• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ७. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ८. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ९. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • १०. बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

संक्रमण बारे फेरी पुनः नेपालमा आयो डरलाग्दो अपडेट


नेपालमा पछिल्लो केही दिनयता संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो हप्ताको तुलनामा एक हप्तामा नेपालमा संक्रमणदर ०.९ प्रतिशतले बढेको छ । एक हप्तामा पीसीआर परीक्षणबाट देशभरबाट दुई हजार २३९ जना . संक्रमित थपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै एन्टिजेन परीक्षण गर्दा २०९ जना संक्रमित थपिएको मन्त्रालयको तथ्यांकामा उल्लेख गरेको छ।

त्यस्तै एक हजार ८११ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने मृत्यु हुने संक्रमितको संख्या १३ रहको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३७० जना संक्रमित थपिएका छन् । बुधबार २४ घण्टामा २३९ जनामा संक्रमण पुष्टि भएको छ भने बुधबार कुनै पनि संक्रमितको मृत्यु भएको छैन । गत बुधबार २०९, बिहीबार २३५, शुक्रबार २२४, शनिबार ३४२, आइतबार २१३, सोमबार २९१ मंगलबार ३५५ थपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

नेपालमा . संक्रमणभएदेखि अहिलेसम्म ४८ लाख ९४ हजार ५३३ जनामा एन्टिजेन परीक्षण गरिएको छ । जसमा आठ लाख ३० हजार दुई जनामा . पृष्टि भएको छ । त्यस्तै आठ लाख ३९ हजार ५०४ जनामा एन्टिजेन परीक्षण गर्दा ९६ हजार ३८३ जनाको . पृष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

जसमा ८१ लाख ३ हजार १७६ संक्रमित संक्रमणमुक्र भएका छन् । नेपालमा . संक्रमण मुक्तहुने दर ९८ प्रतिशत रहेको छ । संक्रमितमध्ये ११ हजार ६०१ जनाको मृत्यु भएको छ । नेपालमा मृत्युदर १.४ प्रतिशत रहको छ । नेपालमा पाँच हजार २२५ जना संक्रिय संक्रमित रहेका छन् । जसमा चार हजार ८५२ जना होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ३७३ जना रहेका छन् । आईसीयूमा ८४ जना र भेन्टिलेटरमा १४ जना रहका छन् । नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म दुई करोड ५५ लाख २१ हजार ६३९ मात्रा खोप लगाइएको छ ।

कुल जनसंख्या मध्ये ४८.४ जनाले एक मात्रा र ३५.६ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । त्यस्तै लक्षित जनसंख्याको ७३.९ प्रतिशतले एक मात्रा र ५४.२ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । अमेरिका, यूरोप, अफ्रिकी देशसँगै छिमेकी राष्ट्र भारतमा .को नयाँ भेरिएन्ट ओमिक्रोन फैलिँदै गएको छ ।

अमेरिकामा एकै दिनमा १० लाख जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा पनि तीन जनामा .को नयाँ भेरिएन्ट ओमिक्रोन पृष्टि भएकोे छ । तेस्रो लहर नेपालमा नफैलियोस भनेर सरकाले पनि तयारी थालिसकेको छ ।

स्वास्थ्यसेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका स्वास्थ्य कार्यालयलाई . भाइरसको ओमिक्रोन भेरियन्ट फैलन नदिन पूर्व तयारी गर्न आग्रह गरेको छ। तेस्रो लहरका विषयमा सरकार सचेत रहेको मन्त्रालयका प्रवक्त डा. संगिता मिश्राले बताउनुभयो । साथै नयाँ भेरियन्ट र .को नयाँ लहरबाट जोगिन सरकारले परीक्षण बढाउने, खोप लगाउने कार्यलाई तीव्रता दिएको डा. मिश्राले बताउनुभयो ।

नयाँ भेरियन्ट समाजमा नफैलियोस् भनेर नेपाल प्रवेश गर्ने व्यक्तिले अनिवार्य पीसीआरको तयारी गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विदेशबाट आएका नागरिकको पीसीआर रिपोर्ट पोजेटिभ आएमा तुरुन्त जिन सिक्वेन्सिङ गर्ने गरेको प्रवक्ता डा= मिश्रले बताउनुभयो । हवाई नाका र विभिन्न सीमा नाकामा हेल्थ डेस्क राखेर टेस्ट गर्ने र यदि शंकास्पद भेटिएमा क्वारेन्टिनमा राख्न निर्देशन दिइसकेको डा.मिश्रले जनकारी दिनुभयो ।

जनस्वास्थ्यका मापदण्ड पालना नभएसम्म नयाँ भेरियन्ट समाजमा फैलने जोखिम रहेकाले सबैलाई जनस्वास्थ्यका मापदण्ड पालन गर्न डा. मिश्रको सुझाव छ ।

शुक्रबार, पुष २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.