट्यो त्यही मार्दिने भन्दै धम्की दिने गरेको कुमारी बताउँछिन । आफुले बच्चाको जन्मदर्ता बनाइदिन भन्दा श्रीमानले जन्मदर्ता बनाउने होइन तिमिहरु दुबैलाई मार्ने भन्दै धम्की दिने गरेको कुमारी बताउँछिन । (भिडियो हेर्नुस)

शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
नारायणगढ-बुटवल सडक विस्तारः ७ वर्षमा ८० किलोमिटर दुईतर्फी कालोपत्र
देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड
आजदेखि सुनमा दुई प्रतिशत विलासिता कर
मौद्रिक नीति आजदेखि कार्यान्वयनमा, कुन-कुन व्यवस्थामा के-के भए फेरबदल ?
आज साउन १ः कर्कट (साउने) सङ्क्रान्ति पर्व,लुतो फाल्ने दिन

लोकप्रिय

  • १.
    नेपालमा पहिलो पटक चितवनमा कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

  • २.
    मौसमः आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

  • ३.
    आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

  • ५.
    भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

  • ६.
    आज मिति २०८२ साल साउन १ गते विहीबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

  • २.
    आज चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

  • ३.
    नारायणगढ-बुटवल सडक विस्तारः ७ वर्षमा ८० किलोमिटर दुईतर्फी कालोपत्र

  • ४.
    आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    “One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा

  • ६.
    देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड

  • ७.
    आजदेखि सुनमा दुई प्रतिशत विलासिता कर

  • ८.
    मौद्रिक नीति आजदेखि कार्यान्वयनमा, कुन-कुन व्यवस्थामा के-के भए फेरबदल ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.