याे घटना अस्ट्रेलियामा बस्ने चेल्सी नामकी युवतीको हाे । उनले निरन्तरको धेरै परिश्रमका कारण अचम्मकाे काम गरेर चर्चा र साथमा धेरै कमाइ गरेकि छिइन् ।
एक घन्टामै १२ लाख रुपैयाँ कमाउँछिन्, यो घटना सत्य हो । ति महिला पहिला त कार्यालयमा काम गर्थिन् तर त्यो काम बाट दिक्क बनेपछि उनले अनलाइन भिडियो गेमबाट पैसा कमाउने दिमाग लगाइन् ।
उनले त्यस गेमबाट एक घण्टामा १२ लख कमाएकि हुन् । उनकाे चर्चा अहिले पनि सामाजिक संजालमा भइरहेकाे छ र याे घटनाले धेरैलाइ अचम्म बनाएकाे छ।