• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ६. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ७. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ८. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ९. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • १०. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

ट्रीपर दु’र्घटनामा परेपछि बुबाले अर्कि लिएर हिँडे,प्रेमिकाले समेत दिइन् धो’का (भिडियो हेर्नुहोस्)


करिव ४ वर्ष अघि टिपर दु’र्घ’टनामा परे पछि यानमको दुबै खुट्टाले राम्रो काम गर्दैन । हुनत उनी सामान्य हिँडडुल त गर्न सक्छ्न तर केही क्षण मात्र । त्यही बेला उनका बुबाले अर्कै श्रीमती लिएर हिँडे पछि अहिले यामनकि आमालाई आफ्ना छोराछोरी पाल्न निकै समस्या भएको छ । यानम दु’र्घट’नामा परे पछि उनको उपचारका लागि लागेको ऋणले अर्को समस्या थपिएको छ यानमकी आमालाई । मीठो स्वर भएका यानमको कला अब उनको दु’र्घ’ट’नासगैँ हराउने हो कि भन्ने उनलाई चिन्ता छ ।

दु’र्घ’टनामा परेर ढा’ड भाँ’चिए पछि उनको अहिले ढाडमा र’ड हालिएको छ । उनी अहिले राम्रोसगँ हिँंडडुल गर्न सक्दैनन । थोरै हिड्न पनि उनलाई लौरी या बैसाखीको आवश्यकता पर्छ । दुई वर्ष भन्दा धेरै ओछ्यानमै बिताएका यामन अहिले भने बाहिर नजिकै हिँड्न सक्ने भएका छन । सानै देखि गायक बन्ने सपना बोकेका यामनको लागि बुबाले अर्कि बिबाह गरेर हिड्नु, दु’र्घ’टनामा आफू थ’ला पर्नु नै सपना पूरा गर्नका लागि बाधक बनेका छन अहिले । तर पनि उनले हिम्मत भने हारेका छैनन ।

गायक बन्ने सपना बोकेका यानमको दु’र्घ’टनामा ढाड भाँ’चि’यो । तर गायक बन्ने सपनाको लागि ढाड है स्वर चाहिन्छ भन्ने बुझेका यानमले गीत गाउन छाडेनन । कुनै दिन आफ्नो सपना पूरा होला भन्ने आशा राखेर उनी निरन्तर गीत गुनगुनाउदै आफ्नो स्वरलाई निखार्दै आएका छन । आफुलाइ अझै पनि एक दिन आफ्नो सपना पूरा गर्छु भन्ने विश्वास रहेको यामन बताउँछन । आफ्नो सपना कृष्ण कडेलको कार्यक्रम इन्द्रेणी सम्म जाने पनि भएको यानमले बताएका छन ।

इन्देणीमा गएर दोहिरी गाउने आफ्नो रहर भएको उनले पत्रकार भोजराज श्रेष्ठसगं बताए । आफू कतै जान नसक्ने भएकोले पनि इच्चाहरु त्यसै रहेको उनले बताए । आफुले मिडिया मार्फत धेरैले आफ्नो कलालाई चिनाएको देखेर पनि आफू स्वयम् मिडियामा जान नसकेकोले पत्रकार भोजराजलाई बोलाएको उनले बताए । यानमले बोलाए पछि भोजराज उनलाई भेट्न उनकै घर गएका थिए । त्यहाँ उनले आफुलाई इन्द्रेणी कार्यक्रममा गएर कल्पना दाहाल सगँ दोहिरी गाउन मन लागेको बताए ।

भोजराजले यानमको उक्त चाहना पूरा गरिदिने बाचा पनि गरेक छन । यानमका अनुसार दु’र्घ’टना हुनु भन्दा अगाडी आफ्नो प्रेमिका पनि रहेको बताए । तर आफू यस्तो अवस्था भए पछि उनले पनि छोडेर गएको उनी बताउँछन । माया पनि सबैकुरा ठिक हुदाँ मात्र हुने रहेछ भन्ने आफुलाई लाग्ने गरेको उनी बताउँछन । अहिले घरमा आमा र बहिनिको साथमा उनी बस्दै आएका छन । सबै घरब्याबहर अहिले आमाले नै दुख सुख गरि चलाउँदै आउनुभएको यानमले बताए । (भिडियो हेर्नुस)

मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ६.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

भर्खरै

  • १.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • २.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ३.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ४.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ५.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ६.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ७.
    कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

  • ८.
    एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.