• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, साउन २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • २. सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

नेपाल आर्मीका सिपाही र सुन्दर युवतीको दमदार नाचको यो भाईरल भिडियो ला’खौंले हेरे (हेरौ उक्त भि’डियो)


नेपाली सुगम संगीतका लोकप्रिय गायक प्रमोद खरेलको संगीतमा ब्यस्तता बढ्दो रहेको छ । चलचित्र, आधुनिक, पप, राष्ट्रिय आदि शैलीमा २ हजारभन्दा बढी गीत गाइसकेका प्रमोदलाई श्रोता माझ स्थापित गरायो ‘मबिना कसै–कसैलाई मुस्किल छ पोखरामा..’ गीतले ।

यस अघि पनि लोकप्रिय गीतहरु गाइसकेका खरेलको गायन क्षेत्रमा सिग्नेचर गीत भने यही भयो । चलचित्र ‘पल पलमा’ मा ‘यो अंगालो भरिको माया…’ मार्फत पाश्र्व गायन गरेका खरेलले नेपाली चलचित्रका २ सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन् ।

उनी आफ्नो सिग्नेचर गीतको संख्यालाई बढाउने सोचाईमा रहेको बताउछन् । स्वदेश तथा विदेशमा आयोजना हुने कन्सर्टमा सक्रिय खरेल आफ्ना हरेक कार्यक्रममा आफ्ना एक दर्जन भन्दा बढी लोकप्रिय गीतहरु प्रस्तुत गर्छन् । खरेल यतिबेला नयाँ गीतको रेर्कडिङ्गमा ब्यस्त छन् ।

प्रमोद का धेरै गीत ले मानिसलाई नचाउँछ । तल भिडियोमा “ओइ झुमा झुमा झुम्का वाली” भन्ने बोलको गीतमा एकदमै दमदार प्रस्तुति भएको छ ।

एकजना नेपाली सेनामा कार्यरत एक सेना र एकजना युवतीले नृत्य प्रस्तुत गरेकी छुन । जुन गीत अहिलेसम्म निकै दर्शक तथा स्रोताहरुले मनपराइरहेका छ्न । यो नृत्यलाई विश्वको सबैभन्दा ठुलो भिडियो सेयरिङ प्ल्याटफर्म “युटुबमा” अहिलेसम्म ९१ लाख भन्दा बढी पटक भन्दा पटक हेरिसकिएको छ ।

उक्त भिडियोमा अहिलेसम्म ८२ हजार लाइक र लगभग ५ हजारजति मात्र डिसलाइक रहेको छ । अब प्रस्तुत छ उक्त भिडियो । भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

यहाँ तल थिचेर भिडियो हेर्नुहोस

मङ्गलबार, मङि्सर ३०, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन
बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित
प्लास्टिकजन्य फोहोरका कारण नारायणीको अस्तित्व नै संकटमा पर्ने खतरा!
‘महाराजधिराज’मा आर्यन सिग्देल
देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

लोकप्रिय

  • १.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • २.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

भर्खरै

  • १.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • २.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ३.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ४.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ६.
    आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

  • ८.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.