• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, चैत ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

लोकप्रिय समाचार

  • १. हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ३. घट्यो सुनचाँदीको मूल्य

  • ४. १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ५. ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ६. दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

  • ७. माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ८. सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

पर्बत जिल्लामा भेटियो ३ सय बर्ष पुरानो गोलो घर, घर हेर्न पर्यटकको घुइँचो भिडियो हेर्नुस)

पर्बत जिल्लाको मोदि गाउँपालिका ८ चित्रेपाखा भन्ने गाउँमा एउटा लगभग ३०० वर्ष पुरानो घर भेटिएको छ । स्वदेशि तथा बिदेशी पर्यटकहरुको आवातजावत हुने उक्त गाउँमा रहेको त्यो गोलो घर निकै आकर्षक देखिन्छ । अहिले नेपालमा गोलो आकारमा बनेका घरहरु बिरलै भेटिन्छन । तिनै मध्ये एक रहेको उक्त घर भनी निकै पुरानो मानिन्छ । पुरानो मौलिक शैलिमा बनेको उक्त घरका साथै अन्य पुराना बस्तुहरुको विशेष ध्यान दिई संरक्षण गरेर राखेका छन त्यहाँ स्थानियले ।

चित्रे गाउँमा त्यो करिव ३०० बर्ष पुरानो घर र त्यहाबाट देखिने हिमाली क्षेत्रको मनोरञ्जन लिनको लागि जापान, अमेरिका लगायत अन्य देशबाट र स्वदेशकै पनि थुप्रै मानिसहरु आउने गरेको स्थानिय ७६ वर्षीय प्रेमबहादुर गुरुङ बताउँछन । चित्रेपाखा गाउँमा आउने पर्यटकहरुलाई त्यहाका गुरुङ समुदायले आफ्नै गाउँमा उब्जाएको खानेकुरा खुवाउने गरेको प्रेमबहादुर बताउँछन । उक्त गोलो घरमा एक परिवार बिगत ३/४ पुस्ता देखि नै रहदै आएको छ । यसैबाट पनि अनुमान लाउन सकिन्छ घर कति पुरानो हो भनेर ।

पहाडी भेगमा पहिले घर खर तथा ढुङ्गाले छाउने गरिन्थ्यो । उक्त घर पनि ढुङ्गा र खरले छाएको छ । रङ रोगन गरि चिटिक्क पारिएको उक्त घर पर्यटकहरुको लागि आकर्षणको केन्द्र बिन्दु हो । त्यसैको आगनबाट देखिने हिमालको मनमोहक दृश्यले पर्यटकको मन लोभ्याउछ । गोलो घरमा बस्दा गर्मीमा मैसममा तातो शितल हुने र चिसो मौसममा न्यानु हुने गर्दछ । तर अहिले यस्ता घरहरु लोप हुँदै आएको छन् । अहिले सबै तराई तिर बसाइँसराइ गर्ने र पहाड बस्न कोहि नरुचाउने भएकोले गर्दा गाउँमा रहेको पुराना बस्तुहरुको लोप हुँदै गएको प्रेमबहादुर बताउँछन ।

प्रेमबहादुर भने पुर्व भारतिय सेना हुन । उनि भारतिय सेनामा १६ बर्ष काम अहिले पेन्सन लिएर बसेका छन । पैसा कमाए पनि प्रेमबहादुर भने गाउँ मै बस्दै आएका छन । आफुलाई जन्मठाउँ नै प्यारो लाग्ने र जन्मिएकै ठाउँमा म’र्ने उनी बताउँछन । पहिलेको तुलनामाअहिले गाउँमा घरहरु घट्दै गएको प्रेमबहादुर बताउँछन । सेवा र सुबिधाको खोजी गर्दै तराई तिर बसाइँसराइ गर्नेको संख्या बढ्दै गएको उनको भनाई छ । घुम्नका लागि मात्र यस्ता ठाउँहरु मन पर्ने रहेछ भन्ने उनको बुझाई छ ।

पर्यटकहरु उपस्तिथि हुन थाले पछि अहिले यहाँ भएका यस्ता पुराना तथा ऐतिहासिक ठाउँहरुको संरक्षण गरि राखिएको प्रेमबहादुर बताउँछन । यहाँ रहेको गोलो आकारमा बनेको घर धेरैले हेर्न रुचाउने गरेको उनी बताउँछन । त्यसैले यहाँ भएका केही यस्ता आकारका घरहरु जोगाएर राखेको उनी बताउँछन । पहिले यस्ता घरहरु थुप्रै भएता पनि बिस्तारै मानिसहरुले यस्ता आकारका घर भत्काएर अर्कै खालको बनाउन थालेको उनको भनाई छ । तर अहिले पुरानै शैलिका घरहरु हेर्न आउने गरेको उनी बताउँछन । (भिडियो हेर्नुस )

आइतबार, पुष ११, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन
हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ
ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते
१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

लोकप्रिय

  • १.
    हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ३.
    घट्यो सुनचाँदीको मूल्य

  • ४.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ५.
    ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ६.

  • ७.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ८.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.