• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, साउन ०५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

श्रीमानले अस्पताल लगेर अप्रे’सन गरि बच्चा जन्माउने आ’धार नि’काल्न ल’गाएर आफ्नो बच्चा न’हुने ब’नाएको , अब म बच्चा जन्माउन स’क्दिन : गायिका सरस्वती लामा

श्रीमानले अस्पताल लगेर अप्रे’सन गरि बच्चा जन्माउने आ’धार नि’काल्न ल’गाएर आफ्नो बच्चा न’हुने ब’नाएको , अब म बच्चा जन्माउन स’क्दिन : गायिका सरस्वती लामा

चर्चित रक गायिकाको परिचय बनाउँन सफल सरस्वती लामाको स’म्बन्धमा द’रार आएको केही महिना पुरा भएको छ । स्टेज कार्यक्रममा अनेक ह’र्कत ग’रेर चर्चामा आएकी गायिका लामा र उनका श्रीमान धनबहादुर लामाबीच दू’री ब’ढेको छ । ११ वर्ष अघि वैवाहिक जीवनमा बाँ’धिएका उनीहरुबीच अहिले फा’टो आएको हो ।गायिका सरस्वतीले श्रीमान धनबहादुर लामाले ज्या’न नै बाँ’की नरा’ख्ने चेत’वानी दिएको आ’रोप लगाएकी छिन् ।

हालै काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले आफ्नो ज्या’न जो’खिममा रहेको भन्दै जीवन र’क्षाका लागी पनि आ’ग्रह गेरेकी छिन् । आफुलाई श्रीमान धनबहादुर लामाले झु’टो आ’रोप लगाएर दु’ख दिइर’हेको आरो’प लगाएकी उनले आफूमाथि लगाएको आ’रोपमा प्रमाणसमेत मागेकी छन् ।

यसअघि उनका श्रीमान धनबहादुर लामाले श्रीमती सरस्वतीले एक करोड ६ लाख ठ’गि गरेको आ’रोप लगाएपछि गायिका सरस्वतीले पत्रकार सम्मेलन गर्दै सो आ’रोपको खण्डनसहित प्रमाण दिन चु’नौती दिएकी छिन् । उनले भनिन, ‘एक करोड आम्दानी नै नभएको मान्छेको मैले कसरी एक करोड ठ’ग्न सक्छु ?

विवाह गरेको केहि बर्ष पछि श्रीमान धनबहादुर लामाले अस्पताल लगेर अप्रे’सन गरि बच्चा जन्माउने आधार निकाल्न लगाएर आफ्नो बच्चा नहु’ने बनाएको सरस्वतीको ग’म्भीर आ’रोप छ । ६ बर्ष अघि देखिनै श्रीमान सँगको स’म्बन्ध वि’ग्रिएको बताउँदै उनले आफुले डि’भोर्स मा’गेका कार’ण गलत आ’रोप लगाएर आफुलाई ब’दनाम गरा’उँन खो’जेको बताइन् ।

शनिबार, पुष ०४, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
आज अन्तरराष्ट्रिय योग दिवस
विश्व हाँसो दिवस मानाउँदै
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

लोकप्रिय

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.