• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, चैत ०३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

लोकप्रिय समाचार

  • १. हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ३. आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ४. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५. शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ६. घट्यो सुनचाँदीको मूल्य

  • ७. १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ८. मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ९. हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • १०. समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

रमेश प्रसाईको छोरी जन्मिन, छोरी जन्मिए पछि नन्दा पहिलो पटक मिडियामा (भिडियो हेर्नुस)


छोरी मान्छेको लागी एउटा आमा बन्नु शौभाग्यको कुरा मान्ने गरिन्छ । जति पिडा भएनी, जस्तोसुकै प्रसब वेदना सहेर भए पनि सन्तान जन्मिए पछि धेरै खुशी लाग्ने रहेछ भन्ने आफुले बुझेको रमेश प्रसाईं कि श्रीमती नन्दा बताउँछिन । नन्दाका अनुसार नौ महिना सम्म जति पिडा कष्ट हुन्छ त्यो सबै जब सन्तानको मुख हेरिन्छ त्यति बेला नै सबै भुलिने रहेछ भन्ने एउटा आमा बने पछि मात्र थाहा हुने रहेछ । भर्खर आमा बनेकी नन्दा भन्छिन जब मैले लक्ष्मीको रुपमा छोरी लाई जन्म दिए त्यो बेला मलाई संसारकै सबै भन्दा ठूलो खुसी मिलेको छ ।

आज भन्दा एक वर्ष अगाडि बिहे बन्धनमा बाँधिएका रमेश प्रसाईं र नन्दा सिंह को पहिलो सन्तान को रुप छोरिको जन्म भएको छ। डाक्टर गहाना गुरुङ के शीले नन्दाको सफल अप्रेसन गरेर छोरीलाई जन्म दिएकी हुन । नन्दा को स्वास्थ्य अवस्था एकदमै ठिक रहेकोले तीन दिन पछि अस्पतालले डिस्चार्ज दिएको थियो । आफू काठमाडौ मै भएकोले खासै डर नलागेको नन्दा बताउँछिन । गाउँ कति आमाहरूले अकालमा नै ज्यान गुमाएका हुन्छन । त्यसैले पनि केहि डर भने रहने उनको भनाई छ ।

हिन्दु संस्कार अनुसार सातौ दिनमा नन्दाको छोरिको न्वारन गरिएको थियो । न्वारनमा नाम ‘न’ बाट जुरेको भएता पनि हजुरआमाले आफुहरु दुबै जनाको नाम मिलाएर छोरिको नाम रचना राखिदिएको नन्दाले बताईन । सासुको रुपमा मैले मेरो जन्म दिने आमा पाएको जस्तो लाग्ने गरेको नन्दाको भनाई छ । सासुले आफ्नो एकदमै राम्रो सँग हेरविचार गरेको उनले बताईन । म अहिले यति को छिटै निको हुनुमा सासुको सहयोगले नै गर्दा भएको उनी बताउँछिन ।हुन त नन्दा गर्भवती हुँदै नै सामाजिक संजालमा रमेश प्रसाईको छोरा या छोरी भयो भनी विभिन्न चर्चा हुने गरेको थियो ।

तर नन्दाले भने छोरिलाई जन्म दिएको केही दिन पछि मात्र मिडियामा आएर जानकारी गराएकी हुन । चर्चा बाहिर भएता पनि उनिहरुले बाहिर सार्वजनिक रुपमा जानकारी भने गराएका थिएनन । अहिले भने आफ्नो स्वास्थ अवस्था राम्रो भै सकेकोले आफू मिडियामासु आउन सकेको उनको भनाई थियो । निकै रमाइलो पारामा कुरा गर्ने नन्दा आफुले छोराछोरी भए पछि श्रीमानको माया घट्दै जान्छ भन्ने सुनेको बताईन । उनले भनिन मान्छे भन्छन् सन्तान जन्मे पछि श्रीमानको माया घट्छ भनेर तर मलाई उहाँ कै बढी माया लाग्छ ।तर रनेश प्रसाईले भने आफुलाई छोरीको माया लाग्ने बताए । पछि छोरी हुर्के पछि के हुन्छ त्यो चाई थाहा भएन तर अहिले भने आफुलाई नन्दाको भन्दा धेरै छोरिको माया लाग्ने गरेको रमेश प्रसाईले मिडियामा बताएका छन ।

नन्दाले अहिले सन्तान लाई जन्म दिए पनि पहिलो देखि नै धेरै सन्तानलाई कर्म भने दिदै आएकी छिन। उनले बाल आश्रम संचालन गरेर धेरै बालबालिकाहरुको पालनपोषण गर्दै आएकी छिन । धेरै सहयोगी हात हरु उनको लागि अगाडि बढेका छ्न ।भक्तपुर घर भइ हाल अमेरिकामा बस्ने दाजुबहिनीले ललित राई गोमा राई लगाएतले उनलाई सहयोग रकम पठाएका थिए । नन्दा र उसको छोरिको उज्ज्वल भबिस्यको कामना गर्दै उनिहरुले सहयोग पठाएका थिए ।(भिडियो हेर्नूहोस् )

शनिबार, पुष ०३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन
हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ
ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते
१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

लोकप्रिय

  • १.
    हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ३.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ६.
    घट्यो सुनचाँदीको मूल्य

भर्खरै

  • १.
    दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

  • २.
    हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • ३.
    ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ४.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ५.
    घट्यो सुनचाँदीको मूल्य

  • ६.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ७.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ८.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.