• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ७. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ८. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ९. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • १०. बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

घाँस का’ट्न जाँदा भालुसँग लडाइ गरेकी सुर्जकला भाग्यले बाँचिन, शरीरभरि चो’ट(भिडियो हेर्नुस)


केही समयदेखी जंगली जनावरको आ’क्र’मण’मा घा’इते तथा मृ”त्यु हुने घ”टना निकै बढेको देखिन्छ । पछिल्लो समय जंगल छेउछाउका बस्ती तथा जंगलको बिच हुँदै जाने राजमार्गमा जंगलि जनावरले मानिसहरुलाई आक्रमण गर्ने गरेको छ । अहिले चितवनकि सुर्जकला दनुवारलाई पनि जंगली जनावर भालुले आ’क्र’मण गरि घा’इते बनाएको छ । जंगलमा गरुँलाई घास का’ट्न गएको बेला उनलाई भालुले आ’क्रम’ण गरेको हो । अहिले उनको उपचार काठमाडौको एक अस्पतालमा भै रहेको छ ।

सुर्जकलाका भनाइ अनुसार आफू जंगलमा घाँस का’ट्दै जाँदा अगाडिबाट एक्कासी आएको भालुले सुरुमा खुट्टा देखी टाउकोसम्म सुगेँको र पछि आँखामा चि’थो’रे’को बताइन । त्यहाँबाट आफू जसोतसो करिव २ घन्टा जतिको बाटो भागे पछि बल्लतल घर आएको सुर्जकला बताउँछिन । घर आइपुगे पछि छोराले अस्पताल लगेको सुर्जकलाले बताएकी छिन । सुर्जकलाको आँखाको छेउमा धेरै ठूलो चोट लागेको छ । साथै छाती पनि चो”ट लागेको सुर्जकला बताउँछिन् ।

जना छोराछोरी भएकी सुर्जकला भालु आ”क्र’मणमा पर्नु अघि नै उनका श्रीमान पनि बि’रा’मी भएर सुर्खेत अ’स्पता’लमा भ’र्ना भएका थिए । अहिले छोराछोरी पनि सानै भएको र श्रीमान पनि बिरामी रहेकोले आफू र श्रीमानलाई उपचार गर्न गार्‍हो भएको उनले बताएकी छिन । आर्थिक अवस्था क’मजोर भएको परिवार आफुहरुको भएकोले उपचार गर्न पनि स’मस्या भएको सुर्जकला बताउँछिन् । भालुको आ”क्रम”णबाट आफुले लगाएको सबै गहना पनि ह’राएको सुर्जकला बताउँछिन् ।

भालुले कान समेत लुछेको सुर्जकला बताउँछिन । आफुलाई ३ पट्क तान्दै प’छा’र्दै गरेको सुर्जकला बताउँछिन । सुर्जकलाका भान्जा खड्क बिकका अनुसार गाउँमा पहिले पनि दिन दिनै धेरै बाख्रा हराएकोले गर्दा स्याल हो कि भन्ने लाग्ने गरेको तर अहिले माइजुलाई भालुले टो’के पछि भा’लुले खा’ने गरेको भन्ने थाहा भएको बताए । अहिले माइजुको उपचार गर्ने पैसा नभएको खड्क बताउँछन् । त्यसै पनि आर्थिक रुपमा क’मजोर भएको परिवारमा अहिले दुबै जनालाई उपचार गर्नु पर्ने अवस्था आउदा गार्‍हो भएको उनले बताए ।

सुर्जकलाको गाउँमा उपचार हुन नसके पछि उनलाई उपचारको लागी काठमाडौको वीर अस्पतालमा उनै भान्जा खड्गले ल्याएका हुन । आर्थिक अवस्था एकदमै कमजोर भएकोले काठमाडौसम्म ल्याउनको लागि खर्च पनि गाउँले र आफ्न्ताले सहयोग गरेको खड्गको भनाई छ । सुर्जकलाको उपचारमा संलग्न डाक्टरका अनुसार सर्जुकलाको आँखाको अ’प्रेसन गर्नु पर्ने भएको बताए । अप्रेसनका लागि चाहिने पैसा आफुहरुसगँ भएकोले सहयोगको लागि मिडियामा आएको खड्कको भनाई छ । (भिडियो हेर्नुस)

बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.