×
बुधबार, असार ११, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

२०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

अमेरिकाले गर्‍यो इरानमा आक्रमण

आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

लोकप्रिय समाचार

  • १. गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २. ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • ३. दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

  • ४. आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ५. आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ६. आज मिति २०८२ साल असार ६ गते शुक्रबार, यस्तो छ तपाईकोे राशिफल

  • ७. रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान

  • ८. गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

  • ९. नारायणगढ-बुटवल सडकखण्ड फेरि बन्दः डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • १०. टी-२० त्रिकोणात्मक सिरिजःअन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

पिल्स: कस्ता म’हिला हरुले प्रयोग गर्न सक्छ’न् ? कहिले खाने र कसरी गर्भ रहन दिं,दैन ?


पिल्स (खाने चक्की) महिलाले प्रयोग गर्ने ग,र्भनिरो,धको अस्थायी साधन हो । यो गर्भ,निरोध गर्न चाहने महिलाहरुको लागि ज्यादै प्र,भावकारी अस्था,यी साधन हो ।

पिल्सले कसरी ग,र्भ रोक्द,छ ?

पिल्स चक्की खानाले महिलाको डिम्बा,शयबाट डिम्ब निष्का,सन हुन दिंदैन ।

पाठेघरको मुखबाट निस्किने तरल पदार्थलाई बाक्लो र थोरै बनाउँदछ, जसले गर्दा शु,क्रकीट लाई पा,ठेघर भित्र जान बाधा पु¥याउँछ ।

पाठेघरको भित्रीपत्रलाई पातलो गर्दछ र ग,र्भ बस्न दिंदैन ।

पिल्स कस्ता महिलाहरुले प्रयोग गर्न सक्छन् ?

बच्चा भएकी, नभएकी, विवाहित, अविवाहित र गर्भ,पतन भए पश्चात,

गर्भान्तर वा गर्भ रहन ढिलाई गर्न चाहने,

एच।आई।भी संक्र,मित र ए,ड्स भएको अथवा एन्टी,रेट्रोभा,इरल औषधी (एच,आईभीको औषधी) सेवन गरिरहेकी ।

पिल्स कस्तो र कतिवटा चक्की हुन्छ ?

पिल्स एक पत्तामा जम्मा २८ चक्की हुन्छन् । २८ चक्कीहरुमध्ये २१ वटा सेतो र ७ वटा खैरो रंगका हुन्छन् । २१ वटा सेतो रङ्गको चक्कीले गर्भ,नि,रोधको काम गर्छ भने खैरो ७ वटा चक्कीले रगत बढाउने काम गर्छ ।

कस्तो महिलाले पिल्स खानु हुदैन ?

गर्भ रहेको शंका लागेमा,

क्षयरोग वा छारे रोगको औषधी खाइरहेमा,

उच्च रक्तचाप भएमा,

३५ वर्ष नाघेकी र चुरोट, बिडी सेवन गर्ने बानी भएमा ।

पिल्स कहिले खाने ?

महिनावारी भएको ५ दिन भित्र सुरु गर्नुपर्दछ ।

महिनावारी भएको ५ दिन कटिसके पनि यदि महिला गर्भवती नभएको निश्चित भए महि,नावारी चक्रको कुनै पनि समयमा चक्की लिन सकिन्छ । ५ दिन कटिसकेपछि पिल्स खान सुरु गरेकी महिलाले गर्भ रहन नदिन ७ दिन सम्म यौ,न सम्पर्क नगर्ने वा गर्नु परेमा कण्डमको प्रयोग गर्नुपर्दछ ।

पिल्स संधै एउटै समयमा खानुपर्छ ।

पिल्स खानाले ,एच,आ,ईभी र यौ,न रोग सर्नबाट बचाउँदैन । त्यसैले एच।आई।भी। र यौन रोगबाट बच्न कण्डमको पनि प्रयोग गर्नुपर्छ ।

पिल्स खाएपछि कसैकसैमा देखिन सक्ने असरहरु

वाकवाकी लाग्ने, टाउको दुख्ने, स्तन दुख्ने

महिनावारी बाहेक अन्य समयमा पनि रगतका थोपाहरु देखा पर्न सक्ने

सामान्यतया दुई तीन महिनापछि पनि माथि भनिएका असरहरू हराएनन् भने नजिकैको महिला स्वास्थ्य स्वयंसेविका अथवा स्वास्थ्य कार्यकर्तासंग सल्लाह लिनुपर्छ ।

पिल्स खान बिर्सेमा के गर्ने ?

लगातार एक वा दुई दिन सम्म पिल्सको सेतो चक्की खान छुटेमा अथवा नियमित पिल्स खाइरहेकी महिलाले नयाँ पत्ता शुरु गर्न एक वा दुई दिन ढिलो भएमाः (सम्झिने बित्तिकै एक चक्की खाईहाल्नुपर्छ । त्यसदिन खानु पर्ने चक्की सधै खाने समयमा नै खाने । यसो गर्दा त्यस दिन दुईवटा चक्की खानुपर्ने हुन्छ । बाँकि चक्की सदाझै खाइरहनु पर्दछ ।)

लगातार तीन वा तीनभन्दा धेरै दिनसम्म पिल्सको सेतो चक्की खान छुटेमा अथवा नियमित पिल्स खाइरहेकी महिलाले नयाँ पत्ता सुरु गर्न तीन वा तीन भन्दा धेरै दिन ढिलो भएमा ः

सम्झने वित्तिकै एक चक्की तुृरून्तै खाने । त्यस दिन खानु पर्ने च,क्की सधैं खाने समयमा नै खाने । बाँकि चक्की सदाझैं खा,इरहनु पर्दछ ।

यौ,न सम्प,र्क गर्नु परेमा कण्डमको प्रयोग गर्नुपर्छ । पिल्स खान छुटेको अवधिमा यौन सम्पर्क भएको भएमा, आकस्मिक गर्भ नि,रोधको साधनको प्रयोग गर्नुपर्छ । महिला स्वास्थ्यबाट।

बिहिबार, पुष ०९, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
रत्ननगरको कयरखोला नजिक गुडिरहेको बसमा आगलागी
गैँडाकोटको जयश्री फुड्स र जयश्री च्यारिटीमा एक सय १८ जनाद्वारा रक्तदान
देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
महिनावारी सुक्ने उमेरका महिलाका लागि पुष्पाञ्जली हस्पिटलमा विशेष क्लिनिक

लोकप्रिय

  • १.
    गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २.
    ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • ३.
    दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

  • ४.
    आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ५.
    आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ६.
    आज मिति २०८२ साल असार ६ गते शुक्रबार, यस्तो छ तपाईकोे राशिफल

भर्खरै

  • १.
    २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • २.
    उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

  • ३.
    काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

  • ४.
    आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ५.
    एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

  • ६.
    अमेरिकाले गर्‍यो इरानमा आक्रमण

  • ७.
    आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ८.
    गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.