हरेक मानिस फरक फरक हुन्छन। साथै बिश्वमा हरेक दिन अनेकौं फरक प्रेरक ,अनाैठा,कल्पना समेत गर्न नसक्ने घटना भईरहेका हुन्छन। आज हामिले घादिङका ९ बर्षका बाल सुर्जन को अबस्थामा लाई प्र’स्तुत गर्ने छाै।
हाल उमेरले ९ बर्ष पुगेका बालको जीवन पूरा अन्ध’कारमय छ । उनका आमा बुबाको अनुसार सानो उमेर बाट नै उ’निले देख्न सक्दैन थिए । सोही उमेर समुहका साथी हरु भने बिधालय जादा उनी भने खेलेर बस्ने गरेका छन। बिद्यालय किन नगएको भन्दा अाँखा देख्न नसक्ने हुँदा बाटाेमा लडेर आफू लाई गारो भएको उनले बताए।
पहिले भने अस्पताल लगेर सामान्य उपचार भने गरेको भएता पनि हाल आ’र्थिक अभाबका कारण डाक्टरले भने अनुसार आखा फेर्न स’केन्न। क्रमस आखाको ज्यो’ती ह’राउदै गयो। हाल उनको आ’खाको ज्यो’ती पु’ण रुपमा हराएको छ ।
थप सामाग्री तलको भिडियोमा :-



