पोखरा – फिल्म लिलिबिली र लभ स्टेशन बाट चर्चामा आएकी जसिता गुरुङ क्युट नायिकामा पर्छिन् । अभिनयका हिसाबले पनि यी नायिकाको राम्रै चर्चा हुने गर्छ ।
दुईवटा फिल्मबाट नै चर्चामा रहेकी यी नायिकाको नाम बेलाबेलामा अभिनेता प्रदीप खड्कासँग पनि जोडिएर आउँछ । रिलिज भएका जसिताका दुई फिल्ममा नै उनको जोडी प्रदीप खड्कासँग थियो । भने पछिल्लो समय उनको नाम अर्का नायक धिरज राइसँग पनि जोडियो।
अहिले चर्चामा रहिरहने नायिकामा पर्ने जसिता सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने गर्छिन् । गुडिया जस्ती देखिने जसितालाई कतिले गुडिया त कतिले पुतलीसँग तुलना गर्छन् । फ्यान फलोइङ राम्रो कमाएकी जसिताका केही तस्वीर हामीले इन्स्टाग्रामबाट लिएका छौँ ।
हेरौँ उनका तस्वीरः
केटाहरू किन डिम्पल गाला भएका युवती भनेपछि भुतुक्कै हुन्छन ? हेर्नुस् कारण यस्तो छ…. !
दुनियामा कि त सिम्पलको चर्चा हुन्छ कि त डिम्पलको। तर आज यहाँ हामी सिम्पलको कुरा नगरी डिम्पलको चर्चा गर्नेछौँ। हाँसेको समयमा केही ब्यक्तिको गालामा प्वाल पर्छ जसलाई डिम्पल भनिन्छ।
डिम्पल परेको गालाले सुनमा सुगन्ध थप्छ। र त्यो मुस्कुराहटलाई अझ तेजीलो बनाउन पुग्छ । दुनियामा साहेदै मानिस होलान् जस्लाई डिम्पल मन नपरोस् । तर डिम्पलको बारेमा शास्त्र र पुराणले आ आफ्ना तर्क दिएका छन्।
विष्णु पुराणका अनुसार हाँसेको समयमा जुन केटीको गालामा प्वाल पर्छ त्यसको बैवाहिक जीबन सुखमय हुन्छ । पति पत्नि बीच राम्राे सम्बन्ध बन्छ । तर केटीको ससुराल घरमा डिम्पललाई राम्राे मानिदैन।
पुराणका अनुसार डिम्पल भएकी महिलाकी सासु हुदीनन्।
यदि भइहालेको खण्डमा उनलाई धेरै दिन सुख मिल्दैन । ज्योतिषशास्त्रका अनुसार गालामा डिम्पल पर्नु जन्मने समयमा शुक्रको मजबुत स्थितिका कारण हो ।
शुक्र प्रेम र यौनको कारक ग्रह हो । त्यसैले यस्ता केटीमा कामभाब बढी हुन्छ । यस्ता केटी बढी सुखि हुन्छन र डिम्पल भएका केटीको प्रेम सम्बन्ध धेरै मानिससँग रहन्छ ।