• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, फागुन २९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

लोकप्रिय समाचार

  • १. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २. शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ३. आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ४. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५. हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ६. मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ७. समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ८. घट्यो सुनचाँदीको मूल्य

  • ९. पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • १०. माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

टिकटमा भाइरल ९६ वर्षका बाउ र छोराको रमाईलो (भिडियो हेर्नुस)

पछिल्लो समय टिकटकमा एक बृद्धअबश्थाका बाबू र करिव ५०/५५ वर्षको जस्तो देखिने छोराको भिडियो निकै भाईरल भएको छ । ती दुई बाबुछोरा घरायसी कुराहरुमा कुराकानी गरेको भिडियोमा देख्न सकिन्छ । ९६ वर्ष पुगेका बुबा अझै पनि आफ्ना छोराहरुलाई केटाकेटीकै उमेरको जस्तो केही नजान्ने, केही नगर्ने जस्तो ब्याबहार गरेको भिडियोमा देखिन्छ । ती बाउछोराको यहि कुरा नै धेरैले मन पराउने गरेका छन । उनिहरुको प्राय सबै भिडियो निकै भाइरल हुने गरेको छ ।

हुन त बाबुआमाको नजरमा छोराछोरी सधै सानै देखिन्छ भन्ने भनाई छ । यी बाउछोरामा पनि त्यस्तै देखिन्छ । सामान्यतया घरमा हुने बाउ छोरा, दाजु भाइ इत्यादिको विषयमा हुने अशंवण्डा, बाबुआमा कस्ले पाल्ने जस्ता कुराहरुले बिबाद हुने गरेको देखिन्छ । त्यही कुरा नै उनिहरुको भिडियोले देखाउन खोजेको छ । सत्य घटनालाई रमाइलो तवरले भिडियोमा देखाएकै कारण उनिहरुको भिडियो थुप्रै दर्शकहरुले रुचाउने गरेका छन । ९६ वर्ष पुगेका ती बुबा अझै पनि छोराहरुलाई हप्काईदप्काई गर्छन ।

हुन त बाबुआमालाई आफ्ना सबै सन्तानको उतिकै माया हुन्छ भनिन्छ । तर पनि विभिन्न कारणले कुनै कुनै छोराछोरी बाउआमाको प्यारो भएको पनि हुन्छ । र उसैलाई बाबुआमाले केही बढी माया देखाएको जस्तो पनि गर्छन । यस्तै कुराहरु ती बाउछोराको भिडियोमा पनि देख्न सकिन्छ । टिकटकमा निकै भाइरल बनेका ती बाउ छोराको घरमा मिडिया पुग्दा भिडियोमै देखिए जस्तै नै ती बाउछोराको कुराकानी भएको देखिन्थ्यो । टिकटक भिडियोमा देखिने जेठा छोरासगँ ती बुबा त्यसरी नै बोलेको देख्न्थ्यो ।

जेठा छोरासगैँ बस्दै आएका ती बुबा जेठा छोरासगँ भने रिसाएर बोले जस्तो देख्न्थ्यो । तर कान्छा छोरालाई भने ती बुबाले माया गर्थे । जेठो छोराले आफ्नो सधै बिरोध गर्ने गरेको ती बुबाले बताए । आफ्नै छोरो भएता पनि बाउको बिरोध गरेकोले आफुलाई मन नपरेको ती बुबाले बताए । ९६ वर्ष ती बुबा अझै पनि हिडडुल राम्रोसगँ गर्म सक्छन । साथै उनको बोली पनि अझै तगडा नै देखिन्थ्यो । आफ्नो बिरोध गर्ने छोरालाई आफू अंश पनि नदिने ती बुबाले बताए ।

टिकटकमा देखिन ती बुबाका छोराले भने आफू काम नभएको बेला यसरी नै बुबासगँ जिस्किएर बस्ने गरेको बताउँछन । तर बुबालाई भने आफुहरु जिस्किएको भन्ने थाहा नभएकोले साच्चै जस्तै ब्याबहार गर्ने गरेको उनले बताए । आफुले टिकटक हेर्दै जादाँ बुबासगँ यसरी जिस्किएर गरेको कुराकानीको भिडियो बनाउने सोचेर बनाएको उनले बताए । पहिलो भिडियो धेरैले मन पराईदिए पछि आफू प्राय यसरी नै बुबासगँ जिस्किएर भिडियो बनाउने गरेको उनले बताए । आफू जिस्किएको भएता पनि बुबाले साच्चै सोचेर बोलेकै कारण भिडियो रमाईलो भएको भन्ने लागेको उनको भनाई छ । (भिडियो हेर्नुस)

बुधबार, पुष ०७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो
मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

लोकप्रिय

  • १.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ३.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ६.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

भर्खरै

  • १.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • २.
    घट्यो सुनचाँदीको मूल्य

  • ३.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

  • ६.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ७.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ८.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.