• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

धान नकाटी खतमै धान झर्ने मेसिन आएपछी किसानहरूको खुशी(भिडियो हेर्नुस)

नेपालको आधा भन्दा धेरै जनसंख्या कृषिमा आधारित भएता पनि त्यसको ब्यावासायिक उत्पादन नहुदा खाद्यान्न बाहिरबाट ल्याउने पर्ने बाध्यता छ । नेपालको धेरै भुभाग कृषि योग्य रहेको छ । साथै थुप्रै नेपालीहरुको मुख्य पेशा कृषि भएता पनि श्रोत साधनको कमिले त्यसको उत्पादन भने न्यून रहेको छ । नेपालको तराई भुभाग कृषिका लागि योग्य मानिन्छ । पुर्वी नेपालको मोरङ, झापा, सुनसरीमा कृषि उत्पादन अन्य जिल्लाको तुलनामा धेरै हुने गरेको छ । यसै क्रममा झापाको अर्जुनधारा नगरपालिका ६ मा महिला चेतना बहुउद्देश्य सहकारी संस्थाले आधुनिकक कृषि मेसिन ल्याए पछि किसान खुशी भएका छन ।

उक्त संस्थाले धान काटेर खेतमा कुन्यु लगाई पछि फेरि झार्नका लागि थ्रेसर लगाउनी पर्ने झन्झट कम गर्न खेतमा धान काटेकै बेला धान झार्ने मिल्ने मेसिन ल्याएको छ । यो मेसिन सरकारको आधा अनुदानमा उक्त सहकारी किनेको हो । ४१ लाखमा मूल्य पर्ने उक्त मेसिनले १ घन्टामा १ बिगाको धान झार्ने र काट्ने दुबै गर्न सक्ने स्थानियहरुले बताएका छन । १ घन्टाको जम्मा ६ हजार ज्याला लिने गरेको उक्त मेसिन प्रयोग गरेका एक किसानले बताए । मेसिनले खर्छ र समय दुबै बचाएको उनको भनाई छ ।

समाज सेवि कुमार राईका अनुसार उक्त मेसिन नेपालमा अहिलेसम्म २ ठाउँ मात्र मात्र भित्रीएको बताउँछन । उनी भन्छन कृषि प्रधान देशमा यस्ता मेसिन सरकारले नै उपलब्ध गराउनु पर्ने बताउँछन । मेसिन मात्र होइन कृषिको लागि मल, औषधि पनि सरकार निशुल्क दिनु पर्ने उनको भनाई छ । आधा सरकारले अनुदान दिएको भनिएता पनि यो मेसिनमा सरकारले कर छुट गरिदिएको उनले बताएका छन । सरकारले हरेक कृषिजन्य सामाग्रीमा कर पुरै छुट गरिदिदा पनि किसानलाई केही सहज हुने कुमार बताउँछन ।

उक्त मेसिन आए पछि अहिले त्यहाका थुप्रै किसानले उक्त मेसिनको प्रयोग गरेका छन । पहिले धान काटेर झार्नलाई कम्तिमा १५ दिन देखि १ महिनाको समय लाग्ने गर्थ्यो तर यो मेसिनले १ घण्टामै १ बिघा खेतको धान काट्ने र झार्ने दुबै एकैचोटि गर्ने भएकोले समय, खर्च र परिश्रम सबैको बचत हुनुका साथै काम गर्न पनि सजिलो भएको एक किसानले बताए । उनका अनुसार १ बिघा खेतको धान १ दिनमा काट्न मात्र करिव ८/१० जना जन खोज्नु पर्ने हुन्थ्यो । तर अहिले सम्पुर्ण काम १ दिनमा भएको बताए ।

उक्त मेसिनले धान एक दान पनि भुइँम नझार्ने भएकोले पनि यो निकै उपयोगी रहेको किसानहरु बताउंछन ।सरकारले कृषकका लागि यस्ता नया प्राविधिहरु उपलब्ध गराईदिए उत्पादन पनि बढ्ने किसानहरुको बुझाई छ । अहिले नेपाल सरकारले न्युनतम मुल्य धानको १२ सय प्रती मन तोकिदिए पनि व्यापारीले ८/९ सय भन्दा माथी नदिएको किसानहरु बताउँछन । नेपाल सरकारले यश कुरालाई पनि ध्यान दिनु पर्ने उनिहरुको भनाई छ । किसानले जति नै दुख गरे पनि उचित मूल्य नपाएको तर बिचौलियाहरु भने मालामाल हुने गरेको उनिहरु बताउँछन । (भिडियो हेर्नुस)

शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ७.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ८.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.