• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३. फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४. बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ५. आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. आज अन्तरराष्ट्रिय योग दिवस

  • ७. कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

श्रीमान् बोल्न नसक्ने लाटो भनेर श्रीमतीले नै छोडेर गइन्,(भिडियो हेर्नुहोस्)

पाँचथर घर भएका अर्जुन कामको शिलशिलामा परिवार सहित चितवन बस्दै आएका थिए । चितवनको भरतपुरमा मजदुरि गर्दै आएकि उनकी श्रीमती सरिता पाख्रीङ अहिले अर्कैसगँ फरार भएकी छिन । श्रीमान अर्जुनका अनुसार उनिहरु चितवन मै मजदुरि गर्दै आएका थिए । श्रीमती सरिता भरतपुर मै मजदुरी गर्दै आएका एक ब्याक्तिसगँ गएको अर्जुनले मिडियामा बताएका छन । अहिले आफ्नो एक छोरा पनि भएको र सधै छोराले आमा खोजिरहने भएकोले आफू छोराकै लागि पनि श्रीमती खोज्दै हिडेको उनले बताए ।

५ वर्षको उमेरमा नै प्यारालाइसिस भएर राम्रो सग बोल्न नसक्ने अर्जुनले सरितासगँ प्रेम बिबाह गरेका थिए । बिबाह गरेकी करिव ९ वर्ष पछि अहिले सरिता अर्कैसगँ गएको भन्दै अर्जुन खोजीका लागि सहयोग गरिदिन भन्दै रुदै मिडियामा आएका छन । अहिले सानो छोराले सधै आमा खोजिरहेको उनको भनाई छ । आफ्नो माया नभएता पनि छोराको लागि भए पनि फर्केर आउन अर्जुनले श्रीमती सरितालाई मिडिया मार्फत आग्रह गरेका छन ।

आफू यसरि राम्रोसगँ बोल्न नसक्ने, काम गर्न पनि नसक्ने भएकै कारण श्रीमतिले छाडेर गएको हुनसक्ने उनको भनाई छ । आफू चितवनबाट गाउँ पाचथर गएको बेला श्रीमती अर्कैसगँ हिडेको उनको भनाई छ । श्रीमतिलाई सधै एक ब्याक्तिले काममा ल्याउने लाने गर्ने ब्याक्तिसगँ नै अहिले श्रीमती गएको हुन सक्ने अर्जुनले बताएका छन । आफू गाउँ गएको बेला श्रीमतिले आफुलाई चितवन नआउनु भन्दै फोन गर्ने गरेको उनको भनाई छ । यदि चितवन आए आफू छोडेर हिड्ने पनि फोनमा बताएको अर्जुनको भनाई छ ।

अर्जुनका मामाले भने सरिता घरमा सासू ससुरासगँ सधै झगडा गरिरहने बताए । घरमा त्यही झगडाकै कारण उनिहरु चितवनको भरतपुर महानगरपालिका ११ कुमारी चोकमा बस्दै आएका थिए । अर्जुनका बुबा आमा भने घरमा सानो ब्यावसाय गरि बस्दै आएका छन । अर्जुनका अनुसार सरिता ती फरार हुने ब्याक्ति दुबै जना मजदुरी गर्ने गरेको बुझिएको बताए । उनिहरुको काम गर्ने ठाउँ फरक भएता पनि सरितालाई ल्याउने लाने तिनै ब्याक्तिले गर्ने गरेको उनको भनाई छ ।

अहिले आफुहरुले उनिहरुलाई काम लगाउने ठेकेदारसगँ पनि उनिहरुको बारेमा बुझ्दा केही पत्तो नलागेको उनले बताए । ठेकेदारले ती ब्याक्ती बस्ने स्थान देखाएता पनि त्यहा गएर बुझ्दा उनिहरु नभेटिएको अर्जुनका मामाको भनाई छ । सरितालाई लिएर फरार भएको भनिएको ब्याक्ती तनहुँ जिल्लाको रहेक्क बुझिएको छ । तनहुँ जिल्लाको सुर्केसरी गाउपालिकाको सुजन भुजेल भन्ने बुझिएको उनको भनाई छ । आफुहरुले अहिले प्रहरिमा पनि उजुरी गरेको उनले बताए ।

त्यहाँ गएर ठेक्दार सँग बुझी उसले दिएको लोकेसनमा गएर बुज्दा पनि पत्ता लगाउँन सकिएन र अहिले पुलिस चौकिमा निवेदन दिएको छ । हराउने केटिको नाम सरिता पाख्रीङ रहेको छ । लग्ने केटाको घर तनहुँ जिल्ला सुर्केसोरी गाउँ पालिक माथी टोटके गाउँको सुजन भुजेलले लगेको बताएको छन । (भिडियो हेर्नुस)

मङ्गलबार, पुष ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ५.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज अन्तरराष्ट्रिय योग दिवस

भर्खरै

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ५.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ६.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    आज अन्तरराष्ट्रिय योग दिवस

  • ८.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.