Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, साउन २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २. OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ३. सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ४. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

चितवन महोत्सव अव मात्र दुईदिन चल्ने

चितवन : चितवन महोत्सव सञ्चालनमा कडाइ गरिएको छ । वढ्दो कोरोना भाइरसको तेस्रो लहर (ओमिक्रोन) को संक्रमणका कारण महोत्सव सञ्चालनमा कडाइ गरिएको हो । सोमवार भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डिसिसिएमसी) र सर्वदलीय सर्वपक्षीय बैठकले जारी चितवन महोत्सव अव दुईदिन मात्र चल्ने निर्णय गरेको छ ।

उद्योग वाणिज्य संघ चितवनको आयोजनामा चितवन महोत्सव आइतबारदेखि नारायणी नदी किनारमा सुरु भएको हो । चितवन महोत्सव सुरु भइसकेकाले थप दुई दिन चल्न दिने र अरु महोत्सव सुरु गर्न नदिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले जानकारी दिनुभयो ।

गृह मन्त्रालयले सोमबार सार्वजनिक स्थानमा २५ जनाभन्दा बढीको संख्यामा भेला हुन नदिने निर्णय गरिसकेको छ ।

१३औँ संस्करणको चितवन महोत्सव आइतबारदेखि सुरु भएको हो । उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्नुभएको हो ।

तेस्रो लहरको कोरोनाको जोखिम बढेपछि भिडभाड हुने गतिविधि बन्द गर्न कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले आइतबार सरकारलाई सिफारिस गरेको हो ।

यता शिक्षा मन्त्रालयले पनि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ ।

सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेसँगै जिल्लामा सञ्चालित र सञ्चालनको तयारीमा रहेका महोत्सवको विषयमा निर्णय गर्न सोमबार सर्वपक्षीय बैठक बसेको हो ।

पछिल्लो २४ घण्टामा देशभरका २ लाख १० हजार ५ सय ९४ जनालाई कोरोनाविरुद्धको खोप लगाउँदा ७ हजार ८ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् ।

जसका कारण देशको स्थिती अझ भयावह नहोस् भन्ने उद्धेश्यले सचेतना अपनाउन लागिएको मन्त्रालयको भनाइ रहेको छ ।

कोरोना भाइरसको यो तेस्रो लहरले भोली जस्तो रुप पनि लिन सक्ने अवस्था रहेको हुदा जनमानसमा चेतना जगाउन अत्यावश्यक रहेको हुदा यो निर्णय गरिएको मन्त्रालयको भनाइ छ । जनतालाइ अव विशेष सचेत रहन पनि आग्रह गरिएको छ ।

  • अव
  • चितवन महोत्सव
  • मात्र दुईदिन
सोमबार, पुष २६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

लोकप्रिय

  • १.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ३.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ४.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५.

  • ६.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ७.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ८.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.