• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

जाडो मौसममा नसा च्यापिने समस्या बढी

जाडो मौसममा चिसो हुने हुदा वढि मात्रा शारीरिक एक्ससाइज गरिदैन तसर्थ यसवाट नसा च्यापिने समस्या बढी देखिने गर्छ । यस सम्बन्धी समस्या हुन नदिन आफ्नो नियमित जीवनशैलीलाई ख्याल गर्न चिकित्सकहरु सुझाव दिन्छन् ।

नियमित एक्ससाइज नहुँदा शरीरका इन्द्रियहरु सक्रिय हुँदैनन् । शहरी भेगका मानिसको फुर्सद हुने बिहान र बेलुकाको समयमा एक्ससाइजको लागि निस्कँदा प्रदूषणको जोखिम पनि बढी हुन्छ । त्यसैले चिसोमा हिँडडुलभन्दा पनि बसाइ बढी हुने हुँदा आवश्यक गतिविधि हुँदैन । अरु इन्द्रियजस्तै चिसो मौसममा मुटुकै गतिविधि पनि सुस्त भइरहेको हुन्छ । चिसोकै कारणले छातीको इन्फेक्सन पनि बढिरहेको हुन्छ ।

चिसोमा शारीरिक अभ्यासको कमीका कारण नसासम्बन्धी समस्या बढी देखिने गरेको वीर अस्पतालका वरिष्ठ न्यूरो सर्जन एवं न्यूरोलोजी डिपार्टमेन्टका प्रमुख डा राजीव झा बताउँनुहुन्छ ।

डा झा भन्नुहुन्छ ,जाडोमा हाम्रो शरीरका मांसपेशीहरु मांसपेशीहरु कडा कक्रक्क हुन्छ । त्यसपछि मांसपेशीले नसा च्यापिन्छ ।’ जाडो महिनामा नुहाउँदा जिउ सिरिंग हुन्छ । यसले गर्दा घाँटी कडा भएर आउँछ । चिसोमा घाँटी कडा वा बांगो भयो भनेर अस्पताल आउनेहरु पनि धेरै हुन्छन् । यसले शरीरमा दुखाइ महसुस हुन्छ । तर यो एक हप्ता जतिमा सामान्य अवस्थामा फर्किने समस्या हो ।

घाँटीको नसा च्यापिने लगायतका समस्या कसैलाई भयो भने त्यस्तो समस्या बारम्बार दोहोरिरहन्छ । यसलाई फिजियोथेरापीबाटै निको बनाउन सकिन्छ । तर कतिपय अवस्थामा चिसोको मौसममा देखिने नसासम्बन्धी कतिपय समस्याहरु दीर्घकालीन जोखिम बोक्ने खालका पनि देखिन्छन् ।

यस समस्याको समाधाका लागी डा झा केही विधि भन्नुहुन्छ , चिसो मौसममा एक्ससाइज कम हुँदा पनि नसासम्बन्धी समस्या तुलनात्मक रुपमा कम गर्न सकिन्छ ।

खानाहरु एकदमै पोसिलो र सजिलै पचाउन सकिने खालको खानुपर्छ । कतिपयले चिसोको बहाना बनाएर चुरोट र मदिरा सेवन गर्ने गर्छन् । यसले तत्कालीन अवस्थामा शरीरलाई केही तातो महसुस गराएपनि यसले नसा लगायत शरीरको अंगमा भने चिसोमा झनै समस्या निम्त्याउने गर्छ ।

दोस्रो कुरा शरीरलाई चलायमान बनाइराख्नुपर्छ । शारीरिक परिश्रम गर्ने मान्छेको त भइहाल्यो, अरुले पनि दैनिक कम्तीमा ४(५ घण्टासम्म भनेपनि हिँड्नुपर्छ ।

मानिसले चिसो मौसममा अरु बेलामा जस्तो फ्री भएर एक्ससाइज गर्न सकिँदैन । बिहान हिँडडुल गर्न नसक्नेले सम्भव भए दिउँसोको समयमा अभ्यास गर्न सक्छन् । घर वा कार्यालयमै पनि हिँडडुल गर्नुपर्छ । कम्तीमा दैनिक ८र१० पटक तलमाथि गर्नुपर्छ । एउटै तलामा ८र१० पटक हिँडडुल गर्दा पनि हुन्छ । तर यो बुढाबुढीको हकमा उचित हुँदैन ।

एक्ससाइजसँगै मान्छेलाई पोषणको सन्तुलन पनि मिलाउनुपर्छ । कतिपयले पोषणको नाममा खाना कम गर्ने गर्छन् ।
त्यो एकदम गलत कुरा हो , खाना जति सकिन्छ खाने अनि एक्सरसाइज पनि गर्ने गर्नुपर्छ ।

  • च्यापिने
  • जाडो मौसममा
  • नसा
  • समस्या बढी
बुधबार, माघ ०५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.