• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३. फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४. बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ५. आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. आज अन्तरराष्ट्रिय योग दिवस

  • ७. कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आफ्नो बिबाहमा हिँडेका दुलहा लक्ष्मण बिक बाटोबाटै जन्तीसहित प’क्राउ(भिडियो हेर्नुहोस्)

केही दिन अघि बाग्लुङ जिल्लाको बुर्तिबाङकि ७८ वर्षिय एक वृद्ध आमा छोराको खोजी गरिन भन्दै मिडियामा आएकी थिइन । बुर्तिबाङ घर भएकी ती बृद्धअबश्था भएकी आमा ओढ्ने ओछ्याउने समेत पोको पारेर बोकि चितवन पत्रकार सन्तोस देउजालाई भेट्न आएकी थिइन । आफ्नो छोरा वैदेशिक रोजगारीको क्रममा साउदी गएको र सम्पर्क बिहिन भएको उनले बताएकि थिइन । तर साउदीवाट फर्किए पछि एक महिला लिएर लुकेर बसेको उनले बताएकी थिइन् ।

छोरा लक्ष्मण बिककि श्रीमती र ४ छोराछोरी पनि आफू सगैँ भएको ती वृद्ध आमाले बताएकि थिइन् । उनी मिडिया आए पछि लक्ष्मण बिक को खोजी भएको थियो । खोजी गर्दै जादा लक्ष्मण बिक चितवन जिल्लाको भरतपुर महानगरपालिका ११ स्थित बसेरी भन्ने ठाउँमा अर्कि एक महिला लिएर केही वर्ष अघिबाट बस्दै आएको खुलेको थियो । लक्ष्मणको अहिले कान्छी श्रीमती र एक बच्चा पनि भएको खबर मिडियाले खोजी गर्ने क्रममा पाएको बताइएको छ ।

पहिले नै प्रेम बिबाह गरेका उनिहरु अहिले लक्ष्मण कि कान्छी श्रीमतीको माइतिबाट टीका थाप्न भनी बोलाए पछि उनिहरु दमौली जान केही जन्ती सहित उनिहरु अहिले पक्राउ परेका छन । उनिहरु दमौली जान भने बसेको स्थानबाट हिडि सकेको सुचना पाए पछि उनकी आमा, जेठी श्रीमती, मिडियाकर्मी र प्रहरि समेत भएर उनलाई पोखरा जाने बसपार्कबाट बस चढी सकेको अवस्थामा भेटिएका थिए । अहिले उनकी कान्छी श्रीमतिले आफुलाई यस बारे केही थाहा नभएको बताईन ।

लक्षण भने आफुले गल्ती गरेको भन्दै आफूले गल्ती स्वीकार गरेकोले आफुलाई आफ्नो काम गर्न दिनु भन्दै प्रहरी समक्ष जान आनाकानी गरेका थिए । उनको घरमा तीन छोरी, एक छोरा, श्रीमती र आमा रहेका छन । तर पनि वैदेशिक रोजगारीमा गएका उनी फर्किएर अर्कै बिबाह गरि चितवनमा लुकेर बस्दै आएका थिए । उनकी कान्छी श्रीमतिले भने श्रीमान लक्ष्मणले आफुलाई अभिबाहित भएको भनेर बिबाह गरेको बताईन ।

आफुलाई उस्को बिबाह भएको र छोराछोरी भएको भन्ने बारेमा केही पनि थाहा नभएको बताएकी छिन । त्यसैले आफ्नो यसमा कुनै गल्ती नभएको भन्दै आफू निर्दोष भएको पनि उनले बताईन । आफ्नो छोरा लक्ष्मणलाई भेट्ने बित्तिकै उनकी आमा अङ्गालो हालेर भक्कानिएकी थिइन । अहिले लक्ष्मण, उनकी कान्छी श्रीमती, बच्चा सहित उनको बिबाहमा हिडेका जन्ती समेत सबैलाई प्रहरीको जिम्मा लगाइएको छ । अब प्रहरी छलफल गरे पछि उनिहरुको निर्णय हुनेछ । (भिडियो हेर्नुस)

शुक्रबार, पुष ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ५.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज अन्तरराष्ट्रिय योग दिवस

भर्खरै

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ५.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ६.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    आज अन्तरराष्ट्रिय योग दिवस

  • ८.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.