• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, साउन १४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

धनसम्पत्ती लिएर ना’ठोसँग फ’रार छिन् आमा,नानीले आमा खोज्छ भन्दै भ’क्का’निएर रोइन्(भिडियो हेर्नुहोस्)

वैदेशिक रोजगारको सिलसिलामा बाहिरजाने युवाहरूको सङ्ख्या दिनहु बढिरहेको छ । आफ्नो देशमा रोजगारको सिर्जना कम भएको कारण बाध्यताले आफ्नो घर परिवार छोडेर विदेश गएकाहरुको यता श्रीमती भने अर्को केटा बनाएर आफ्नो बुढाले कमाएर सबै पैसा उडाउने गरेको र कतिपयले त श्रीमानले दुख गरि कमाएको सबै लिएर हिडेका घटना हामिले थुप्रै सुन्दै आएका छौ । कतिले त घरबार बिहिन बनाईदिएर पनि हिड्ने गरेका छन ।

यस्तै घटना भएको छ मोरङको उर्लाबारी १ घर भएका राम श्रेष्ठको । उनी हाल वैदेशिक रोजगारीका लागि मलेसियामा कार्यगत छ्न । उनकी श्रीमती अहिले कमाएको सबै लिएर गत हप्ता ना”ठो सँग फ’रार भएकी हुन । श्रीमतिले पैसा सहित गरगहना सबै लिएर हिँडेकि हुन । राम श्रेष्ठकि श्रीमती अम्बिका श्रेष्ठ गत एक हप्तादेखि सम्पर्क बिहिन भएको श्रीमान राम श्रेष्ठले मिडियालाई बताए । आफू यता दुख गर्ने तर श्रीमती भने अन्य पुरुष सग अ”नैतिक सम्बन्ध राखी श्रीमान ले पठाइएको पैसामा मोज मस्ति गरेको उनको गुनासो थियो ।

राम श्रेष्ठकि आमा धन कुमारी श्रेष्ठको भनाई अनुसार अम्बिका माइति मै बस्दै आएको र माहित रहदा देखि नै अन्य पुरुषसंग अ”नैतिक सबन्ध राख्ने गरेको बताईन । पहिले पनि करिव पाच महिना अन्य पुरुष संग गएर गत साउनमा आफ्नो सन्तानको माया लागेको भन्दै आएको उनको बताईन । त्यसरी पहिले अर्कै सगँ गएर फेरि घर आउदाँ आफुहरुले स्विकार गर्न नसकेको पनि राम श्रेष्ठकि आमा धनकुमारिले मिडियामा बताएकी छिन । उनलाई समाजले पनि स्विकार गर्न नसकिने बताएको उनको भनाई छ ।

घर परिवार र समाजले अ”स्विकार गर्दा पनी श्रीमान राम श्रेष्ठले आफ्नो सन्तानको खुसी को लागि भन्दै स्वीकार गरे पछि बुहारी अम्बिकस घर मै बस्दै आएको धनकुमारिले बताईन । स्थानियहरुका अनुसार अम्बिकाको अ”नैतिक सम्बन्ध भएको व्याक्ती दोलखा चरिकोट राहुल बस्नेत भएको खुल्न आएको छ । उक्त ब्याक्ती पहिले नै बिबाहित भएको कुरा खुलेको छ । अहिले पनि अम्बिका उसैसगँ गएको हुन सक्ने उनिहरुले बताए । अम्बिका मङ्सिर २२ गतेबाट सम्पर्क बिहिन भएकि छिन ।

अम्बिका आफुहरुसगँ पनि सम्पर्क बिहिन भएको उनकी बहिनी सुमित्राले बताएकी छिन । आफुहरु पनि खोजी गरिरहेको उनको भनाई थियो । नाबालक छोरी छोडेर हिडेकी उनी केही दिन अघि मिडियाको सम्पर्कमा आएर आफुले छोरी लैजान पाउनु पर्ने भन्दै आएकी थिइन । तर अहिले भने उक्त नम्बरमा कुनि सम्पर्क भएको छैन । अम्बिका जह गए पनि आफ्नो छोराले कमाएको सबै फिर्ता हुनु पर्ने राम श्रेष्ठकि आमा धन कुमारिले मिडियामा बताएकी छिन । ( भिडियो हेर्नुस)

मङ्गलबार, पुष ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.