• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

“बिना संघर्ष चम्किएको एउटा तारा”………

अग्नी प्रसाद कंडेल चितवन बाट राजधानी आएको केहि समयमै एउटा दोहोरी साँझमा बाद्य बाधकका रुपमा प्रवेश गरे । पछि गायनमा लागे । अग्नीलाई काम गर्नु पर्ने बाध्यता थिएन् । रहरको क्षेत्र भएकाले दोहोरी साँझमा प्रवेश गरेका अग्नीले केहि समयसम्म आफूले दोहोरीमा गीत गाउँदै गरेको कुरा परिवारमा लुकाए । अहिले अग्नीआफै दोहोरी साँझ खोलेर थुप्रै कलाकार जन्माउने बाटोमा छन् ।

त्यहि दोहोरी साँझ हुँदै गीत रेकर्डमा क्रममा अग्नीले धेरैका धेरै खाले कुरा सुन्नु प¥यो । उमेर बढ्दै जाँदा उनको स्वरमा पनि परिवर्तन आयो । पहिलाको सुरिलो स्वरमा केहि धोद्रो पन आएको थियो । हो त्यहि बेला गीत रेकर्ड गर्न खोज्दा अग्नीलाई धेरैले धोद्रो स्वरले लोक गीत गाएर हुँदैन भनेर निरुत्साहित गरेका थिए । तर, उनले भने हरेस खाएनन् । नारायण रायमाझीका फ्यान अग्नी उनका गीत खुब गुन्गुनाउथें । धेरैले उनलाई नारायण रायमाझीको फोटोकपी समेत भन्ने गर्थे । पछि उनले गायनमा आफ्नै शैली खोज्न थाले । शास्त्रीय संगीतको अध्ययनलाई पनि अगाडी बढाए ।

जति बेला अग्नीले पहिलो पटक एल्वम निकाल्ने सोचेर म्यूजिक कम्पनी धाएथे, धेरैले राजु परियार र पुरुषोत्तम न्यौपानेको जमाना हो भनेर फर्काए । पछि अग्नीले नारायण रायमाझीलाई आफ्ना २ गीत गाएर सुनाए । रायमाझीले अग्नीका दुबै गीत मन पराए ।

गीत सुनेर त्यतिबेला अग्नीलाई उनले ‘तिमीलाई यो गीतले स्थापित गराउँछ’ भनेका थिए । अग्नीले त्यतिबेला रायमाझीका कुरा पनि त्यति पत्याएका थिएनन् । धेरैको खिसिटिउरी सुन्दा सुन्दै दिक्क भएका अग्नीलाई नारायण रायमाझीले निक्कै हौसला प्रदान गरे । त्यसपछि अग्नीले एल्वम निकाले । नेपाली लोकगीत संगीतका स्रोता र गीतसंगीतका क्षेत्रमा काम गर्ने धेरैका नजरमा पर्न सफल भए अग्नी कंडेल । त्यसपछि उनले कहिल्यै पछाडी फर्केर हेर्नु परेन् । अग्नी सम्झिन्छन् ‘त्यो बेला मैले नारायण दाईको संगत गरेको थिईन भने म गायक बन्न सक्थे कि सक्दिनथे थाहा छैन् ।’ उनले गीत गाउनकै लागि यो राजधानीमा धेरै पापड पेल्नु परेन । गीतसंगीतमा गरेको लगानी डुबाउनु परेन् । केहि पललाई छाड्ने हो भने अग्नी संघर्षको त्यो समय एउटा भाग्यमानी गायक थिए र अहिले पनि आफ्नो फरक परिचयका साथ लोकगायनमा जमिरहेछन् । टिकिरहेछन् ।

शनिबार, पुष १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ७.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ८.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.