• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, जेठ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. चितवनमा टिभिएसको विद्युतिय अटो सार्वजनिक

  • ८. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • १०. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

दिदिले रुँ’दै भनिन्, “मे’रो भा’इले नै मा’रे’को हो, त्यसलाई जे सजाय दिनुहुन्छ दिनु (भिडियो हेर्नुस्)

कैलाली जिल्लाको जानकी नगरपालिका ९ मा २५ वर्षीय अर्जुन दाशको घाँ’टी का’टेर ह”त्या भएको थियो । नजिकैको जंगलमा रुखमा बा’धिएको अवस्थामा उनको श’व फे”ला परेको थियो । उनको श’री’र रुखमा बाधिएको अवस्थामा भेटिएको थियो भने घा’टि’मा धा’रि’लो ह’ति’या’र प्रयोग गरि टा’उ’को छि’ना’एको अ’व’स्थामा भेटिएको स्थानीयहरुले मिडियामा जानकारी दिएका छन । उनको श’री’रका कपडाहरु पनि खो’लि’ए’को अव स्थामा भेटिएको स्थानियहरुले बताएका छन ।

ह’त्’या पछि उनकी श्रीमतिलाई अर्जुनको ह’त्’या गरेको भनी उनकै साथी मनोज भण्डारी नाम गरेका एक ब्याक्तिले फोन गरेको अर्जुनकी श्रीमतिले बताएकी छिन । अर्जुनको ह’त्’या भ’ए पछि अहिले स्थानियहरुले बि’रो’ध गरिरहेका छन । उनिहरुले ह’त्या’रा’लाई प’क्रा’उ न’ग’री श’व उठाउन नदिने अडान लिएर घ’ट’ना’स्थल मै बि’रोध गरिरहेका छन । साथै अहिले केही स्थानियहरुले भने ह’त्’यामा संलग्न मनोज भण्डारीको घरमा तो’ड’फो’ड गर्ने प्र’यास गरेका छन । मनोजले नै अर्जुनकी श्रीमतिलाई फोन गरेका थिए ।

मनोजको घरमा पुगेका स्थानियहरुले मनोजकी दिदिलाई घरबाट निकालेर मनोजलाई भगाएको भन्दै घर ल्याउनु पर्ने बताएका छन । तर मनोजकी दिदिले भने आफुले नभगाएको भन्दै जे स’जा’य दिनु छ मनोजलाई दिनु पर्ने भन्दै परिवारको कसैले पनि ह’त्’या गर भनेर नपठाउने बताईन । आफ्नो बुबा ईन्डियामा काम गर्ने र आमा पनि अहिले बि’रा’मी भएर अस्पतालमा रहेको अवस्थामा घरमा आएर तो’ड’फो’ड गर्नु र आफुलाई यस्तो आ’रो’प लगाउनु नहुने उनले बताईन ।

मनोजकी दिदिले रु’दै मनोजलाई जस्तोसुकै सजाय दिए पनि आफुहरु स’मर्थन गर्ने र आफुले सकेको स’हयोग गर्ने मनोजकि दिदी सरिताले बताईन । २ गतेबाट मनोज घर पनि नआएको उनले बताईन । २ गते उनिहरुलाई प्रहरीले खेदाएको र जं’ग’ल तिर भागेको भन्ने सुनेर तर मनोज घर नआएको उनले बताईन । आफू आमाको उ’प’चा’रको लागि अ’स्पताल आउने जाने गरेकोले धेरै कुरा थाहा नभएको पनि उनले बताईन । दो’षी’ला’ई सजाय हुनु पर्छ भन्ने पक्षमा आफू पनि रहेको उनको भनाई छ ।

तर कोहि दो’षी’कै परिवार भएको भन्दैमा उक्त परिवारको सबैलाई दो’षी देखाएर घरमा आई तो’डफो’ड गर्न नहुने उनको भनाई छ । भाइ मनोजले ग’ल्ती गरेको भएता पनि त्यसमा आफू, आमा, बुबा इत्यादिको संलग्न नभएको भन्दै घरमा यसरी तो’डफो’ड गर्नु नहुने उनले बताईन । यदि आफुहरु पनि दो’षी हो भन्ने स्थानीयहरुलाई लाग्छ भने दो’षी बताएर स’जा’य दिन उनले आगामी गरिन । तर अरुले गरेको अप’रा’धको स’जाय आफुहरुलाई नदिन उनले अनुरोध गरेकी छिन । (भिडियो हेर्नुस)

मङ्गलबार, पुष ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार
पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै
आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना
हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो
चितवनमा टिभिएसको विद्युतिय अटो सार्वजनिक
२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ३.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • ५.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ६.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.