• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख १७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८. आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

  • ९. कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • १०. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

कैलाली घ’टनाका मुख्य योजनकार भनिएका कमल साउदकी आमासँग भिडियो (भिडियो हेर्नुस)


कैलाली जिल्लाको जानकी नगरपालिका ९ मा २५ वर्षीय अर्जुन दाशको घाँ’टी का’टेर केही दिन अघि ह’त्या भएको थियो । घर नजिकैको जंगलमा रुखमा बा’धिएको अवस्थामा उनको श’व फेला परेको थियो । उनको श’रीर रुखमा बाधिएको अवस्थामा भेटिएको थियो भने घा’टि’मा धा’रिलो ह’ति’यार प्रयोग गरि टा’उको छि’ना’एको अवस्थामा भेटिएको स्थानीयहरुले मिडियामा जानकारी दिएका छन । उनको श’रीरका कपडाहरु पनि खोलिएको अवस्थामा भेटिएको स्थानियहरुले बताएका छन ।

उनको ह’त्या”मा संलग्न भनिएका उनकै साथिहरु अहिले फ’रार रहेका छन । प्र’हरीले घट’नाबारे अनुसन्धान भै रहेको बताए पनि अ’भियुक्तहरुलाई प’क्रा’उ गर्न सकेको छैन । अर्जुन दाशको ह’त्या’मा संलग्न भनिएका उनकै साथी मनोज भण्डारीको कल रेकर्ड बाहिर आएको थियो । मनोजले उनकै एक जना साथीलाई आफूहरु ईन्डिया पुगि सकेको भन्दै फोन गरेको रेकर्ड बाहिर आएको थियो । फोन रेकर्डमा मनोजले अर्जुनको नाम नलिएता पनि आफुहरुले श’रीर र टा’उ’को अलग गरिदिएको बताएको सुनिन्छ ।

यसै बिचमा घ’टनाको मुख्य योजनाकार भनिएका कमल साउदकी आमा मिडियामा आएकी छिन । उनले आफ्नो छोरा नि’र्दोष भएको बताएकी छिन । तर घ’ट’ना भएको रात कमल र अर्जुन सगैँ रहेको भनी अन्य संलग्नले बताएको अर्जुनकी श्रीमतिले यश अघि नै बताएकी थिइन । यत कमलकी आमाले भने भोलिपल्ट कमल स्वयंले अर्जुनकी श्रीमतिलाई प्रहरीमा उजु’री गर्नु, मनोज लगाएत जो जो घरमा आएका थिए उनिहरु ख’राब भएको र आफुलाई समेत उनिहरुले खु’कुरी हा’न्न खोजेको भनि कमलले नै अर्जुनकी श्रीमतिलाई उ’जुरी गर्न लगाएको उनले बताईन ।

अर्जुन केही महिना अघि ईन्डियाबाट नेपाल आएका थिए । कमलले नै अर्जुनलाई इटा बनाउने आफ्नै फ्याक्ट्रीमा काम पनि लगाई दिएको कमलकी आमाले बताईन । त्यहा काम गर्ने क्रममा कमलको मोबाइल अर्जुनले चोरेको आ’रो’प लागेको बुझिएको छ । पछि अर्जुनले उक्त मोबाइल चो’रेको प्रमाणित पनि भएको थियो । चोरी गरेको थाहा भए पछि अर्जुनले १२ हजार पैसा र केही दिन निशुल्क काम गर्नु पर्ने उनिहरु बिच सहमती भएको पनि बुझिएको छ ।

ह”त्यामा संलग्न भनिएका ४/५ जना फ’रा’र रहेका छन । उनिहरुले फोन मार्फत आफुहरु ईन्डिया गै सकेको बताएका थिए । तर कमल साउत भने फ’रा’र भएका छैनन । घ’टनामा उनको नाम जोडिए पछि उनी स्वयं प्र’हरीमा उपस्थित भएका छन । कमलकी आमा भने आफ्नो छोरालाई फसाएको बताउँछिन । घ”टनामा संलग्नहरु भगे पछि आफ्नो छोराको नाम लाएको उनको भनाई छ । यदि आफ्नो छोरा पनि घ”टनामा संलग्न भए अरुसगँ फ”रा’र हुनुपर्ने उनको भनाई छ । तर आफ्नो छोरा स्वयं प्र”हरिमा उपस्थित भएको उनले बताईन । मोबाइल चोरिको घ”टनाकै रिस फेर्न कमललाई फसाएको उनको आ”रोप छ । (भिडियो हेर्नुस)

मङ्गलबार, पुष ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • २.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ३.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ४.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ७.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ८.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.